समाज

    Showing २५१-२६० of १०,९९२ items.
  • ओखलढुंगा कांग्रेस अधिवेशन स् खतिवडा–लुईटेल टकरावले मानेभञ्ज्याङमा रोकियो सहमति, बाँकी ७ पालिकामा सर्वसम्मत

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको पालिकास्तरीय अधिवेशनमा ओखलढुंगाका आठमध्ये सात पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाबाहेक सबै वडा तथा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । मानेभञ्ज्याङमा भने नेतृत्व चयनका विषयमा विवाद भएको छ । जिल्लाकै शीर्ष नेतृत्वमा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाको गृहपालिका मानेभञ्ज्याङमा खतिवडाले आफ्नै स्वकीय सचिव हुकुम राईलाई उम्मेदवार बनाएका छन् । अर्का उम्मेदवार वडा नम्बर ७ टोक्सेलका वडाध्यक्ष विष्णु गौतमले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । गौतम गत निर्वाचनमा उ

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ७७ पटक पढिएको
  • जापानी भाषा कलेजका प्राध्यापकलाई भरोसा एजुकेसनमा विशेष स्वागत

    इटहरी : जापानको चियोदा इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमीका प्राध्यापक ओहाता रियोनको नेपाल भ्रमणका क्रममा इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ।नेपाल भ्रमणमा रहेका प्राध्यापक ओहाता रियोनसँगै अनुपा खवासलाई पनि भरोसा एजुकेसनले स्वागत गरेको हो। भेटका क्रममा नेपाल र जापानबीचको शैक्षिक सम्बन्ध, विद्यार्थी आदानप्रदान तथा जापानमा उच्च शिक्षा अध्ययनका अवसरबारे छलफल भएको बताइएको छ। भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता प्रत्यक्ष भेटघाट र सहकार्य महत्वपूर्ण हुने

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ८० पटक पढिएको
  • विराटनगरमा लगातार चार दिन विद्यालय बन्द

    इटहरी स् भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ। नियमित शनिबार र आइतबारको बिदासमेत जोडिएपछि विराटनगरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्। महानगरपालिकाले असोज ८ र ९ गते बिहीबार र शुक्रबार पठनपाठन नगर्न सबै विद्यालयलाई निर्देशन दिएको हो। जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। वर्षाका कारण खोलानाला तथा

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ७८ पटक पढिएको
  • इटहरी कांग्रेस सभापतिमा विकास केसी सर्वसम्मत, के भयो सहमति?

    इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन्।बुधबार दिनभर सभापतिका उम्मेदवार बालकृष्ण बिष्ट र विकास केसीबीच सहमति गराउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि बिहीबार मतदान गर्ने तालिका सार्वजनिक भइसकेको थियो। तर बिहीबार बिहानैदेखि सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्व तहले दुवै उम्मेदवारलाई राखेर पटक–पटक छलफल गरेपछि दुई जनाबीच सहमति जुटेको नेतृत्व चयन समितिका सदस्य रमेश पोखरेलले बताए।१३औँ र १४औँ महाधिवेशनमा सभापति पदमा पराजित विकास केसी तेस्रोपटक सभापति पदका उम्मेदवार बनेका थिए। उनीसँग प्रतिस्पर्धा गर्न १४औँ महाधिवेशनमा केसीकै टिमबाट इटहरी नगरको उपसभापत

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ५६ पटक पढिएको
  • मैदानका ‘ड्राइभर’ दीपेन्द्र धिमाल रहेनन्

    इटहरी। मोरङको उर्लाबारीका चर्चित पूर्वफुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ ९एन्फा०का केन्द्रीय सदस्य दीपेन्द्र धिमालको निधन भएको छ ।‘ड्राइभर’ उपनामले परिचित ५९ वर्षीय धिमालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । उर्लाबारी नगरपालिका–६ निवासी धिमालको निधन बिहान करिब ५ः३० बजेतिर स्थानीय अरनिको अस्पतालमा भएको उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए । धिमाल केही समयदेखि प्यान्क्रियाजलगायत स्वास्थ्य समस्याबाट पीडित थिए । केही समयअघि भारतको हैदरवादमा उपचार गराएर फर्किएका उनी थप उपचारका लागि आइतबार पुनः भारत जाने तयारीमा थिए । तर, बुधबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि उन

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३९ पटक पढिएको
  • मोरङको धनपालथानमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ४० वर्षीय चालकको मृत्यु

    इटहरी। हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।बुधबार राति करिब ८ः५५ बजे रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले बाटोमा रोकिराखेको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ का अन्दाजी ४० वर्षीय प्रकाश मण्डल गम्भीर घाइते भएका थिए ।घाइते मण्डललाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएकोमा राति ९ः३५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । दुर्घटनापछि मिनी ट्रक ल

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ४३ पटक पढिएको
  • इटहरीका सम्पूर्ण विद्यालय २ दिन बन्द रहने

    इटहरी : देशभर प्रतिकूल मौसमका कारण हावाहुरी, चट्याङसहित भारी वर्षाको जोखिम बढेपछि इटहरी उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन्।इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले बिहीबार सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी पूर्वानुमान तथा सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको महाशाखाले जनाएको छ।महाशाखाका अधिकृतस्तर आठौँ रमेशकुमार शाहका अनुसार उपमहानग

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ५० पटक पढिएको
  • धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान

    इटहरी। जनसहभागितामा आधारित जलाधार व्यवस्थापनको अभ्यासका लागि धनकुटा नगरपालिकाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सञ्चालित निबुवा–ताँखुवा जलाधार व्यवस्थापनको सहभागितामूलक अभ्यासलाई अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था ९ओआइडिपी० ले विशेष सम्मान प्रदान गरेको हो । स्थानीय तहमा नागरिक सहभागिताको उत्कृष्ट अभ्यासलाई सम्मान गर्ने २० औँ ओआइडिपी अवार्ड अन्तर्गत धनकुटा नगरपालिकालाई ‘पारिस्थितिकीय रूपान्तरण तथा वातावरण विधामा विशेष सम्मान’ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । पोल्यान्डको क्राकोभस्थित आइसिई क्राकोभ कंग्रेस सेन्

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ६४ पटक पढिएको
  • इलामका सडकमा रातको समयमा सवारी आवागमनमा रोक

    इटहरी। मौसमविद्ले वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुकादेखि रातको समयमा जिल्लाका सबै सडकमा सवारी आवागमनमा रोक लगाएको छ।वर्षापछि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्गसहित जिल्लाका सबै ग्रामीण सडकमा उच्च जोखिम रहेको भन्दै प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो। प्रशासनले असोज ८ गते रातिदेखि ११ गतेसम्म प्रत्येक दिन बेलुका ७ देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको जनाएको छ। अत्यावश्यक यात्रा गर्नुपरे प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।गत वर्ष असोज १८

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २९ पटक पढिएको
  • नावा खोलामा पानीको बहाव बढेपछि तमोर करिडोर अवरुद्ध

    इटहरी। बुधबार साँझदेखि भइरहेको वर्षाका कारण आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ। धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले जानकारी दिनुभयो।यो सडकले सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्छ। बिहीबार बिहानदेखि नै सडक अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरबाट धरान तथा विराटनगर र विराटनगर तथा धरान हुँदै पहाडी जिल्लातर्फ यात्रामा निस्किएका सवारीसाधन र ढुवानीका साधन बाटोमै अलपत्र परेका छन्।पानीको बहाव अत्यधिक रहेकाले यात्रु तथा सवारीसाधनलाई जोखिम नमोल्न पाँचथर प्रशासनले आ

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]