कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित)

alt

काठमाडौँ / कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ। 

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।   
त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ। 

हेर्नुहोस् : class-12_bHjZFqxx5z

class-12a_ppvVJiRtIP

3

4


    कामधेनु दुग्ध विकास सहकारीको निर्वाचन : अध्यक्षमा यादव ढकाल निर्विरोध कामधेनु दुग्ध विकास सहकारीको निर्वाचन : अध्यक्षमा यादव ढकाल निर्विरोध

    इटहरी । कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, इटहरी–१ आँपगाछीको आगामी ...

    इटहरीमा  यामाहा एक्सएसआर १५५ को नयाँ ब्लु संस्करण सार्वजनिक इटहरीमा यामाहा एक्सएसआर १५५ को नयाँ ब्लु संस्करण सार्वजनिक

    इटहरी । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले इटहरी ...

    तेह्रथुमका विभिन्न पालिकामा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान तेह्रथुमका विभिन्न पालिकामा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान

    तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँद ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]