इटहरी / इटहरी साहित्यिक समुह संस्थापक अध्यक्ष स्व. धरणिधर दाहालको ९७ औँ जन्मजयन्तिमा दुईजनालाई नगदसहित सम्मान गर्ने भएको छ । बिहीबार इटहरीस्थित रोजमेरी होटलमा पत्रकार सम्मेलन गरी इटहरी साहित्यिक समूहको आयोजनामा र धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सह आयोजनामा साहित्य क्षेत्रमा योगदान पुर्याउने पाल्पामा जन्मेका हाल सानेपा ललितपुरमा स्थायी बसोबास गर्ने प्रा डा. चुडामणी बन्धु र भोजपुरको दिल्पामा जन्मेका भएका बरिष्ठ गायक, संगितकार, साहित्यकार बुलु मुकारुङ्गलाई सम्मान गरिएको भएको छ ।यहीँ फाल्गुण ५ गते शनिवार इटहरी मेट्रिक्स रेडक्रस चोकमा पुरस्कार र सम्मान सहित विविध कार्यक्रम हुने सम
इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । यहीँ फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा बिदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने भएको छ। क्यान सुनसरीले छैठौं पटक इन्फोटेक गर्न लागेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले जानकारी दिए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, बिज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका बिभिन्न ठाउँमा इन्फोटेक गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने गरेको छ। इन्फोटे
इटहरी / सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजका विद्यार्थीहरूले धुमधामका साथ श्री पञ्चमी अन्तरगत सरस्वती पूजा सम्पन्न गरेका छन् । कलेजको प्राङ्गणमा विविध कार्यक्रमहरू गरी सरस्वती पूजा मनाएका हुन । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम , सरसफाइ तथा कलाहरू प्रस्तुत गर्दै पर्व सम्पन्न गरेका हुन् ।
इटहरी । इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रा.लि नवौँ वर्ष पूरा गरेर दस वर्षमा र पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।प्रा.लिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटा
धरान । सरस्वती पुजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो । मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रलाई सामग्री हस्तान्तरण गरेकी थिईन् । मन्टेश्वरीले पेन्सिल, क्राउन, इरेजर, ब्लाङ कपि, लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षरशुभारम्भ कार्यक्रम समेत गरेको छ । साना साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत व्यव
सुन्दरहरैंचा । सुन्दरहरैंचा मा मेलमिलाप सम्बन्धी आठ दिवसिय ४८ घण्टे आधारभुत तालिम फागुन १ गतेबाट सुरु भएको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान’ भन्ने मुल नाराका साथ सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सुन्दर हरैंचा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक अकली चाैधरीकाे अध्यक्षतामा सुरु भएको छ । तालिमकाे उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जिल्ला न्यायाधीश ध्रुबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चाैलागाईंले संयुक्त रूपमा गर्नुभएको थियो । तालिम नगरभित्रका १२ वटै वडाहरुबाट जम्मा ३६ जना नयाँ मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो । समु
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ ।इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारीले गरका हुन् । पुर्व नगर प्रमुख द्वारीका लाल चौधरी लगाएत जनप्रतिनिधिहरूका साथै स्थानीयहरूको पहलमा भवन उद्घाटन गर्दै वडा अध्यक्ष भक्त लामा ( तामाङ) ले वडाले बिहीबार बाट आफ्ने भवनमा सेवा प्रवाह गर्ने बताउनुभयो ।अब आफ्नै वडा कार्यालय भवनमा बसेर जनप्रतिनिधिहरूले सेवा दिने र नागरिकहरूले पनि सेवा पाउने कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभा सदस्य
भोजपुर / भोजपुर नगरपालिका वडा नं. ५ तल्लो बोखिममा रहेको जगदिश्वरी प्राथमिक विद्यालय को ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगरपालिका उप प्रमुख निर्मला शेर्पाले न्यानो पोषाक वितरण गर्नु भएको छ ।कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस भन्ने र निरन्तर रुपमा विद्यालय आउन प्रोत्साहन मिलोस भनेर आफूल विद्यालयमा सहयोग गरेको कुरा बताउनु भयो ।विशेष गरी निजी विद्यालयमा आकर्षण बढिरहेको अवस्थामा प्रत्येक सामूदायिक विद्यालयमा राज्यले गरेको लगानीको उचित निजी विद्यालयको भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सदुपयोग वृद्धि गराई हरेक बालबालिकाले सम्मान शिक्षा प्राप्त गरि सक्
सुनसरी / इटहरी वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण केन्द्र बनेको छ ।विद्यार्थीहरूको मन मुटुको माझ बस्न सफल भएको ज्योति माध्यमिक विद्यालयमा बाल विकास देखि १२ सम्मका कक्षा सञ्चालनमा रहेको विद्यालयमा ८ सय जना भन्दा बढी विधार्थी अध्यनरत विद्यालयमा ९ देखि १२ कक्षा सम्म सिबिल इन्जिनियर समेत पढाइ हुन्छ भने ११ ,१२ मा विज्ञान विषय पढाइ हुदै आएको छ ।आगामी सत्र २०८१ साल देखि बाल विकास र ६ देखि ९ कक्षा सम्म अङ्ग्रेजी माध्यममा पढाउने योजना रहेको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताउनु भयो ।विद्यार्थीलाई मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा मैदान ,
इटहरी / नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा ७ दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नं १२ का बिभिन टोल बाट ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिम निकै नै महत्त्वपूर्ण भएकाले यस्तै यस्तै किसिमका तालिम आगामी दिनपनि पनि ल्याउन वडा कार्यालयलाई तालिममा सहभागी लिला फुयाल बताउनुभयो ।तालिममा सहभागी हरूले आफ्नो अनुभव देखेर दक्षता र क्षमता विकास देखिएको कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष भुवन राज पोखरले बताउनु भयो । महिलाहरूले सकेको ज्ञान अरूमा प्रदान गर्न सके वडा विकास लान सकिने उहाँको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.