समाज

    Showing १,१६१-१,१७० of ११,०६० items.
  • कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

    झापा : कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ।  २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो।  अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको छ।वडा नम्बर ६ मा २९, वडा नम्बर ४ मा १९, वडा नम्बर २ मा १७, वडा नम्बर ५ मा १७, वडा नम्बर ३ मा १६, वडा नम्बर ९ मा १४,

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४० पटक पढिएको
  • इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा इलेक्ट्रिसियन गम्भीर घाइते

    मोरङ : मोरङको उर्लाबारीमा इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जना इलेक्ट्रिसियन गम्भीर घाइते भएका छन्।   बिहीबार राति करिब ८स्३० बजे उर्लाबारी नगरपालिका–३, नमुना मार्गस्थित कृष्णप्रसाद खतिवडाको घरमा बिग्रिएको इन्भर्टर मर्मत गर्ने क्रममा उर्लाबारी–१ निवासी २९ वर्षीय खेमराज आचार्यलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।  करेन्ट लागेपछि बेहोस भएका आचार्यलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति ९स्२० बजे विराटनगरस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ११५ पटक पढिएको
  • इलाममा ग्यास संकट गहिरियो, विद्यार्थीदेखि सर्वसाधारणसम्म समस्यामा

    इलाम : इलाम सदरमुकामसहित उत्तरी इलाममा करिब एक सातादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि उपभोक्ताको जनजीवन प्रभावित बनेको छ। ग्यास नपाउँदा विशेषगरी सदरमुकाममा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइमा परेका छन्।  उपभोक्ताका अनुसार मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि करिब एक महिनादेखि इलाममा ग्यासको आपूर्ति प्रभावित हुँदै आएको छ। वैकल्पिक सडकमार्फत साना सवारीसाधनबाट सीमित परिमाणमा ग्यास ल्याइए पनि पछिल्लो एक सातादेखि भने आपूर्ति पूर्ण रूपमा ठप्प भएको ग्यास व्यवसायीहरूको भनाइ छ।  सदरमुकाममा बस्दै अध्ययन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ८८ पटक पढिएको
  • भलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय बालकको मृत्यु

    मोरङ :  मोरङको कानेपोखरी गाउँपालिकामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।  बिहीबार दिउँसो करिब ४ बजे कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका ८ वर्षीय छोरा जीव दनुवार बेपत्ता भएका थिए।  साँझ करिब ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए। त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उनका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही दहबाट बालकलाई बाहिर निकाले पनि घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी च

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३९ पटक पढिएको
  • कप्तानगञ्ज घटनाबारे ज्ञापनपत्र बुझाइयाे, पाँच बुँदे माग

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा-३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर नेपाली कांग्रेस सुनसरीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ ।  नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम द

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ११४ पटक पढिएको
  • गाँजा तस्करीमा एम्बुलेन्सको दुरुपयोग

    इटहरी।  रातको करिब ११ बजे। मिति थियो, २९ वैशाख २०८३। धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट करिब ५ किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स बेवारिसे अवस्थामा रोकिएको थियो। रात गहिरिंदै थियो, सडक सुनसान बन्दै गएको थियो। तर, एम्बुलेन्सको अस्वाभाविक उपस्थितिले स्थानीयको ध्यान तान्यो।  बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यसरी सुनसान सडकमा चालक र बिरामी विना छाडिएको देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय धरानलाई खबर गरे। बिरामी र चालक नभएको को१च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले प्लास्टिकमा प्याक गरिएको ४४९ किलोग्राम गाँजा फेला पार्‍यो। बिरामीको जीवन बचाउन प

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४४ पटक पढिएको
  • दुर्घटना न्यूनीकरणमा जोड : ट्राफिकलाई प्रविधिमैत्री र कडाइका साथ परिचालन गर्न डीआईजी खनालको निर्देशन

    इटहरी :  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, आधुनिक प्रविधिको अधिकतम प्रयोग र सेवामुखी प्रहरी व्यवहारमा विशेष जोड दिएका हुन्।  राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको बिहीबार निरीक्षणका क्रममा डीआईजी खनालले दैनिक ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्ने तथा मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध कडा कारबाही गर्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १०० पटक पढिएको
  • धनकुटामा ट्रकबाट ६ सय ४७ केजी गाँजा सहित २ जना पक्राउ

    इटहरी । धनकुटामा ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार बिहान साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ का ३६ वर्षीय तुलराम राईला

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १२४ पटक पढिएको
  • राजमार्गछेउबाटै स्थानीय उत्पादन खपत

    इटहरी। कोशी राजमार्ग हुँदै पहाडबाट तराईतर्फको यात्रा गर्दा तमोर नदीको पुल तर्नेबित्तिकै प्रायः यात्रुवाहक सवारीसाधन एकैछिन रोकिन्छन् । रोकिएको सवारीसाधनलाई उखु विक्रेताको भिडभाडले घेर्छ । विक्रेता भेला भएर उखुको खरिद गर्न गाडीका यात्रुलाई अनुरोध गर्छन् । बिहानदेखि बेलुकासम्म सधैँ यही व्रmम चल्छ ।   कोशी राजमार्ग अन्तर्गत धनकुटास्थित तमोर नदी किनारमा मूलघाट बजार रहेको छ । नदीको एकातर्फको भूभाग साँगुरीगढी गाउँपालिका वडा नम्बर १ पर्छ । अर्कोतर्फ भने धनकुटा नगरपालिका वडा नम्बर ९ पर्छ । दुवैतर्फका  गरी एक सयभन्दा बढी व्यापारीले उखुलगायत सिजन अनुसार उत्पादन हुने कृषिजन्य उत्पादन बिक्र

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ८९ पटक पढिएको
  • इन्ट्याक्ट क्लब अफ विश्व आदर्शको नयाँ नेतृत्व चयन, सिद्धान्त निरौला अध्यक्ष

    इटहरी । इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको सातौँ पदस्थापन तथा सपथग्रहण समारोह मार्फत सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो । विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा क्षेत्र–१ का क्षेत्रीय इन्ट्याक्ट प्रतिनिधि मिङ्साङ लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौला सहित सम्पूर्ण पदाधिकारी तथा नयाँ सदस्यहरूलाई सपथ ग्रहण गराइनुका साथै ब्याच वितरण गरिएको थियो। नयाँ कार्यसमितिमा आगामी अध्यक्ष साइमा कार्की, उपाध्यक्ष दीक्षित सुवेदी, सचिव आर

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]