मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -३ न्यू गछिया टोल विकास संसद्धारा आफ्नो टोल आसपासका क्षेत्रमा सरसफाई गरेको छ । टोलविकास संस्थाले पहिलो चरणमा सरसफाई कार्यक्रम गरेको छ । आफ्नो वरपर भएको फोहोर सरसफाई गर्नु आफुहरुको दाइत्तो भएको भन्दै सरसफाई गरेको छ ।टोल बिकास संस्थामा ११३ घरधुरी रहेको संस्थाका सचिव रत्नकुमार श्रेष्ठले बताए । टोलमा आइपर्ने समस्या समाधान गर्न समेत सरसफाई जस्ता सामाजिक कार्यका कारण एकआपसमा सहकार्य सहअस्तित्व सेवाको भावना रहेने संस्थाका अध्यक्ष राजकुमार राईले बताए । त्यस्तै सरसफाइ जस्ता सामाजिक कार्यले आम सर्वसाधारण , स्थानीयको स्वास्थमा प्रतिकुल असर समेत हुँदा आफुह
इटहरी / इटहरी उपमहानगरपालिका वडा न २ को हात्ती सम्बन्धी अध्ययन गर्न बर्दियाबाट विशेषज्ञ टोली इटहरी आएका छन् ।विज्ञ रमेशकुमार थापा सहितको टोली सँग शुक्रबार इटहरी २ मा एक कार्यक्रमका बिच परामर्श गरिएको वडाध्यक्ष माधव कोइरालाले बताए । सो टोलीमा मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडांगीका वडाध्यक्ष अर्जुनकुमार कार्की,जिल्ला बन कार्यालय सुनसरीका प्रमुख,प्रकृति संरक्षण कोष प्रदेश कार्यालय विराटनगरका प्रमुख सहित अन्य विभिन्न सङ्घ संस्थाका पदाधिकारी रहेका छन् ।सो क्रममा उज्यालो नेपालबाट सोलर लाइट प्रदान गरिनुका साथै जिल्ला बन कार्यालय सुनसरीले इटहरी वडा नम्बर २ लाई एक थान थान साइरन हस्तान्तरण समे
इटहरी / वडा बाल सञ्जाल इटहरी १० द्वारा अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ ।इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको वडा बाल सञ्जाल इटहरी १० लेइटहरी १० स्थित भलाकुसारी होमस्टेमा दुइ दिने अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ । दुई दिवसीय कार्यक्रममा बालबालिका बाल अधिकार र बाल सञ्जालको बारेमा जानकारी गराउने , माइनट राइटिङ उद्घोषण गर्न सिकाईने ,साइबर क्राइमको विषयमा सिकाइने र इटहरी २० वटै वडाका प्रतनिधिबिच अन्तरक्रिया गरिने भएको बाल सञ्चाल इटहरी १० का अध्यक्ष सिर्जना बसेलले बताउनुभयो ।सो
धनकुटा । भोजपुरबाट धनकुटा जाने क्रममा बिहीबार लेगुवा बजारमा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहारको प्रयास गरेको भनि प्रचार गरिएका महेश राई नेकपा लमाएकै कार्यकर्ता भएको उहाँको परिवारले जनाएको छ । राई एमाले कार्यकर्ता मात्र नभई एमाले अध्यक्ष केपी ओलीका फ्यान समेत भएको उहाँकी पत्नीले सञ्चारमाध्यमलाई बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा आली नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा आउने भनेपछि उहाँको सम्मानको तयारीमा राई खट्नु भएको पनि उहाँले बताउनुभयो । गएको निर्वाचनमा समेत उहाँ पार्टीको प्रचारमा सक्रिय सहभागी रहनुभएको उहाँले जानकारी दिनुभयो ।&nb
इटहरी / सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका विषयमा प्रशिक्षण दिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका बरिष्ट उपरीक्षक रबिन राज
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको छोरीले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन । निवर्तमान मेयर ढकालको छोरीको १३ औ जन्मदिनको अवसरमा सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथिभरा स्वतन्त्र महिला समाजको ब्यानरमा मंगलबार मेयर ढकालको छोरी सायना ढकालले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष सुनिता ढकाल पोखरेलले बताइन । अध्यक्ष ढकालले आफ्नो छोरी सायनाको जन्मदिनमा गरिने फजुल खर्च भन्दा यसरी न्
सुनसरी / धरानस्थित केके इन्टरनेश्नल स्कुलले आफ्नो ८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरी स्कुलले मसिंर २५, २६ र २७ गते तिन दिनको कार्यक्रम आयोजना गरी आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण स्कुलकै बिद्यार्थीद्धारा निर्माण गरिएको ड्रोनबाट अतिथिहरू तथा अभिभावकहरुलाई पुष्प वर्षा गरिएको थियो । प्रत्येक दिनका मुख्य अतिथिहरू तथा अभिभावकहरुलाई कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले आफै निर्माण गरेको ड्रोनबाट पुष्प वर्षा गरिएको थियो । कोशी प्रदेशमा नै पहिलो पटक रोबोटिक्स कक्षा सञ्चालन गरेको केके इन्टरनेश्नल स्कुलले निर्मा
सुनसरी / भोजपुरमा एमाले अध्यक्ष केपी ओलीलाई कोलो झण्डा देखाउन खोज्ने छ जना पक्राउ परेका छन् । ओली भोजपुरबाट लेगुवातर्फ जाने क्रममा भोजपुर बजारमा बिहीबार बिहान कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मन्जु राई, दिनेश राई, धीरेन खिम्बुले, धीरज राई, मणि राई र तायाबुङ राई हुन् । भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले कालो झण्डा देखाउन खोजेकाले नियन्त्रणमा लिएको बताए ।
इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पस परिसरमा म्रंगलबार र बुधबार सरसफारई गरिएको छ । क्याम्पस प्रशासन सँग सहकार्य गरि स्नातक तह मानविकी संकाय प्रथम वर्षका विधार्थीहरुले सरसफाइ गरेका हुन् । त्यस क्रममा क्याम्पस परिसर भित्रका पलाष्टिक संगै अन्य फोहोरलाई व्यवस्थापन गरिएको मानवीकिका विधार्थीले वताए ।क्याम्पस परिसर भित्र धेरै फोहोर देखेपछि मनले नमानेर, सरसफाई गरिएको समेत विधार्थीले वताए । विद्यार्थी द्वारा गरिएको सरसफाइ कार्य प्रती क्याम्पस प्रशासनले प्रसंसा गरेको छ । अब तत्काल फोहोर व्यवस्थापनका लागि ४ वटा डस्विन राखिने सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्लेले बताउनुभयो । सबैले
सिताराम चन्द्रवंशी बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र १० मा प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको ३७ औं वार्षिक साधारण सभा २०८० सम्पन्न भएको छ । प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्थाको आयोजनामा गरिएको साधारण सभा कार्यक्रममा सभापतिको रुपमायस सहकारी संन्चालक समितीका अध्यक्ष हुमरजंग बस्नेत रहेका थिए । कार्यक्रमको उद्द्घाटन प्रमुख अतिथी र सभापतिले मौम्बत्ती बाली गरेका थिए । छात्रवृत्ति बितरणमा सहकारीको सेयर सदस्यको छोरी मिरा कट्वल र लक्ष्मी पौडेलले हात पारे भने सबै भन्दा बढि बर्सेनि रूपमा दुग्ध ल्याउन उत्कृष्ट हुनु भएका कृष्ण प्रसाद भट्टराई, डिक बहादुर घिमिरे , मोहन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.