इटहरी / इटहरीको इटहरी नमुना कलेजले लैङ्गिक हिंसा उन्मुलन प्रेरित सडक नाटक तथा ड्रील डान्स प्रस्तुत गरेको छ । “महिला र बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौं” भन्ने नारा सहित कलेजको समाज कार्य विभागले शुक्रबार सुनसरी एवंम् मोरङका विभिन्न स्थानमा उक्त कार्यक्रम संचालन गरेको हो ।समाजकार्य अध्ययनरत ४२ जना विद्यार्थीहरुको समुहले पूर्वको बेलबारी, विराटचोक, डाँगीहाट र इटहरीमा ड्रील साथै नाटक प्रस्तुत गरे । विद्यार्थीहरुले समुदायमा व्याप्त रहेको घरेलु हिंसालाई नाटकको विषयवस्तु बनाएका थिए । बहु विवाहको कारण मानसिक तथा शारीरिक यातना भोगिरहेका महिला दिदीबहिनीहरुले पीडा साहन नसकेर देह त्याग गर्न
मोरङ / पथरी शनिश्चरे नगरपालिका वडा नं २ले आज शनिबार सामुहिक लोक नृत्य नगर च्याम्पियन -२०८० आयोजना गरेको छ ।शनिबार नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण भन्ने मुल नाराका साथ बुद्ध चोकमा आयोजित लोकनृत्य प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा किराँत यायोक्खा पथरी विजयी भएको थियो । सृजना डान्स सेन्टर प्रस्ट रनरअप र रेडस्टार मावि तेस्रो हुन सफल भएका थिए। प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट नगरमा रहेका मौलिक लोक संस्कृतिको जगेर्ना गर
उदयपुर । पानीसंग सम्वन्धी विभिन्न सिपहरु सिकाउने उद्धेश्यले नेपालमै पहिलो पटक ग्रिन होराजन प्राइभेट लिमिटेडले तालिमको सुरुवात गरेको छ । सिटिइभीटीबाट सम्वन्ध प्राप्त साहकसिक सिप विकास विद्यालयले पानी जन्य सिप सहित खेलकुदका विभिन्न विद्याहरुलाई समेटेर तालिम सुरुवात गरेको हो ।कोशी नदीमा पानी जन्य सिप सिकाउने उद्धेश्यले उदयपुरको वेलका नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमको प्रमुख अतिथी बेलका नगरपालिका प्रमुखअशोक कार्कीले तालिमको उदघाटन गरे । ग्रिन होराजन प्रालिका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षतामा ६ महिने तालिमको उदघाटन गरियो। तालिमा राफ्टिङ ,क्यानोनिङ लगायतका पानी जन्य सिप तथा साहसिक खेलकु
मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र विषयगत शाखाका प
इटहरी / वडा बाल सञ्जाल इटहरी १० द्वारा अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ ।इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको वडा बाल सञ्जाल इटहरी १० लेइटहरी १० स्थित भलाकुसारी होमस्टेमा दुइ दिने अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ । दुई दिवसीय कार्यक्रममा बालबालिका बाल अधिकार र बाल सञ्जालको बारेमा जानकारी गराउने , माइनट राइटिङ उद्घोषण गर्न सिकाईने ,साइबर क्राइमको विषयमा सिकाइने र इटहरी २० वटै वडाका प्रतनिधिबिच अन्तरक्रिया गरिने भएको बाल सञ्चाल इटहरी १० का अध्यक्ष सिर्जना बसेलले बताउनुभयो ।सो
इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पस परिसरमा म्रंगलबार र बुधबार सरसफारई गरिएको छ । क्याम्पस प्रशासन सँग सहकार्य गरि स्नातक तह मानविकी संकाय प्रथम वर्षका विधार्थीहरुले सरसफाइ गरेका हुन् । त्यस क्रममा क्याम्पस परिसर भित्रका पलाष्टिक संगै अन्य फोहोरलाई व्यवस्थापन गरिएको मानवीकिका विधार्थीले वताए ।क्याम्पस परिसर भित्र धेरै फोहोर देखेपछि मनले नमानेर, सरसफाई गरिएको समेत विधार्थीले वताए । विद्यार्थी द्वारा गरिएको सरसफाइ कार्य प्रती क्याम्पस प्रशासनले प्रसंसा गरेको छ । अब तत्काल फोहोर व्यवस्थापनका लागि ४ वटा डस्विन राखिने सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्लेले बताउनुभयो । सबैले
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका -१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले बक्तृत्वकला प्रतियोगिता गरेको थियोे । प्रतियाेगितामा सिद्वार्थ सेकेन्डरी स्कुलका विद्यार्थी अनाेज लामिछाने प्रथम , सुकुना बहुमुखी क्याम्पसकी छात्रा एलिन थापा दोस्रो र ममता खड्का तेस्रो तथा ज्याेति माविका राेशन राई सन्तन्ना भएका छन् । प्रतियाेगपतामा ८ वटा विद्यालयका १६ जाना विद्यार्थीहरू सहभागी थिए । नगर भरिका सामुदायिक र संस्थागत विद्यालयहरू बिच भएको प्रतियाेगिता शिक्षा तथा सामाजिक उत्तरदाहित्व पूरा गरि युवालाई सहकारी अभियान तर्फ उन्मुख गर्ने उदेश्यले सम्पन्न ग
इटहरी / लैंगिक हिंसा लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा १६ दिने अभियानको सन्दर्भमा इटहरी वड़ा नम्बर ९ ले जनता माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । इटहरी वड़ा ९ का वड़ा अध्यक्ष जितेन्द्र थापा को प्रमुख अध्यक्षतामा सम्पन्न भयको छ । इटहरी वड़ा नम्बर ९ ले मङ्सिर २४ गते लैंगिक हिंसा लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियानमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको हाे । त्यस क्रममा इलाका प्रहरि कर्यालय इटहरीले भइरहेका द
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै आएको छ । १६ औं दिनको अवसरमा सुन्दरहरैचा नगरपालिकाले बृहत ¥याली, सहित लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सम्पन्न गरिएको छ । उक्त ¥याली सुन्दरहरैचाको नगरकार्यालयबाट अघि बढदै,विराट चोक, हाईबे हुँदै सुकुना चौरीमा आएर, गीत, नाटक, नृत्य, सम्मन कार्यक्रम सहित सम्पन्न गरिएको हो । नाट्कमा घरेलु हिंसाको बारेमा प्रस्तुत गरिएको थियो ।र
सुनसरी । इटहरीको लोकप्रिय कलेज सुष्मा गोदावरीले चौथो संस्करणको साइन्स ओलम्पियाड गर्ने भएको छ ।कलेजले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । मङ्सिर २३ गते शनिवार देखी हुने ओलम्यिपाडमा सुनसरी र मोरङका १ सय ६३ वटा विद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक श्याम घिमिरेले जानकारी दिए ।२१ औँ शताब्दीलाई विज्ञान र प्रविधिको युग भनेर चिनिने उल्लेख गर्दै विद्यार्थीलाई विज्ञान प्राविधिक जनशक्तिको विश्वको बाटोतर्फ अग्रसर गराउन कार्यक्रम गर्न लागिएको बताइएको छ ।कलेजले तिन वर्ष अघि देखी नै यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको प्राचार्य बोधराज नेपालले बताए ।मुख्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.