शिक्षा

    Showing ३९१-४०० of ७८९ items.
  • मोडर्न प्रिपरेटोरी स्कुलका श्रेजा र गौरव यस वर्षका उत्कृष्ट विद्यार्थी र नेतृत्वकर्ता

    इटहरी / इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ ।विद्यालयले चार विधामा वर्षभरी निरन्तर उत्कृष्ट रहेका विद्यार्थीहरूलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरूलाई सम्मान गरेको हो ।शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेनसमेत हुन् ।त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट विद्यार्थी नेतृत्व सम्मान २०८०’ प्राप्त गरेका छन् । विद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वा

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ५०० पटक पढिएको
  • इटहरी उपमहानगरले निजी स्कुलसँग माग्यो शिक्षकको नियुक्ति र पारिश्रमिक विवरण

    इटहरी /  इटहरी उपमहानगरपालिकाले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति र पारिश्रमिक विवरण पेश गर्न पात्राचार गरेको छ। बुधबार उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको नियुक्त्ती पत्र, अध्यापन अनुमति पत्र, प्र.अ नियुक्तिपत्र र शैक्षिक योग्यता लगायतका कागजपत्र ७ दिनभित्र उपमहानगरमा बुझाउन स्कुलहरूलाई पत्राचार गरेको हो।निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्तिपत्र नदिएको र सरकारले तोकेको पारिश्रमिक समेत नदिएको गुनासो बढेको भन्दै पत्राचार गरेको जनाएको छ। शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेक

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • २८० पटक पढिएको
  • क्रिम्सन एकेडेमी स्कुलले मनायो ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २ हवाइचौकमा अवस्थित क्रिम्सन एकेडेमीले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित आफ्नो ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । इटहरी उपमहानगरपालिका २ नम्बर वडाका  वडाध्यक्ष  माधव कोइरालाको प्रमुख आथित्यता तथा क्रिम्सन एकेडेमी स्कुलका प्रधानध्यापक गणेश कोइरालाको अध्यक्षतामा ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गरिएको हो ।  कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका नानीबाबूहरुले आफ्ना उत्कृष्ट कला बाट अभिभावकलाई आश्चर्य चकित बनाएका थिए। आफ्नै फरक शैली र फरक शिक्षण सिकाई व्यबस्थापनका कारण पछिल्लो समय अभिभावक माझ लोकप

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • १,६१२ पटक पढिएको
  • इटहरीको समता स्कुलले गर्यो आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको इटहरी ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुखको आथित्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । विद्यालयका विद्यार्थीहरूले विभिन्न जात जातिका नृत्य, गाय

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • १,२९५ पटक पढिएको
  • विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै उपप्रमुख चौधरी द्वारा खाजा समितिको संयोजक पदबाट राजीनामा

    इटहरी- इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीले मेयर हेमकर्ण पौडेललाई सार्वजनिक कार्यक्रममै काउन्टर दिएकी छन्। इटहरी उपमहानगरपालिकाले इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमेयर चौधरीले मेयरप्रति लक्षित गर्दै सार्वजनिक मञ्चमै आक्रोश र  गुनासो पोखेकी हुन्।खासगरी इटहरी उपमहानगरले अहिले शैक्षिक सुधार गर्ने भनेर सामुदायिक विद्यालयहरूलाई खाजाका लागि निजी कम्पनीलाई ठेक्का दिने, नियमन गर्नेजस्ता काम गर्दै आएको छ। यसबारे उपमहानगरको कार्यपालिकाले निर्णय नगरीकन मेयरले एकलौटी गरेको उपमेयर चौधरीको आरोप छ।‘सरकार भएपछि सबैको हकहितमा बोल्

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ३२१ पटक पढिएको
  • मादी नगरपालीकाले गर्यो ११४ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा नमूना महिला नगरसभा अभ्यास कार्यक्रम

    मिलन अधिकारी संखुवासभा / नेपाल महिला स्वस्थ्य स्वयं सेविका  संघ मादी र मादी नगरपालीकाको संयुक्त आयोजनामा  महिलामा लगानी सभ्य र समुन्नत समाजको थालानी भन्ने मुल नारालाई आत्मसात गर्दै, फागुन २४ र २५ गते मादी नगरपालीकाको कवर्डहलमा २ दिवशीय “नमुना महिला नगरसभा अभ्यास“  गरिएको हो ।  कार्यक्रमको  दोस्रो दिनको सुरुवाती चरणमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । महिलाहरुलाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा संचालन गर्न गराउन र संसदिय अभ्यासको बारेमा  ज्ञान   दिने उद्देश्यले २ दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण सन्ध्या लिंथेपले गर्नु भएको थियो ।&nbs

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • ५३१ पटक पढिएको
  • हिसान जिल्ला सुनसरीको छैटौं औँ अधिवेशन सम्पन्न

    सुनसरी / हिसान जिल्ला सुनसरीको छैटौं औँ अधिवेशन कार्यक्रम गरिएको छ ।प्रत्यक वर्ष विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को छैटौं औँ सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ ।हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालको प्रमुखको आथित्यता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।हिसान सुनसरीले नयाँ कार्यसमिति बनाएर शिक्षामा जोड दिएर अगाडि बढाउन हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले सुझाव दिए ।हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले हिसानले सुनसरीमा शिक्षा काम गर्दै आएकाले अबको नयाँ कार्य समितिले शिक्षालाई जोड दिन अन

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • ३१३ पटक पढिएको
  • यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

    काठमाडौं / महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो । २६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । महिला, बालबालिका तथा ज्य

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • २८० पटक पढिएको
  • कस्तुरी सेकेन्डरी स्कुलले १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनायो

    सुनसरी / सुनसरीको इटहरी वडा नम्बर ८ मा रहेको कस्तुरी सेकेन्डरी स्कुलले आफ्नो १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।बिहीबारदेखि एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवसमा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाइएका थिए ।इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीको प्रमुखको आथित्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।सोही कार्यक्रममा विद्यार्थीहरु शैक्षिक , विज्ञान प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका थिए । सामाजिक तथा पत्रकारीता क्षेत्रमा

    • प्रकाशित मितिः फागुन २४, २०८०
    • २७९ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम

    इटहरी / इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिँदै इटहरी उपमहानगरले इटहरीका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षहरू सहित जनप्रतिनिधिहरूको बृहत् अन्तरक्रिया सम्पन्न गरिएको हो ।बृहत् शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै इटहरीका नगर प्रमुख तथा शिक्षा समितिका संयोजक हेमकर्ण

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • २६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]