इटहरी / इटहरीका सामुदायिक विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , विद्यालयका प्रधानध्यापक बिच छलफल गरिएको छ ।शुक्रबार इटहरी भित्र पर्ने ३६ वटा समुदाय समुदायिकका जिम्मेवार पक्षलाई भेला गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने गरि नितिमा एकबद्द्ता बनाउदै, अगाडी बढने विषयमा छलफल गरिएको छलफल गरिएको थियोे ।इटहरीका विद्यालयलाई व्यवस्थित गर्न लामो समय पछि प्र.अ र अध्यक्ष विच अन्तर्रक्रिया गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इटहरी नगरका अध्यक्ष रुद्र बहादुर वस्नेतले बताउनु भयो ।त्यस्तै सामुदायिक विधालय पनि अब्बल, गुणस्तरीय छ्न भन्ने छाप आम अभिभावक स
इटहरी / इटहरी वडा नम्बर -४ मा रहेको लालि गुराँस एकेडेमी स्कुलमा अभिभावक दिवस मनाइएको छ ।शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवस मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका थिए ।इटहरी वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर शर्माको प्रमुखको आथित्यता तथा लालि गुराँस एकेडेमी स्कुलकि प्रधानध्यापक मुना कार्कीको अध्यक्षता कार्यक्रम गरिएको थियोे । जेष्ठ नागरिक हजुरबा–हजुरामाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति देखाइएका थिए ।स्कुलले यस्तो कार्यक्रम गर्दा विद्यार्थीहरूलाइ पढाइ सँगै आफ्नो नाचगानमा महत्त्वपूर्ण भुमिका खेल्ने वडा सदस्य
धरान । सरस्वती पुजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो । मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रलाई सामग्री हस्तान्तरण गरेकी थिईन् । मन्टेश्वरीले पेन्सिल, क्राउन, इरेजर, ब्लाङ कपि, लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षरशुभारम्भ कार्यक्रम समेत गरेको छ । साना साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत व्यव
सुन्दरहरैंचा । सुन्दरहरैंचा मा मेलमिलाप सम्बन्धी आठ दिवसिय ४८ घण्टे आधारभुत तालिम फागुन १ गतेबाट सुरु भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सुन्दर हरैंचा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक अकली चाैधरीकाे अध्यक्षतामा सुरु भएको छ । तालिमकाे उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जिल्ला न्यायाधीश ध्रुबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चाैलागाईंले संयुक्त रूपमा गर्नुभएको थियो । तालिम नगरभित्रका १२ वटै वडाहरुबाट जम्मा ३६ जना नयाँ मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो । समु
सुनसरी / इटहरी वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण केन्द्र बनेको छ ।विद्यार्थीहरूको मन मुटुको माझ बस्न सफल भएको ज्योति माध्यमिक विद्यालयमा बाल विकास देखि १२ सम्मका कक्षा सञ्चालनमा रहेको विद्यालयमा ८ सय जना भन्दा बढी विधार्थी अध्यनरत विद्यालयमा ९ देखि १२ कक्षा सम्म सिबिल इन्जिनियर समेत पढाइ हुन्छ भने ११ ,१२ मा विज्ञान विषय पढाइ हुदै आएको छ ।आगामी सत्र २०८१ साल देखि बाल विकास र ६ देखि ९ कक्षा सम्म अङ्ग्रेजी माध्यममा पढाउने योजना रहेको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताउनु भयो ।विद्यार्थीलाई मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा मैदान ,
इटहरी । श्री पञ्चमी अर्थात् सरस्वती पूजालाई मध्यनजर गर्दै सुनसरीको इटहरी स्थित सुषमा गाेदावारी सेकेन्डरी स्कुलले विशेष अभियान चलाएको छ । जसमा साना नानीहरूलाई निःशुल्क भर्ना देखि विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको छ ।सरस्वती पूजाको अवसरमा आफ्ना नानीहरुलाई अक्षरारम्भ गराउनको लागि अभिभावकहरूलाई सादर आमन्त्रण समेत गरेको छ। सो दिन स्कुलमा विशेष कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ ।विगत १८ वर्ष देखी गुणस्तरीय शैक्षिक सेवा सुविधा प्रदान गर्दै आइरहेको बिध्यालय प्रदेशमै अब्बल रहेकाे छ । विद्यालयका हरेक कक्षा कोठामा डिजिटल प्रविधिबाट अध्ययन अध्यापन , स्मार्ट बोर्ड , गुणस्तरीय शिक्षा ,अन
बिराटनगर / किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत श्री जनपथ माध्यमिक बिद्यालयमा बाल विवाह अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम साथै सचेतना र्याली भएको छ।बिराटनगर महानगरपालिका र जनपथ माबि को सहकार्यमा भएको कार्यक्रम वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले उद्घाटन गर्नुभएको थियो।बाल बिवाहलाई निरुत्साहित गर्नुपर्ने आशयका व्यानर र प्ले कार्ड सहित बिद्यालयबाट शुरु भएको थियो । र्यालीले बिराटनगर -११ पिचरा चौक हुँदै बिराटनगर -१२ पञ्चमुखी चौक, कामत चौक, मंगलबारे हटिया चौक, शुक्रबारे हटिया चौक, महेन्द्र मोरगं क्याम्पस, पाञ्चाली, नयाँ गुद्र
इटहरी / कस्तुरी कलेज इटहरीले आफ्नो २५ औ वार्षिकोत्सव सुक्रबार कस्तुरी एकेडेमी इटहरी ८ मा सम्पन्न गरेको छ । पू्र्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठकाे प्रमुख आथित्य तथा कस्तूरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थापनाकालका विद्यार्थीहरू साथै १५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको कमलेश सर्मा पौडेलले बताउनुभयो। उत्कृष्ट शिक्षक कर्मचारी साथै परीक्षामा उत्कृष्ट हासिल गर्ने तथा आन्तरीक खेलकुद प्रतियोगितामा विजय हुने विद्यार्थी हरु लाई पुरस्कार वितरण समेत गरिएको भुपेन्द्र न्याैपानेले बताउनु
इटहरी/ बिद्यार्थी बीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै बिद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। नयाँ शैक्षिक सत्रका लागि अभिभावकले बिद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो। इटहरीमा १सय ३४वटा निजी र ३६वटा सामुदायिक गरि १सय ७० वटा विद्यालय छन्। अव इटहरीका ६३ हजार ५सय २६जना बिद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन्। नगरशिक्षा समिति इटहरीले बिद्यार्थीको पोशाकमा विविधता देखिएको भन्दै एकरुपता ल्याउन यस्तो निर्णय गरेको हो। इटहरी उप–महानगररपालिकाका नगर प्रमुख प्रमुख हेमकर्ण पौडेलले भन्नुभयो “इटहरी भित्रका निजी तथा सबै सामुदायिक बिद्यालयमा
दुहवी । सुनसरीको दुहवी नगरपालिका वडा नं.५ अवस्थित रहेको श्री सरस्वती माविको विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरीएका छन् । विध्यालयको ६७ औ बार्षिकोत्सवको अवसरमा दुहवीका नगर प्रमुख गच्छदारले स्कुलको सुविधा सम्पन्न नव निर्मित दुई कोठे विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरेका छन । कार्यक्रमा विध्यालयका प्रधानाध्यापक तेज प्रसाद तिम्सिनाले स्वागत गर्दै, विध्यालय वि २०१३ सालमा स्थापना भई यस क्षेत्रमा विध्यालयले राष्ट्रका लागी महत्वपुर्ण जनशक्ति उत्पादन गरेसँगै शैक्षिक जागरण ल्याउन सफल भएको बताए ।दुहवी नगरपालिकाको नमुनाकै रुपमा रहेको यस विध्यालयमा स्थानिय , प्रदेश तथा सँघिय सरकारले दिईरहेका अनुदा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.