All Posts By कोशी प्रेस

    Showing १०,२०१-१०,२१० of १३,७४३ items.
  • इटहरीको डिभिएम स्कुलका विद्यार्थीलाई नेपाल स्काउटको दीक्षान्त समारोह

    सुनसरी / इटहरीको नेपाल डिबिएम ग्लोबल एकेडेमीका विद्यार्थीले नेपालको पहिलो स्काउट दीक्षान्त समारोह पाएका छन् । आइतबार इटहरीको डिभिएम स्कुलमा एक कार्यक्रम आयोजना गरि नेपाल डिबिएम ग्लोबल एकेडेमीका विद्यार्थीलाई नेपाल स्काउटलको पहिलो दीक्षान्त समारोह गरिएको छ । विद्यार्थीहरूलाई तीन महिना तालिम गराएर सैद्धान्तिक र व्यावहारिक पक्षको ज्ञान सिकाएर कक्षा ५ देखि ८ सम्मका ५२ जना विद्यार्थीहरूले पहिलो दीक्षान्त समारोह पाएका हुन् । नेपाल दयान्नद वैदिक सिसन ग्लोबल एकेडेमी ट्रुपको नामबाट ब्याज लगाएर सदस्यता लिएका डिबिएम स्कुलका प्रधानध्यापक बेनु सिटौलाले बताए । नेपाल स्काउटको सदस्यता र विश्व स्काउट

    • प्रकाशित मितिः असोज २८, २०८०
    • ११५ पटक पढिएको
  • आजदेखी बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै

    काठमाडौं / नेपालीहरुको महान चाड दशैको पहिलो दिन घटस्थापना आज बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक जमरा राखिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैंको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ।जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाउने प्रचलन रहेको छ ।नदी वा चोखो स्थलबाट बा

    • प्रकाशित मितिः असोज २८, २०८०
    • १३१ पटक पढिएको
  • आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरीले ८ औं अधिवेशन सम्पन्न

    इटहरी / इटहरी - ९ मा रहेको आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगरपालिका समिती को ८ औं अधिवेशन सम्पन्न भएको छ ।आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगरपालिका समितीले आफ्नो ८ औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कमल राना मगर ज्यु रहनु भयेको  थियो । ८ औं अधिवेशनको नयाँ कार्यसमितिमा आदिवासी जनजाति युवा महासंघ नेपाल उपमहानगर समिति इटहरीको  रोशन श्रेष्ठ अध्यक्ष मा  चयन हुनु भयेको  छ । उपाध्यक्ष विशन राई, महिला उपाध्यक्ष सोनु नेम्वाङ, सचिव विष्णु श्रेष्ठ , सह-सचिव :आरती चौधरी ,कोषाध्यक्ष आरती वात्पाङ राई, सदस्य :सरिना योन्जना ,निकेश माझी गरि १५ जनाक

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ३६९ पटक पढिएको
  • पुर्वेली क्लव इटहरी तथा सुनाखरी टोल विकास संस्थाले संयुक्त शुभकामना आदान प्रदान

    इटहरी / पुर्वेली क्लव इटहरी तथा सुनाखरी टोल विकास संस्थाले संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । इटहरी वडा नम्बर ४ कुवेर चोकमा चाडपर्व केन्द्रित पुर्वेली क्लव इटहरी तथा सुनाखरी टोल विकास संस्थाले संयुक्त रुपमा  दशैं,तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । पुर्वेली क्लव तथा सुनाखरी टोल विकासका अध्यक्ष झलक बनको अध्यक्षता तथा समाजसेवी रमेश विष्टको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा चाडपर्वहरु सुखद रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा उपस्थिति वक्ताहरूले चाडपर्व आफनो धर्म संस्कृति मान्नका लागि मनाउ

    • प्रकाशित मितिः असोज २७, २०८०
    • १०५ पटक पढिएको
  • उदगम बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

    इटहरी / उदगम बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्नभएको छ ।इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकृष्ण पोखरेललको प्रमुख आथित्यातामा साधारणसभा सुरू भएको थियोे । संस्थाको १२ औँ वार्षिक साधारण सभामा लक्ष्मी प्रसाद लिम्बू , तोत्र कुमारी खनाल , कमल बहादुर श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान , उत्कृष्ट उपसमिति संयोजकमा भरत खड्का , उत्कृष्ट सदस्यता वृद्धि मा सम्मान मिलन त्रिताल , उत्कृष्ट एस.इ.ई मा २  जना र उत्कृष्ट +२ मा २ जना लाई सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन त्रितालले जानकारी दिए ।यस संस्थाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी १६,१५०,०१४.७३ , कुल खर्च १२,०००,

    • प्रकाशित मितिः असोज २७, २०८०
    • २५९ पटक पढिएको
  • कस्तुरी बचत तथा सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

    इटहरी / इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १२ औं साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संग लिमिटेड सुनसरीका बरिष्ठ उपाध्यक्ष प्रलाध दाहालको प्रमुख आतिथ्यतामा १२ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरिएको थियोे ।  सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता हर्क बहादुर बिश्वकर्मा ,उत्कृष्ट ऋणी मन्जु कुमारी कपुरी र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।४ सय

    • प्रकाशित मितिः असोज २७, २०८०
    • २३० पटक पढिएको
  • इटहरीमा डेर ड्रिम सोसाइटीको आयोजनामा शितलामाई एण्ड के.वि याम्फु फुटबल प्रतियोगिता सुरू

    इटहरी / इटहरी ५ स्थित रक्तमाला खेल मैदानमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।दशै तिहारलाई लक्षित गरेर हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल भन्ने मेल नाराका साथ इटहरीको डेर ड्रिम सोसाइटीको आयोजनामा आजदेखि कात्तिक ४ गते सम्म शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।  शनिबारको पहिलो खेलमा सिमरबना फुटबल टोल , रामजानकी फुटबल टोलको प्रतियोगितामा रामजानकीले १ गोल प्रहार गरेर सिमरबना फुटबल टोललाई हराएको थियोे ।आयोजकका अध्यक्ष सरोज श्रेष्ठका अनुसार पहिलो पुरस्कार ५० हजार , दोस्रो ३० हजार पुरस्कार सहित ट्रफी मेडल प्रमाण पत्र वितरण

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ४१६ पटक पढिएको
  • उरावँ सांस्कृतिक समाजद्वारा करम पुजा महोत्सव आयोजना

    सुनसरी / दुहवी नगरपालिका - १२ मा रहेको टेङ्गरा टोलमा उरावँ सांस्कृतिक समाजद्वारा करम पुजा महोत्सव आयोजना गरिएकोे हो ।शनिबार उरावँ समुदायले आफ्नो संस्कृति अनुसारका नृत्य प्रर्दशन गरि मनाउने गरेका छन् । उक्त करम पर्वमा विशेष गरि महिलाहरु व्रत वस्ने गर्छन । उराँव समुदाय मधेसको लोपउन्मुख जाती हो । वर्षमा एक पटक मनाउने गरेको करम पुजा उराँव समुदायको महत्त्वपूर्ण पर्व हो । कार्यक्रममा विभिन्न खाल्का नृत्य प्रस्तुत गरिएको थियो । मेनुका खतिवडाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमा मेनुका खतिवडाले करम पर्वमा उराँव महिलाहरु आफ्नो परिवारको सुख शान्ति समृद्धको कामना गर्दै वर्त बस्ने गरेको समेत उहाँ

    • प्रकाशित मितिः असोज २७, २०८०
    • १३३ पटक पढिएको
  • कोशी प्रदेशमा कार्की मुख्य मन्त्री नियुक्त

    विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्र्की नियुक्त भएका छन । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि बहुमत पुगेको हस्ताक्षर लगेर दाबी पेश गरेका थिए । उनले अन्तिम समयमा हस्ताक्षर नपुग्ने भएपछि आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको भन्दै सनाखत गराउन गएनन् ।संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्र्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । यसअघि असोज २० गते मु

    • प्रकाशित मितिः असोज २७, २०८०
    • १९० पटक पढिएको
  • पौवादुङमा गाउँपलिकामा नवनिर्मित बाह्र कोठे पक्की विद्यालय भवनको उद्घाटन

    सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । पौवादुङमा -३ स्थिति च्याङ्ग्रेको पञ्चकन्या माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको उद्घाटन गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । नेपाल सरकार तथा साउदी अरव सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । बाह्र कोठा रहेको भवन भ्याट बाहेक तीन करोड २४ लाख लागतमा निर्माण गरिएको हो । भवन निर्माणको लागि पाँच करोडको वोलपत्र आह्वान भएको थियो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले धेरै समयको अथक प्रयासपछि पञ्चकन्या माध्यमिक विद्यालयमा नमूना भवन निर्माण गर्न सफल भएको

    • प्रकाशित मितिः असोज २७, २०८०
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]