All Posts By कोशी प्रेस

    Showing ९,५३१-९,५४० of १३,७३९ items.
  • केपि ओली रोड रेसः अनलाईनबाटै पनि नाम दर्ता गराउन मिल्ने

    फागुन २१ गते सुखानी दिवसका दिन आयोजना हुन लागेको केपि औली रोड रेसमा सहभागी हुन चाहनेले अनलाईनबाट समेत नाम दर्ता गराउन मिल्ने भएको बताइएको छ ।नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आयोजना गरेको यो प्रतियोगितामा अनलाईनबाट नाम दर्ता गर्नकालागि माई पे नामक मोवाईल एप्समा गएर फर्म भर्न सकिने प्रतियोगिताका आयोजक एवान केसीले जानकारी दिनु भयो ।‘यो एप्स मार्फत दर्ता भएका सबैको विवरण महासघंको सचिवालयले हेर्न गरिको सिस्टम बनाइएकोले एप्स मार्फतनै पनि नाम दर्ता गराउन सकिने छ । ’ उहाँले बताउनु भयो ।सहिद सप्ताहको अवसर पारेर महासघंले आयोजना गरेको यो प्रतियोगितामा झापाको चारपाने देखी इलाम र झापाको संगम स्थल सु

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ३०९ पटक पढिएको
  • फिदिम नगरपालिका मेयर मित्रप्रसाद काफ्ले मोबाईलबाटै विद्यालय अनुगमन गर्दै

    पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले मंगलबार दिउँसो कार्यकक्षमा वडाध्यक्ष र अन्य केही उपस्थितलाई आफ्नो ट्याब देखाउँदै भने- 'यसमा स्कुल मात्र देखिँदैन त्यहाँको आवाज पनि सुनिन्छ।'फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य देखाउँदै मेयर काफ्लेले यस्तो बताएका हुन् । अब विद्यालयहरूमा नियमितता हुने अपेक्षा रहेको पनि उनले सुनाए ।नगरपालिकाले हरेक माध्यमिक विद्यालयमा चारवटा सीसीटीभी क्यामेरा जडान गरेर उद्घाटन गरेको छ । विद्यालयमा हुने गतिविधिको नियमित अनुगमन गर्ने गरी क्यामेरा जडान गरिएको हो ।विद्यालय परिसर तथा कार्यालय देखिने गरी आवाजसहितको क्यामेरा ज

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ५१२ पटक पढिएको
  • एस आइ युके संस्थामा एक दिने शैक्षिक मेला सम्पन्न

    इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको एस आइ युके संस्थाले एक दिने शैक्षिक मेला  गरेको छ । नेपाली विद्यार्थीहरुलाई बेलायत अध्ययनका लागि सहजिकरण गर्दै आएको इटहरीस्थित सेन्ट्रल प्लाजाको तेस्रो तलामा अध्ययनमा एस युके जान चाहनेका लागि एक दिने शैक्षिक मेला गरेको छ ।एस आइ युके कन्ट्रि म्यानेजर नन्दन सिंहले विद्यार्थीहरूलाई  परामर्श गराएका थिए ।  परामर्शमा १ सय बढी विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा जानकारी गराइएको संस्थाका सञ्चालक मदन अधिकारीले जानकारी दिए ।उच्च शिक्षाको

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • २०८ पटक पढिएको
  • पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था १५ औं स्थापनाको अवसरमामा रक्तदान

    सिताराम चन्द्रवंशीसुनसरी / सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा  ५५ प्रिन्ट रक्त संकलन गरेको छ  । रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन  ले ५५ प्रिन्ट रक्त संकलन  गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पि

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • १५२ पटक पढिएको
  • सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा

    सुनसरी / नेपाल-भारतको सीमा जोडिने सुनसरी जिल्लाको  मुख्य नाका कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुनेमा राष्ट्रिय झण्डा फहराइएको छ ।कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुने नाकामा सुनसरीका प्रमुख जिल्ला अध्यक्ष जयनारायण आचार्यको विशेष पहलकदमीमा कोशी गाउँपालीकाको सहयोगमा निर्माण गरिएको राष्ट्रिय झण्डा शुक्रबार फहराइएको हो । कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी,नेपाली कांग्रेस सुनसरी सचिव बिरेन्द्र साह,कोशी अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव, सुनसरी प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख,सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख लगायतको उपस्थितिमा प्र

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • १५१ पटक पढिएको
  • बर्जु गाउँपालिका ३ नम्बर वडा कार्यलयको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।बर्जु गाँउपालिकाका वडा नम्बर १ का  वडा अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख अतिथि बर्जु गाँउपालिकाकाका अध्यक्ष जिवछ कुमार राय उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको थियोे ।वडा कार्यालयको आर्थिक वर्ष २०७८०/८१ को पहिलो र दोस्रो चौमासिकमा गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरिएको हो ।वडा सचिव अशोक कुमार यादवले वडाले गरेका काम गतिविधिहरू प्रस्तुत गरेका थिए ।  वडाको स्विकृत योजनाहरुको ४० प्रतिशत कार्य सम्पन्न भएको वाड सचिव यादवले बताए  ।स्थानीय बासिन्दाले बाटो ,शिक्षा ,स्

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • १५० पटक पढिएको
  • प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री आचार्यको नेतृत्वमा इनरूवा कौवाखोज सडक अनुगमन

    इनरूवा / प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्य नेतृत्वको टोलीले इनरूवा कौवाखोज सडकको अनुगमन गरेको छ। सुक्रवार टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो ।पुर्व मुख्यमन्त्री नेतृत्वकाे टाेलीले निर्माणाधीन इनरूवा नगरपालिका, हरिनगर हुदै देवानगंज हुदै भारतीय सिमान कौवाखोज सम्म ५२ करोड सत्तरी लाख बहत्तर हजार ६ सय सन्तानब्बे हजारको लागतमा बन्दैगरेको २२ किलोमिटर सडक अनुगमन गरेको हो । निरीक्षणका क्रममा निर्माण कम्पनीलाइ स्तरीय र छिट्टै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ । लामो समयदेखि धुलो, हिलो सडकमा हिड्न बाध्य जनताको असुबिधालाइ ध्यानमा राख्दै आवश्यक ब

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • २२५ पटक पढिएको
  • इटहरीमा तिन दिने कोपोमिस तालिम सम्पन्न

    इटहरी । सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तिन दिने कोपोमिस तालिम सम्पन्न भएको छ ।      इटहरी उपमहानगरपालिका सहकारी शाखाको आयोजनामा इटहरी क्षेत्रमा रहेका सहकारीहरुलाई लक्षित गरी प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।    इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको अध्यक्षता तथा कार्यपालिका सदस्य भिमाकुमारी तुम्वाहाम्फेको प्रमुख आथित्यमा तालिम समापन गरिइको हो। तालिममा इटहरी क्षेत्रका वि

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २५० पटक पढिएको
  • रेडिमेट कपडा तथा जुत्ता चप्पल व्यवसायी संघ इटहरीको ८औं साधारण सभा सम्पन्न

    इटहरी । रेडिमेट कपडा तथा जुत्ता चप्पल व्यवसायी संघ इटहरी एक औपचारिक कार्यक्रमको आयोजना गरिी ८औं साधारण सभा सम्पन्न गरेको छ ।  संघका अध्यक्ष विनोद चोछेको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलको प्रमुख आथित्यमा साधारण सभा आयोजना गरिएको हो ।  इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएका दुई जनालाई संघलाई सहयोग गरेको भन्दै प्रशंषा पत्रले सम्मान गरियो ।सम्मानित हुनेहरुमा विदुर थापा र प्रदिप बस्नेत रहेका छन । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती लगायतले सम्मान गरेका थिए ।कार्यक्रममा संघका अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २४८ पटक पढिएको
  • विश्व आर्दश द्वारा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरु सम्मानित

    इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकपालका कारण पुर्व क्षेत्रमै नाम कमाउदै आएको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।    हालै हिसान सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस मिट तथा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थी तथा टिमलाई एक कार्यक्रमको आयोजना गरि विश्व आर्दश एकेडेमीले सम्मान गरेको हो ।   विश्व आर्दश एकेडेमीले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी विद्यार्थी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।सम्मान कार्यक्रममा प्रतियोगितामा विजयी टिम तथा विद्यार्थी

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • ३३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]