All Posts By कोशी प्रेस

    Showing ८,८७१-८,८८० of १३,७२१ items.
  • कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    विराटनगर / कोशी प्रदेश सरकारले भोलि शुक्रबार  आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले आज एक सूचना जारी गर्दै यस निर्णयको जानकारी गराएको हो।यस बिदाका कारण प्रदेशभरका सबै सरकारी कार्यालयहरू, शैक्षिक संस्थाहरू, र अन्य सरकारी निकायहरूमा कामकाज बन्द रहनेछ। आदिवासी दिवसलाई सम्मान गर्दै प्रदेश सरकारले यो निर्णय गरेको हो, जसले प्रदेशका आदिवासी समुदायहरूको सांस्कृतिक, सामाजिक, र आर्थिक योगदानको कदर गर्ने उद्देश्य राखेको छ।यस दिवसलाई आदिवासी समुदायहरूले आफ्नो पहिचान, परम्परा, र अधिकारको सम्मानका रूपमा मनाउँदै आएका छन्। यस अवसरमा विभिन्न कार्यक्रमहरू र गतिविधिहरू आयो

    • प्रकाशित मितिः साउन २४, २०८१
    • ३४१ पटक पढिएको
  • शिवपुरीमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

    काठमाडौं / नुवाकोटको शिवपुरीमा आज दिउँसो भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार चिनिया पर्यटक जुदाड टाङ, जी लि, जेमिङ सी, यियाद वु र हेलिकप्टर क्याप्टेन अरुण मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर  दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार नेपाली  क्याप्टेन  विदेशी ४ जना  पर्यटक  सहित ५ जनाको मृत्यु भएको   छ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ३७१ पटक पढिएको
  • इटहरीमा नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी कार्यक्रम हुने

    इटहरी / इटहरीमा नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवस कार्यक्रममा बृहत झाँकी र्याली हुने भएको छ । इटहरीमा यहीँ साउन २५ गते नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी  दिवसका अवसरमा संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मुल  नाराका साथ  बृहत झाँकी र्याली कार्यक्रम इटहरीको तायारिप्ची भवनमा पत्रकार सम्मेलन आयोजना गरि  जानकारी गराएको हो । नेपालका आदिवासी जनजातिहरुको मातृभाषा र लोक भाकामा बनेको गीतह

    • प्रकाशित मितिः साउन २३, २०८१
    • ४४३ पटक पढिएको
  • अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक धनकुटामा सम्पन्न

    धनकुटा । अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक बुधबार धनकुटामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा कोशी प्रदेशका तीन पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा विभिन्न साझा सवालहरूको बारेमा छलफल भएको छ । धनकुटाको पाख्रिबासमा अवस्थित संसारी सिमसारको संसारी एयरलाइन्समा सम्पन्न बैठकमा धनकुटा सहित संखुवासभा र भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा सबै जिल्लाका साझा सवालहरु जिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अवैध हातहतियार त

    • प्रकाशित मितिः साउन २३, २०८१
    • १३७ पटक पढिएको
  • इटहरीमा चारवटा बिद्युतीय नगरबस दशैं अगाडि सञ्चालनमा आउने

    इटहरी / इटहरीमा चीनबाट चारवटा नगरबस आइपुगेको छ । नगर क्षेत्रभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउन इटहरी उपमहानगरपालिकाले खरिद सम्झौता गरेको विद्युतीय नगर बस सोमबार आइपुगेको हो ।नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत इटहरीका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर कार्य अगाडि बढाइएको थियो । इटहरी आइपुगेको नगर बस दसैँ अघिदेखि सञ्चालनमा ल्याइने पोखरेलले बताए ।नगर बसलाई इटहरी क्षेत्रभित्र सञ्चालन गर्नेगरी रुट निर्धारण गरिने र नगर बस सञ्चालनका लागि सडक नबनेका ठाउँमा बनाइने उनको भनाइ छ । अहिले नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधि अन्तिम चर

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २८१ पटक पढिएको
  • मोरङ क्षेत्र न.६ को विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्त भित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो । भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताउनु भएको थियो । बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेता

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २९० पटक पढिएको
  • मोरङ क्षेत्र न.६ को विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । नेकपा एमाले मोरङ क्षेत्र न.६ को क्षेत्रीय समन्वय समितिको विस्तारित भेला तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विराटनगरमा क्षेत्रीय समन्वय समितिका संयोजक मकरबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले साउन मसान्त भित्र मोरङ निर्वाचन क्षेत्र न.६ भित्रका २० वटा वडामा सदस्यता नवीकरण तथा पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको हो । भेलामा नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र न.६ का इञ्चार्ज कृष्ण(पर्शुराम) बस्नेतले पार्टीलाई विधि तथा नीतिको माध्यमबाट सञ्चालन गर्ने अभ्यास अनुरूप भेलाको आयोजना गरिएको बताउनु भएको थियो । बस्नेतले वडाबाट पार्टीको कामको थालनी गर्ने, वडाका नेता

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ३०४ पटक पढिएको
  • कोशीपुल वराहक्षेत्रको खण्डमा खसेको पहिरो हट्यो

    बराहक्षेत्र / सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कोशीपुलदेखि वराहक्षेत्र मन्दिरसम्मको सडक खण्ड अन्तर्गत धनसार खोला , सत्र नम्बर लगायतको क्षेत्रमा गत सोमवार रातिदेखि परेको पानिका कारण खसेको पहिरो हटाउने कार्य भएको छ । सडकमा खसेको पहिरोको कारण अवरुद्ब बनेको आवत जावत पनि खुलेको छ । सडकको पहिरो हटाउने कार्यमा सडक नगर प्रमुख रमेश कार्की आफै लागि परेका थिए । साथमा स्थानिय जनप्रतिनिधि कुमार भट्टराई, सडक बिभाग्का कर्मचारी , नगर प्रहरी सक्रिय भएर लागि परेको बराहक्षेत्र नगर प्रमुख सचिवालयको संचिवालयले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २१२ पटक पढिएको
  • प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवारलाई एक लाख हस्तान्तरण

    सुनसरी / कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ  । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई एक–एक लाख हस्तान्तरण गरिएको हो ।त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिनुभयो ।यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २९२ पटक पढिएको
  • कोशी : एमालेमा ककसले पाए इन्चार्जको जिम्मेवारी ?

    विराटनगर / नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इन्चार्ज तोकेको छ । केही दिनअघि बसेको एमाले सचिवालय बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इन्चार्ज तोकेको हो। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इन्चार्ज तोकिएको छ। यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इन्चार्ज तोकिएका छन् ।सुनसरी जिल्लामा जगदीश कुसियतलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्री हुन्। कुसियत गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मेदवारी थिए। उनलाई कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ४३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]