शिक्षा

    Showing २२१-२३० of ७८९ items.
  • शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै

    इटहरी | पछिल्लो समय सहकारी संस्थाहरूप्रति विश्वास घट्दै गएको अवस्थामा, इटहरी–२० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उक्त सहकारीले २ करोड ३१ लाख ५१ हजार रुपैयाँ बढी नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८२.४५ प्रतिशत वृद्धि हो।विगतका केही वर्षहरूमा सहकारी क्षेत्रमा देखा परेका अनियमितता र अपचलनका घटनाहरूले बचतकर्ताहरूमा त्रास उत्पन्न गरेको छ। तर, शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले भने पारदर्शी व्यवस्थापन, प्रविधिमैत्री सेवा र उद्यमशीलतालाई प्राथमिकता दिँदै बचतकर्ताको विश्वा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ६६० पटक पढिएको
  • रामधुनी आदर्श प्राथमिक विद्यालयमा स्थानीय पाठ्यक्रमसम्बन्धी छलफल तथा अन्तरक्रिया

    सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित डंग्राहिपोखरीमा रहेको रामधुनी आदर्श प्राथमिक विद्यालयको स्थानीय पाठ्यक्रम सुधार तथा विद्यालय व्यवस्थापनबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा, वडा नम्बर ५ का वडा अध्यक्ष भोला बास्तोला, रामधुनी आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक बिन्दु (लिम्बु) सुब्बा, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष राम करण खर्ग, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थित

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ४५४ पटक पढिएको
  • गणेशा केटी केटा फुलबारि मन्टेश्वरी स्कुलको चौथो वार्षिकोत्सब सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर १० राजस्व टोलमा रहेको गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको ४ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको प्रिन्सिपल सीता अधिकारीको अध्यक्षता इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियोे ।कार्यक्रममा इटहरी नमुना कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्का ,इटहरी मोर्डकका सञ्चालक ज्ञानेन्द्र दाहाल र इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीलाई सम्मान गरिएको थियोे ।साथै वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने, खेलकुद तथा अन्य विविध विधामा

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ४९८ पटक पढिएको
  • इटहरीमा विपद् जोखिम व्यवस्थापन तथा विद्युतीय नक्साङ्कनबारे छलफल

    इटहरी | विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विद्युतीय प्रविधिको उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको आयोजनामा बुधबार इटहरीमा उक्त कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने मन्त्रालयका सचिव रामप्रसाद आचार्य अध्यक्षका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा सम्पन्न यो अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा विपद् व्यवस्थापनका लागि प्रविधि र नीतिगत रणनीतिहरू कसरी प्रभावकारी रूपमा लाग

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३४६ पटक पढिएको
  • सुनसरीबाट १३ हजार ६६३ विद्यार्थी एसईईमा सहभागि हुँदै

    इटहरी । बिहीबार  देखि हुने माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा तयारी पुरा भएको छ । जिल्ला शिक्षा विकास समन्वय समितिकाअनुसार सुनसरीबाट यसपटक १३ हजार ६ सय ६३ जना एसईई परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा छात्रको सङ्ख्या ७ हजार १४ जना र छात्राको संख्या ६ हजार ४९ रहेको छ । चैत १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३ सय २१ विद्यालयका परीक्षार्थीहरू सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल १ सय १७ सामुदायिक विद्यालय छन् । संस्थागततर्फ कुल २ सय ४ विद्यालय रहेका छन् । धरानका १० वटा परीक्षा केन्द्रमा ३ हजार ६० जना

    • प्रकाशित मितिः चैत ६, २०८१
    • ३३२ पटक पढिएको
  • खनारमा रहेको जेएनबी एप्रेल कपडा उद्योगले ७० जनालाई रोजगारी, स्वदेशमै कपडा उत्पादनमा सफलता

    इटहरी | स्वदेशमै उत्पादन वृद्धि गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले जेएनबी एप्रेल प्रा. लि. उद्योग विगत ६ वर्षदेखि निरन्तर सञ्चालनमा छ। सुनसरी जिल्लाको खनार स्थित यस उद्योगले हाल ७० जना भन्दा बढी नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्दै आएको छ।उद्योगका सञ्चालक गिरिजा राय का अनुसार, नेपालमै उत्पादनलाई प्रवर्द्धन गर्दै दक्ष जनशक्तिको सिर्जना गर्नुपर्ने आवश्यकताबाट प्रेरित भएर उद्योग स्थापना गरिएको हो। “हामी नेपाली श्रमिकहरूलाई स्वदेशमै अवसर दिन चाहन्छौं। सिकेको सीपलाई विदेशमा होइन, आफ्नै देशमा प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो,” उहाँले भन्नुभयो।जेएनबी एप्रेल प्रा. लि.

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ४४५ पटक पढिएको
  • स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड

    स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड हो । नेपाली विद्यार्थी आन्दोलनलाई निर्णायक र उपलब्धिमुलक बनाउनका लागी स्ववियु बिना संभव हुदैन । हजारौँ अग्रजहरुको मेहनत र परिश्रम द्धारा स्थापित स्ववियलेु आम विद्यार्थीहरुको शैक्षिक हक-अधिकारहरुलाई सुनिश्चित गर्न सहयोग गरेको छ । हिजो पञ्चायतकालीन समयमा समेत विद्यार्थी आन्दोलन यहि स्ववियु मार्फत अगाडि बढाईएको र हरेक क्याम्पसमा अध्ययन गर्ने दुर-दराजका विद्यार्थीहरुलाई शैक्षिक हक अधिकार सुरक्षित गर्ने निर्वाचित संस्था स्ववियु हो । शैक्षिक क्षेत्रमा देखिएका अनेकन बेतिथीहरुलाई उखेल्न स्ववियुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • १,५३२ पटक पढिएको
  • भोलानाथ मगरलाई कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघद्वारा सम्मान

    इटहरी | समाजसेवी एवं दानवीर भोलानाथ खप्तरी मगरलाई कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघले  विशेष सम्मान प्रदान गरेको छ। संस्थाको कार्यालय सञ्चालनका लागि उहाँले  रुपैयाँ नगद सहयोग गर्नुभएको छ। साथै, कार्यालयको व्यवस्थापनलाई सहज बनाउन स्टीलको दराज पनि प्रदान गर्नु भएको बन्दै संस्थाले मगरको योगदानको उच्च मूल्यांकन गर्दै, समाजमा उहाँको गरिमामय योगदानको साथ सम्मान गरेको हो  । संघका पदाधिकारीहरूले उहाँको सामाजिक उत्तरदायित्वको भावना प्रेरणादायी रहेको भन्दै आगामी दिनहरूमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गरेको कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका सचिव डम्बर बहादुर तामाङले बताउनुभयो

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ७८७ पटक पढिएको
  • हासपोसा एकेडेमीमा उल्लासपूर्ण रूपमा होली पर्व सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर १ स्थित आपगाछीमा  रहेको हाँसपोसा एकेडेमी अङ्ग्रेजी बोर्डिङ स्कुलले आज आफ्ना विद्यार्थीहरूसँग उल्लासपूर्ण रूपमा होली पर्व मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका सदस्यहरूले एकआपसमा रंग साटासाट गर्दै सामूहिक रूपमा होली खेले।विद्यालयका लागि आजको दिन विद्यार्थीहरूको लागि खुसी र उमङ्गको अवसर बनेको थियो। रंग, संगीत र उत्साहको वातावरणले विद्यालयलाई चिरपरिचित सांस्कृतिक स्थलका रूपमा प्रस्तुत गर्‍यो। विद्यार्थीहरूले विभिन्न रङ्गहरूका साथ होली खेल्दै आपसी भाइचारा र सद्भावको सन्देश फैलाए।कार्यक्रमको दौरान विद्यार्थीहरूले विभिन्न

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४३८ पटक पढिएको
  • इटहरीमा लागू औषध दुव्र्यसनविरुद्ध विशेष अभियान सञ्चालन

    इटहरी |"अबको युद्ध, दुव्र्यसनविरुद्ध" भन्ने मूल नाराका साथ इटहरीमा लागू औषध दुव्र्यसनविरुद्धको विशेष अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख D.I.G राजन अधिकारीले समाजलाई सुरक्षित राख्न दुव्र्यसनविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, विशेषगरी बालबालिकालाई खेलकुद र सकारात्मक क्रियाकलापमा संलग्न गराउनुपर्ने कुरा उल्लेख गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध नियन्त्रणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो। विशिष्ट अतिथि इटहरी उपमहानगरपालिकाका नगर पित

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ४५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]