शिक्षा

    Showing ७२१-७३० of ७८९ items.
  • माओवादीको सर्कुलर : जिल्लामा कम्तिमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउनुपर्ने

    २९ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित  भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि  नि

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १३० पटक पढिएको
  • कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रमथ

    इटहरी । व्यक्तिगत घटना दर्ताको महत्वका विषयमा आयोजित कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रमथ भएका छन ।   राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभाग सेवा इकाई केन्द्र इटहरीले आयोजना गरेको इटहरी क्षेत्रका कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा १३ जना प्रतिस्र्पधीहरुलाई पछि पार्दै सापकोटा प्रथम भएका हुन ।   वक्तृत्वकला प्रतियोगिता अन्तरगत कस्तुरी कलेजकी सुम्निमा लिम्बु दोस्रो ग्रिन पिस एकेडेमीकी वरुणा पराजुली तृतिय र सोही कलेजकी अनुशा पौडेल सान्त्वना वन्न सफल भइन ।इटहरी उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख सुर्यप्रसाद सुवेद

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १२४ पटक पढिएको
  • मोडर्न प्रिपेरेटोरी स्कुलमा सातामा एकदिन मौलिक पोसाक लागू

    ईटहरी : ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन विद्यार्थीहरुका लागि संस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पन प्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको’ जनाएको हो ।त्यसकालागि विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ(आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रवार उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ ।प्रत्तेक शुक्रबार विद्यार्थीका लागि आफ्नो स

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १२७ पटक पढिएको
  • इटहरी वडा नम्बर १३ को बालबालिकासँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न

     इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ ले मंगलबार बालबालिकासँग जनपतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयको आयोजनामा भएको सो कार्यक्रममा वडाभित्रका विद्यालयका दिद्यार्थी, शिक्षक र अभिभावकहरुको उपस्थिति रहेकोे थियो ।     कार्यक्रममा वडाले बालकालिकाका क्षेत्रमा गरेका काम, बालबालिकाका समस्या, त्यसको समाधान र बालबालिकासँग सम्बन्धीत समस्याहरुको विषयमा छलफल भएको थियो । उपस्थित बालबालिकाले वडा कार्यालयले गरेको कामका विषयमा सवाल गरेका थिए । बालबालिकाहरुको जवाफ दिँदै वडाध्यक्ष शिवनारायण चौधरीले आफ्नो कार्यकालमा सकेसम्म बालकालिकाका लागि उत्कृष्ट काम ग

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २३० पटक पढिएको
  • शिक्षक सेवा आयोगका परीक्षार्थीले हलभित्र मोबाइल बोक्न नपाउने

    काठमाडौं ।  शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै परीक्षार्थीलाई यसबारे सचेत गराएको हो। शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा मोबाइल फोन लिएर जान नपाउने प्रवेशपत्रमा उल्लेख निर्देशनको वेवास्ता गरेको पाइएपछि सूचना निकाल्नुपरेको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भ

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १६८ पटक पढिएको
  • कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित)

    काठमाडौँ / कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।   त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ। हेर्नुहोस् : 

    • प्रकाशित मितिः चैत ६, २०७८
    • १४० पटक पढिएको
  • डा.विन्दा पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तकको परिचर्चा सम्पन्न

    नेपाल बुद्धिजिवी परिषद् सुनसरीले डा. विन्दा पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तक्को परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।पाण्डेद्वारा लिखीत धर्तीमाथिको दाबी पुस्तकमा महिलाको हक, महिलले पाउन नसकेको अधिकार र समाजामा महिलाहरुले नपाएको न्याय को बिषयमा लीखित पुस्तक माथी परिचर्चा गरिएको हो  । नेपाल बुद्धिजीवी परिषद् सुनसरीका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीे डा.केदार प्रसाद पौडेल , विसीष्ट अतिथि लेखक डा. विन्दा पाण्डे, ईटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, लगाएत नेपाल बुद्धिजीवी परिषद् सुनसरीका पूर्व अध्यक्ष, महिला अधिकार कर्मी, महिला उद्ययमी जिल्ला अध्यक्ष, महिल

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १६७ पटक पढिएको
  • सुन्दरहरैंचामा ३ करोडको लागतमा कवर्डहल बन्दै

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित साजिलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माण कार्यको शिलान्यास गरेको छ । प्रदेशकै बिग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुशार पहिलो कार्यको रुपमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो । आज सुन्दरहरैंचा ५ स्थित विद्यालयको जग्गामा विशेष कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कवर्डहलको शिलान्यास गर्नुभयो । करिव पौने ३ करोडको लागतमा भलिवल, बास्केटवल, व्याडमिन्टन, कराँते, तेक्वान्दो लगायतका खेलका संरचना निर्माण गरि खेलग्रामकै रुपमा विकास गर्ने योजना रहेको विद्यालयका प्रधानध्या

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १९५ पटक पढिएको
  • उर्लाबारीको थुनुवा कक्षमा लाइब्रेरी

    उर्लाबारी, मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा लाइब्रेरी स्थापना गरिएको छ । थुनुवा कक्षमा रहेकाहरुले कानुन तथा ज्ञानगुनका कुराको जानकारी हासिल गरुन् भन्ने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । उक्त लाइब्रेरीमा धार्मिक, कानुन, सामान्यज्ञान लगायतका १ सयभन्दा बढी किताब राखिएको उनले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीको नयाँ भवन निर्माण सम्पन्न भएपछि थुनुवाहरुलाई सहजताका लागि टेलिभिजन, तातो पानी खाने व्यवस्था लगायत सुविधा उपलब्ध गराइएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • १३८ पटक पढिएको
  • नमूना कलेजको ‘नमुना स्मारीका’ विमोचन

    इटहरी । नमूना कलेज इटहरीले आफ्ना प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ । सोमबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो । यसका साथै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरिएको छ । कलेजको  स्मारीकामा  विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् ।               यसका साथै विद्यार्थीक

    • प्रकाशित मितिः चैत २, २०७८
    • १६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]