All Posts By कोशी प्रेस

    Showing ९,६९१-९,७०० of १३,७३९ items.
  • भोजपुर मेयरकप भलिवल प्रतियोगितामा षडानन्दलाई हराउँदै दमक बन्यो विजेता

    भोजपुर / भोजपुरमा जारी प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिबलको उपाधि दमक नगरपालिका झापाले जितेको छ। दमकले भोजपुरको षडानन्द नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। भोजपुर टुँडिखेलस्थित प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकले षडानन्दलाई २५-१७, २५-२२ र २५-२३ को सेट हराएको थियो। उपाधिसँगै दमकले एकलाख रुपैयाँ हात पार्‍यो भने दोस्रो हुने षडानन्दले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।गत माघ १० बाट सुरु प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका समिप श्रेष्ठ घोषित भए। त्यस्तै प्रतियोगिताबाट बेस्ट स्पाईकर दमकका प्रदिप कट्टेल, बेस्ट सेटर दमककै मुस्कान लिम्बु, बेस्ट ब्लकर दमककै प

    • प्रकाशित मितिः माघ १४, २०८०
    • १२३ पटक पढिएको
  • जनता क्याम्पसका विद्यार्थीहरूलाई अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्न स्ववियुद्वारा गोष्ठी

    इटहरी / इटहरी -६ स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्न एकदिने कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले शनिबार क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गर्दै अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्नका निम्ति सहजीकरण गरेको हो । कार्यक्रममा प्राधापकत्रय विष्णु कार्की, उषाकिरण वाग्ले र पर्शुराम श्रेष्ठले सहजीकरण गरेका थिए ।बिएड, एमएड र बिएमा अंग्रेजी ऐच्छिक विषय लिएर पढ्ने विद्यार्थीहरूको अंग्रेजी भाषागत सीप क्षमता अभिवृद्धि गर्न गोष्ठी आयोजना गरिएको स्ववियु जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ४४१ पटक पढिएको
  • किरात राई यायोक्खा इटहरी द्धारा किरात मुन्दुम प्रवचन कार्यक्रम सम्पन्न

    इटहरी / किरात राई यायोक्खा इटहरी वडा कार्यसमिति वडा नं १,१९ र २० ले किरात मुन्दुम प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । शनिवार तरहराको भुपु सैनिकको भवनमा किरात राई समुदायलाई मुन्दुम प्रवचन गराईएको छ  । मुन्दुमको बारेमा जानाकारी गराउदै, अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि  किरात मुन्दुम अध्ययन केन्द्र नेपालका अध्यक्ष वरिष्ठ गायक सस्कृती विद जितेन राईले गर्नु भएको हो । सो क्रममा जितेन राई, डा. शान्तिदेवि राईलाई सम्मान पनि गरिएको थियो । प्रमुख अतिथि राईले कार्यक्रममा बोल्ने क्रममा आउने पुस्तालाई मुन्दुमको बारेमा जानकारी गराउनु पर्ने कुराको जिकिर गर्

    • प्रकाशित मितिः माघ १३, २०८०
    • १६६ पटक पढिएको
  • दुहबी ८ मा सन्तकवीर गुरु रविदास आश्रम शिलान्यास

    सुनसरी / दुहबी नगरपालिका वडा- ८ मा सन्तकवीर गुरु रविदास आश्रम शिलान्यास गरिएको छ ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ को रानीगाउँमा सन्तवीर गुरु रविदास मन्दिर प्रतिनिधि सभा सदस्य, पुर्व मन्त्री भगवती चौधरी तथा साधु संघ सुनसरी जिल्ला अध्यक्ष श्री श्री १०८ महन्त जेवल साहेवको अध्यक्षतामा  शिलान्यास गरिएको थियोे ।२०७९ सालमा जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको संस्थाले समाजलाई राम्रो संस्कार दिलाई हत्या हिंसा मुक्त समाज बनाउन लागि पर्ने संस्थाका अध्यक्ष जेवल साहेवले बताउनुभयो । करिब ५० लाखको लागतमा आश्रम निर्माण हुने मन्दिरको निर्माण क्रमागत बजेटबाट सम्पन्न गर्ने जेवल साहेवले बताउन

    • प्रकाशित मितिः माघ १३, २०८०
    • १,०७९ पटक पढिएको
  • इटहरी वडा नम्बर ७ को बाटो निर्माण बनेपछि स्थानीय खुसि

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ७ स्तित भवानी मार्गको ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् ।वर्खाको समयमा बाटो डुबान हुने भएकाले इटहरी ७ स्थित भवानी मार्गको ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो परेकाले वडा स्थरीय योजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत १० लाखको लागत र उपभोक्ताबाट १ लाख ९७ हजारको लागतमा बाटोको ड्रेन निर्माण कार्य तिव्र पारिएको छ । डुबानले गर्दा निकै समस्या भएकाले अहिले बाटो निर्मा गर्दा खुसि भएको स्थानीय कुमार पौडेलले बताउनुभयो । बाटोको निकास सुकुमारी खोलामा जाने भएका

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ९५४ पटक पढिएको
  • सहिद टोल बिकास द्वारा बनभोज संगै रक्तदान

    इटहरी / अघिल्ला शनिबार जस्तै गत शनिबार इटहरी तालतलैयामा थुप्रै समूह बनभोजमा रमाई रहेका थिए । तर एउटा समूहले बनभोजमै रक्तदान गरिरहेको थियो ।   १८ औं वार्षिक साधारणसभा र रक्तदान, वनभोज कार्यक्रम लेखिएको ब्यानर मुनि मानिसहरु रगत दान गर्न लामवद्ध थिए । कार्यक्रम शहिद टोल बिकास संस्था इटहरी ८ द्वारा गरिएको थियो । कार्यक्रममा भानुभक्त कटवालको अध्यक्षता तथा जेष्ठ नागरिक सम्सेर बहादुर खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा सल्लाहकार संयोजक रेवती प्रसाद घिमिरे, लेखा समिति संयोजक रोहिणी प्रसाद आचार्य लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।‘बनभोज कार्यक्रममा विशेषत रमाइलोमै केन्द्रीत हु

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ५५५ पटक पढिएको
  • माया घर नेपालमा १४२ जना आश्रित नागरिक लाई एक छाक खान वितरण

    इटहरी / इटहरी उपमहानगरपालिका - ७ निवासी ९३ बर्षिय  त्रिलोचन गुरागाईं तथा ८४ बर्षिय कृष्ण माया गुरागाईं द्वारा इटहरी २ मा अवस्थित माया घरमा आश्रय लिरहेका १४२ जना आश्रित नागरिक लाई एक छाक खान वितरण गर्नु भएको छ ।इटहरी उप-महानगरपालिका वडा नं २ मा रहेको निर्माणाधिन माया घरको "एक  इट्टा अभियान " कार्यक्रमलाई सहयोग पुर्याउन इटहरी उप-महानगरपालिका वडा न. ७ का जनप्रतिनिधि एवम् समाजसेवी नेत्र प्रसाद गुरागाईं  को अगुवाईमा हामी सुमंगल टोल बासीहरुले एकमुस्ट रु १०१०५ रुपैया सहयोग रकम उपलब्ध हस्तान्तरण गरेको त्रिलोचन गुरागाईंले जानकारी दिए ।कार्यकममा इटहरी ७ का जनप्रतिनिधि हरु नेत्र प्रसाद गुर

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ५९५ पटक पढिएको
  • दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३ औं स्थापाना दिवस मनायो

    इटहरी / इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३ औं स्थापाना दिवस मनाएको छ । रशुक्रवार एक कामर्यक्रम गर्दै स्थापना दिवसको अवसर पारेर ३१ जना जेष्ठ सदस्यहरुलाई नगद सहित सम्मान गरिएको हो । सम्मानित हुने ३१ जना जेष्ठ सदस्यहरुलाई प्रति व्यक्ति ३ हजार नगदका दरले सम्मान गरेको हो । नेफ्स्कुनको नयाँ कार्य समितिमा  चयन भएका इटहरी तथा आसपासका क्षेत्रका पाँच जना नेफ्स्कुनका कार्यसमितिमा रहेकाहरुलाई समेत सो कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कुवेर शर्माले गर्नु भएको थियो भने नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष चन्द्र ढक

    • प्रकाशित मितिः माघ १२, २०८०
    • १२६ पटक पढिएको
  • महेन्द्र मावि इटहरीको खेलकुद सप्ताह सम्पन्न

    इटहरी २ को महेन्द्र माध्यामिक विद्यालयको  खेलकुद सप्ताह कार्यक्रम २०८० सम्पन्न भएको छ । विभिन्न खेलकुदहरू  सञ्चालन गरी प्रमुख अतिथि वडा अध्यक्ष  माधव कोइराला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  दिपेन्द्र घिमिरे तथा पदाधिकारीहरु, अभिभाबकहरुको  उपस्थितिमा खेलकुद सप्ताह कार्यक्रम २०८० समापन तथा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न गरिएको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ३१५ पटक पढिएको
  • सुनसरी हिसानको "१० औं स्पोर्ट मिट २०८०" आइतबारदेखि सुरु

    इटहरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० माघ १४ गते आइतबार देखि सुरु हुदैछ।पत्रकार सम्मेलनमा नेपाल हिसानका केन्द्रिय सदस्य मुकुन्द घिमिरे, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की महासचिव कोबिद कार्की लगायतको उपस्थिति रहेको थियो ।हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस, नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए। पहिलो दिन हिसान रन  आयोजना गरेर १० औं स्पोर्ट मिट सुरु हुने स्पोर्ट मिट संयोजक सुवास लुइटेलले बताए । स्प

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ६५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]