All Posts By कोशी प्रेस

    Showing ४३१-४४० of १३,४२४ items.
  • प्राइम भिजन कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

    इटहरी । प्राइम भिजन इन्टरनेसनल कलेज, धरान–१२ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। शनिबार होटल पूर्वी स्टारमा आयोजित स्वागत कार्यक्रममा कलेजका निर्देशक दुर्गा सुवेदी लगायतले नवआगन्तुक विद्यार्थीलाई अबिर तथा खादा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा गत वर्ष अध्ययन, अतिरिक्त क्रियाकलाप लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। विद्यार्थीहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । स्वागत कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कलेज परिवारबीच आत्मीयता र उत्साहपूर्ण वातावरण

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ९० पटक पढिएको
  • पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु

    इटहरी। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। ५ स्थित सिवाईमा करेन्ट लागेर आइतवार बिहान एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईँका अनुसार चौदण्डिगढी नगरपालिका वडा नं। ५ सिवाई बस्ने ६८ वर्षीय सुकदेव चौधरीको मृत्यु भएको हो । चौधरीले आफ्नै घरपछाडिको कलमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।चौधरीको मृत्यु भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुन्दरपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटिएर शवको प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टारको शवगृहमा राखिएक

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १०७ पटक पढिएको
  • झापामा अब सार्वजनिक बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र सेवा

    इटहरी स् जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ ।अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १५ गतेसम्म ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । अभियानअन्तर्गत कार्यालयले दैनिक बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक बिदामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ ।हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र तथा राहदानी सेव

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ७२ पटक पढिएको
  • इनार संरक्षणमा उराँव समुदाय

    इटहरी । कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संस्कृतिसँग जोडिएको पौराणिक तथा सयौँ वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो । ट्युबेल ९कल० र मोटरको पानी आउन थाले पनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका संस्थापन अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनारवरिपरि सरसफाइ गर्ने, बिहेबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएको छ । स्

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६२ पटक पढिएको
  • तेह्रथुममा सिजेरियन सेवा बन्द हुँदा गर्भवतीलाई सास्ती

    इटहरी। तेह्रथुम जिल्ला अस्पतालको प्रसूति कक्षमा आउने गर्भवती महिलाका लागि अहिले चिन्ता बढ्न थालेको छ ।जिल्लामै सिजेरियनमार्फत प्रसूति सेवा उपलब्ध हुँदै आएको भए पनि आवश्यक जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि शल्यक्रियामार्फत प्रसूति गराउने सेवा बन्द भएको छ । सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा लैजानुपर्ने बाध्यता छ । तेह्रथुमबाट तराईका अस्पताल पुग्न सडकमार्गबाट पाँचदेखि छ घण्टासम्म लाग्ने भएकाले प्रसूति जस्तो संवेदनशील अवस्थामा गर्भवती र परिवारले लामो तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आएको छ ।जिल्लामै उपचार हुने विश्वासमा अस्पताल

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६२ पटक पढिएको
  • ‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

    इटहरी स् जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा र्‍याली निकालिएको छ ।नागरिक समाजको अगुवाइमा शनिबार आयोजित र्‍यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा विद्यार्थी सहभागी भएका थिए । ¥याली रामधुनीको झुम्का बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका बाढी, डुबान, पहिरो, अनियमित वर्षा तथा तापक्रम वृद्धिलगायतका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए । सहभागीले ‘हामी जलवायु न्याय चाहन्छौँ’, ‘वातावरण

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६६ पटक पढिएको
  • ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ

    इटहरी स्  झापामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित शनिवार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षीका दुई जना र कनकाई नगरपालिकाका एक जना छन्।झापा गाउँपालिका–४ पेश्करटोलबाट प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–६ का ५३ वर्षीय संजय अग्रवाल र शिवसताक्षी–४ का १८ वर्षीय अर्जुन मल्लिकलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीलाई देखेपछि उनीहरूले साथमा रहेको कालो प्लास्टिकको पोका घाँसको झाडीमा फालेका थिए। प्रहरीले उ

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६२ पटक पढिएको
  • झापामा जेई संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

    इटहरी स्  जापानिज इन्सेफलाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडुको उपचारका क्रममा मृत्यु भएको हो।भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणबाट जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। धरानमा करिब १४ दिन उपचार गराए पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो। घरमै राखेर उपचार तथा हेरचाह भइरहेको अवस्थामा

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ९० पटक पढिएको
  • उदयपुरमा अटो र मोटरसाइकल ठोक्किँदा प्रहरी जवान घाइते

    इटहरी स्  उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी जवान घाइते भएका छन् ।फत्तेपुरबाट सिवाइतर्फ आउँदै गरेको प्र २–०१–००१ ह ०२१८ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको कोशी प्रदेश ०५–००२ प २५११ नम्बरको मोटरसाइकल शनिबार साँझ फत्तेपुर–गाईघाट भित्री कच्ची सडकखण्डमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक करिब २९ वर्षीय प्रहरी जवान भेषप्रसाद फुयाल घाइते भएका छन् । उनको बाँया कुम, बाँया खुट्टा र दाहिने घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।  स्थानीय क्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि फुयाललाई विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ३९ पटक पढिएको
  • झापाको अर्जुनधारामा चार वर्षमा ४५ किलोमिटर सडक निर्माण, उपलब्धि सार्वजनिक

    इटहरी  स् अर्जुनधारा नगरपालिकाले पछिल्लो चार वर्षमा नगरभित्र करिब ४५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको जनाएको छ। संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा आर्थिक वर्ष २०७९र८० देखि २०८२र८३ सम्म सडकसहित विभिन्न क्षेत्रमा भएका कामको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो।नगरपालिकाले इलामको कन्याममा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत चार वर्षको अवधिमा सञ्चालन भएका विकास निर्माण तथा विभिन्न कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको हो। नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले निर्वाचनका क्रममा गरिएका अधिकांश प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको दाबी गरे। उनका अनुसार नगरभित्र सडक पूर्वाधारसँगै कृषि, स्

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]