मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -३ न्यू गछिया टोल विकास संसद्धारा आफ्नो टोल आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।
टोलविकास संस्थाले पहिलो चरणमा सरसफाई कार्यक्रम गरेको छ । आफ्नो वरपर भएको फोहोर सरसफाई गर्नु आफुहरुको दाइत्तो भएको भन्दै सरसफाई गरेको छ ।
टोल बिकास संस्थामा ११३ घरधुरी रहेको संस्थाका सचिव रत्नकुमार श्रेष्ठले बताए । टोलमा आइपर्ने समस्या समाधान गर्न समेत सरसफाई जस्ता सामाजिक कार्यका कारण एकआपसमा सहकार्य सहअस्तित्व सेवाको भावना रहेने संस्थाका अध्यक्ष राजकुमार राईले बताए ।
त्यस्तै सरसफाइ जस्ता सामाजिक कार्यले आम सर्वसाधारण , स्थानीयको स्वास्थमा प्रतिकुल असर समेत हुँदा आफुहरु सरसफाइ कार्य लागेको टोल बासीले बताएका छ्न ।
उक्त सरसफाइ कार्यक्रममा आमटोल बासिहरूको सहभागीता सडकको किनारा आसपास सरसफाइ गरिएको थियोे ।


