स्वास्थ्य

    Showing ४२१-४३० of ५९० items.
  • म्याद गुज्रेको कोरोना खोप लगाउँदै राजविराज नगरपालिका

    सप्तरी । राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीलाई म्याद सकिएको कोरोनाको खोप लगाउदै आएको जानकारी प्राप्त भएको छ । राजविराज नगरपालिका–८ को एक विद्यालयमा सयौ विद्यार्थीलाई त्यस्तो खोप लगाएको हो ।        भ्याक्सिन लगाउने भनेर राजविराज नगरपालिका–८ स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी कल्पना रामसहित खटिएको टोलीले लगाउन ल्याएको खोप विद्यालयकै प्रधानाध्यापकले चेक गरेपछि सबै भ्याक्सिनको म्याद गुज्रेको पाइएको हो । म्याद गुज्रेको भ्याक्सिनबारे जानकारी भएपछि विद्यालयले खोप लगाउनबाट विद्यार्थीलाई रोकेको थियो ।              वर्षदिन यता कोरोनाको

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १४२ पटक पढिएको
  • पतञ्जली योग समिति नेपालको आयोजनामा इटहरीमा योग दिवस

    इटहरी । स्वास्थ्य जीवनको चाहना ,योग ,शिक्षा र साधना भन्ने नाराका साथ इटहरीमा पनि ८औं राष्ट्रिय योगदिवस मनाइएको छ ।   पतञ्जली योग समिति नेपाल इटहरीको आयोजनामा इटहरीमा योग दिवस मनाइएको हो ।उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा योग दिवस मनाइयो । योग दिवसका अवसरमा इटहरीमा प्रभातफेरी सहित योगका विषयमा चर्चा गरियो ।योग गर्नाले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्य लागि हुने फाइदाहरुका विषयमा वक्ताहरुले चर्चा गरे ।योग प्रशिक्षकहरु सहित योगमा सहभागी हुनेहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्

    • प्रकाशित मितिः माघ १, २०७९
    • १६२ पटक पढिएको
  • हरिनगरमा पाँच शैयाको अस्पताल

    सुनसरीको दक्षिणी क्षेत्र हरिनगरका बासीन्दाका लागि स्वास्थ्य  सेवाको सहजताका लागि सोमबार पाँच शैयाको आधारभूत अस्पताल सुरु गरिएको छ । अस्पतालसँगै २४ सै घण्टा सेवा पनि दिन थालिएको छ ।  यसको  औपचारिक  उद्घाटन  प्रदेशसभा सदस्य डाक्टर इसरायल अन्सारीले गर्नुभयो ।                                हरिनगरमा स्वास्थ्यको सहज पहुँच नहुँदा सर्वसाधारण इनरुवा, विराटनगर र धरान जान बाध्य भएका थिए । तर, अव पाँच शैयाको अस्पताल र २४ सै घण्टा सेवा दिन सुचारु गरिएसँगै स्थानीय बासीन्दालाई ठूलो उपलब्धी भएको सञ्च

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १३८ पटक पढिएको
  • बराहक्षेत्रका शिक्षकलाई योग प्रशिक्षण

    बराहक्षेत्र नगरपालिकाले पठ्यक्रममा आधारित योग शिक्षालाई शिक्षण सिकाई क्रियाकलापमार्फत प्रभावकारी बनाउन शिक्षकलाई योग प्रशिक्षण सुरु गरेको छ ।               नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयका बिषय शिक्षकहरुलाई योग प्रशिक्षण सुरु गरिएको शाकाका प्रमुख उप–सचिव देवेन्द्रबहादुर मल्लले बताउनुभयो । मगङ्लवारबाट सुरु योग प्रशिक्षण ६ दिनसम्म चल्ने छ । प्रशिक्षणमा सहजीकरण योगका अगुवा प्रशिक्षक रमेश नेपालले गर्नुहुनेछ ।                 योग शिक्षा पठ्यक्रममा नै समावेश भएकाले

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १६० पटक पढिएको
  • रोटरी क्लव र सार्वजनिक सहकारीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    इटहरी । जाडो महिनामा मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर सर्वसाधारणलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले इटहरीमा  निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।   रोटरी क्लव अफ इटहरी र सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ शिवालय चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।   जाडो मौषममा मानिसहरुमा विभिन्न किसिमको स्वास्थ्य समस्या हुने तथा ग्रामिण भेकका मानिसहरुलाई स्वास्थ्य संस्था सम्म पुग्न समेत समस्या हुने तर्फ मध्यनजर गर्दै शिविरको आयोजना गरिएको रोटरी क्लव अफ

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १५१ पटक पढिएको
  • धरानमा नमुना औषधि खुलेआम बिक्री

     सुनसरीको धरानमा नमुनाको रुपमा भनिएको औषधि खुलेआमा रुमा बेचिएको छ । ‘स्विच २००’ नामक औषधि  जुन औषधि फिजिसियनका लागि नमुना औषधि  हो ।  धरान–३  स्थित जामेमस्जिद  खान मेडिकल हल  नमुनाको रुपमा भनिएको औषधि खुलेआमा रुमा बेचिएको छ ।धरानकी जमुना आचार्यले आफ्नो १० वर्षीय छोराको कान दुखेपछि हतारिएर धरान–३ जामेमस्जिदस्थित खान मेडिकल हल पुर्याइन् । मेडिकल हलका सञ्चालक (आफूलाई डाक्टर बताउने) एमएच खानले औषधि ‘प्रेस्क्राइव’ गरे ।मेडिकल हलमा रहेका उनका सहयोगीले ‘स्विच २००’ नामक औषधि दिइन् । जुन औषधि फिजिसियनका लागि नमुना औषधि भनी दिइएको थियो । नमुना औषधि बिक्री गरेपछि प

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १४९ पटक पढिएको
  • UNFPA को सहयोगमा परिवार नियोजनको अस्थायी साधन सायना प्रेस नेपाल पनि

    इटहरी । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस नेपालमा पनि उपलव्ध हुन थालिसकेको छ भने सुनसरीमा पनि नेपाल परिवार नियोजन संघ सुनसरीले यो सेवा उपलव्ध गराउने भएको छ ।     नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतको  परिवार स्वास्थ्य केन्द्र इटहरीले पत्रकार सम्मेलन गरि चाडै नै सायना प्रेसको सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो ।   केन्द्का प्रमुख कुमार गिरीले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस युएनएफपिएको सहयोगमा उपलव्ध गराउन लागेको वताए ।उनले तीन महिने गर्भनिरोधक सुई नेपालमा पनि प्रयोग गर्न थालिसकीएको र सु

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १३० पटक पढिएको
  • इटहरी वडा नम्बर १ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

    इटहरी /  इटहरी उप–महानगरपालिका वडा नम्बर १ को आयोजनामा गृहणी, किसोरी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन वडाका १५० जनालाई तालिम दिइएको हो ।            घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।प्रसिक्षक सुनिता तिवारी हुमागाइले  सेनटरी प्याडको महत्व, प्याड बनाउने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।&nb

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १६५ पटक पढिएको
  • अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्बन्धि कार्यशाला

    इटहरी ।  इटहरीमा अनलाइनबाट हुने बाल यौन दुव्र्यवहार न्युनिकरण सम्बन्धी कार्यशाला आयोजना गरिएको छ छ । भ्वाइस अफ चिल्ड्रेनको आयोजना,इटहरी उप महानगरपालिकाको समन्वय र केएनएच जर्मनीको साझेदारीको आयोजना भएको कार्यक्रममा विद्युतिय सामाग्रीहर फेसबुक, टुइटर, भाइबर जस्ता मध्यमबाट पनि हिसां हुने र बाल बालिका माथि हुने हिसालाइं घरबाट नै अन्त्य गर्नु पर्ने र यसमा स्थानिय सरकार ,स्कुल,कलेजले सहयोग गर्नुपर्ने लगायतका विषयमा कार्यशालामा सहजिकरण  गराइएको थियो । यस प्रकारका कार्यक्रमले अनलाइनबाट हुने वालयोन दुव्यवाहार र लैंगिक हिसां विरुद्ध कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा थप पहल

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १६९ पटक पढिएको
  • लायन्स क्लव अफ इटहरी सिटी सहितको संयुक्त रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन

    इटहरी । चुनाव अघि तथा चुनावपछि पनि लामो समय सम्म रक्तदान कार्यक्रमहरु नहुदा रगत आवश्यक पर्ने विरामीहरुलाई समस्या हुदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ   । लायन्स क्लव अफ इटहरी सिटी ,लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडी र सानिमा लाइफ इन्स्योरेन्सले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रगत दिएका छन ।नेपाल रेडक्रस सोसाइटी इटहरीको आग्रहमा लायन्स क्लव अफ इटहरी लगायतका संघ संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  लामो समय देखि रक्तदानका कार्यक्रम नहुन नसकिरहेका कारण रगत आवश्यक पर्ने विर

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]