काठमाडौं / केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी।उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए। बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। ३४ वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए।भण्डारी नेतृत
चित्त बुजाउने ३७ उपायहरू१.कर्मको फल हो !२.अभागी खप्पर, जहाँ गए'नि ठक्कर !३. कर्म मेरो खोटी रहेछ !४. समयसँगै सबै ठिक हुन्छ ।५. सन्जोगको कुरा हो !६. आ-आफ्नो भाग्य हो !७. आफ्नो भाग्य आफैंले बनाउने हो !९. लेखेको कुरा टारेर टर्दैन रहेछ !१०. यो समय नै यस्तो हो !११. म गरेर देखाउछु !१२. बाँचुन्जेली त हो !१३. दुईदिनको रामछायाँ !१४. एकदिन त दिन फर्केला !१५. लाटाको खुट्टो बाटोमा पर्ला !१६. सहनुको विकल्प छैन ।१७. सकुन्जेल सहने हो !१८. धैर्य गर्नुपर्छ !१९. सकेजती त गर्ने हो नि !२०. उस्को भाग्य उसले खाने हो !२१. आ-आफ्नो भाग्य खाने हो !२२. जे हुन्छ, राम्रैकालागि हुन्छ !२३. संसार हेरेर चित्त बुझाउनुपर्छ !२४.
इटहरीमा विगत १४ वर्ष देखि सञ्चालनमा रहेको सन्तोषी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार संस्थाको भवनमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष नवराज बुढाथोकीले समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/८० को शेयर पुर्जी ९४ लाख ४६ हजार ८ सय ३० रहेको छ भने यस वर्षका संस्थाको कुल ऋण लगानी २ करोड ४४ लाख ५१ हजार ६ सय ४० रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको सम्पत्ति मौज्दात ३ करोड ७० लाख १५ हजार ६ सय रहेको सस्थाका अध्यक्ष बुढाथोकीले बत
इटहरी / उद्योग वाणिज्य संघ इटहरीले ढक तराजु, लिटर, मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन गरेको छ । उपभोक्ताहरु नठगिउनु भनेर उद्योग वाणिज्य संघ इटहरीकै भवनमा ढक तराजु ,लिटर ,मिटर दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभाग विराटनगरको सहकार्यमा गरिएको ढक, तराजु, लिटर, मिटर दर्ता नविकरण शिविरमा ढक तराजु , लिटर, मिटरहरुको परिक्षण गरिएको हो । व्यावसायीहरुको नापतौलका उपकरण दर्ता तथा नविकरण शिविर मार्फत गराइएको उद्योग वाणिज्य संघ इटहरीका कोसाध्यक्ष सन्नी चौधरीले जानकारी दिनु भयो । इटहरीका व्यावसयीहरु बाट हुने सेवा सुविधा होस् पारदर्शी होस् भन्ने धारणले
भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाटै १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयबासीलाई सम्मान गरेको छ ।स्थानीयको अगुवाईमा ब्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत संकलन गरेर सुन वालुवा – घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालिन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ जना स्थानीयलाई सम्मान गरिएको हो ।जनस्तरमा जागरण जुटाएर रु. आठ सयदेखी पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयबासीलाई एक कार्यक्रमका बीच गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि ब्याक्तिगत रुपमा २८
खोटाङ / खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरिएको छ।स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४ औं गाउँसभाले बराहपोखरीलाई फेरेर ‘बाराहापोखरी’ गाउँपालिका नाम राख्ने निर्णय गरेको हो ।स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भएपनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नाम बिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जाराले जानकारी दिए ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नका लागि प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष सिफारिस गरेको हो ।धार
मोरङ / मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो । जहदा–१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा अभिषेकलाई नियन्त्रणमा लिएको प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।मंगलबार दिउँसो अपहरणमा परेका नाबालक धनीधर वडाध्यक्ष बाबुरामका छोरा हुन् । प्रहरीले विराटन
इटहरी / इटहरी उपमहानगर पालिका वडा नं. ७ को पुर्वी मुसहरी टोलका स्थानिय वासिन्दालाई संघिय सांसद भगवती चौधरीले लत्ता कपडा साथै दिनाभद्री मन्दिरमा भाँडा वर्तन वितरण गर्नु भएको छ ।जनप्रतिनिधिले काम गर्दैन्न भन्ने आम सर्वसाधाणको वुझाईलाई चुनौति दिदै आफु सांसद वन्नका लागि स्थानिय संग गरेको वाँचा अन्तर्गत इटहरी वडा न ७ का पुर्वी मुसहरी बस्तीका बासिन्दाले दिनाभद्री मन्दिरमा भाँडा वर्तनको माग गरेका थिए । उक्त माग सम्बोधन गर्नका लागि आफु आउदै गर्दा कठयाङग्रिदोे जाडोको अवस्था देखेर स्थानिय लाई कपडा समेत वितरण गर्नु भएको हो । दिनाभद्री मन्दिरमा समितिलाई ३९ वटा प्लेट, १४ थान ग्लास, ढक्कन २ थान, तपेस १ थान,
इटहरी / इटहरीमा क्षयरोगका नेपाल सरकारले क्षयरोग न्युनिकरण गर्ने उद्देश्यका साथ क्षयरोग भएर औषधी खादै गरेका क्षयरोगीलाई पोषण युक्ति खानेकुरा वितरण गर्दै आएको छ । त्यसै अन्तरगत बुधबार इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा मार्फत एकम्बा स्वास्थ चौकी इटहरी १६ मा ५ जना क्षयरोगका बिरामीलाई पोषण युक्ति खानेकुरा वितरण गरेको हो । इटहरी उपमहानगरपालिकामा १ सय जना क्षयरोगका बिरामी रहेका छन् । जनता स्वास्थ भए देश स्वास्थ हुन्छ भन्ने निति अन्तरगर्त क्षयरोग नियन्त्रण गर्न तर्फ सरकार अघि बढेको छ । मासिक रूपमा औषधी खाई रहेकालाई खाद्यान्न वितरण गरिएको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाकाका क्ष
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङता भएका नागरिकहरुका लागि अपाङता परिचयपत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गरेको छ ।गाउँपालिकाले अपाङता रोकथाम तथा पुनस्थापना समितिको निर्णय अनुसार पालिका भित्रका ६ वटै वडामा परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय अनुसार वडा नम्वर १ श्यामशिलामा मंगलवार परिचय पत्र बितरणका साथै स्वास्थ्य शिविर संचालन गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार शिविरमा ११ वटा नयाँ अपाङता परिचय पत्र बितरण गरिनुका साथै ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । पालिकाले अपाङता भएका नागरिकहर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.