शिक्षा

    Showing ४५१-४६० of ७८९ items.
  • कानुनका विद्याथीहरु कानेपोखरी र लेटाङका न्यायिक समितिसँग अन्तरक्रिया

    मोरङ / कानुन विषयका विद्यार्थीहरुले कानेपोखरी र लेटाङ पालिकाका न्यायिक समितिसँग अन्तरक्रिया गरेको छ ।शुक्रबार मोरङको पथरीशनिश्चरे -१ स्थित पञ्चायत नमुना माविका कानुन संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले न्यायिक समितिसँग न्याय सम्पादनका विषयमा अन्तरक्रिया गरेको हो ।कक्षा १२ का विद्यार्थीहरुले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी र कक्षा ११ का विद्यार्थीले लेटाङ नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक कृष्णकुमारी पोख्रेल निरौलासँग अन्तरक्रिया गरेका हुन् ।विद्यार्थीहरूले कानेपोखरी गाउँपालिकाको न्यायिक समितिका संयोजक अधिकारी सहित सोहि गाउँप

    • प्रकाशित मितिः पुस १०, २०८०
    • १८९ पटक पढिएको
  • लायन्स क्लबद्वारा सुस्त श्रवण भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सुनसरी / बराहक्षेत्र नगरपालिका, चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले आज बराहक्षेत्र-८ स्थित श्री जनक मा.वि., सालवनीको बिशेष (सुस्त श्रवण) कक्षामा अध्ययन गर्ने २० जना बहिरा विद्यार्थीहरूलाई न्यानो कपडा (ट्राक सुट) वितरण गरेको छ ।क्लबका अध्यक्ष दुर्गानन्द दास (बिक्रम) को शुभ जन्मोत्सवको अवसर पारेर क्लबले उक्त कार्यक्रम सम्पन्न गरेको हो । "जन्मोत्सवमा भेटघाट र साथीभाइ संगको रमाइलोमा हुने खर्चबाट कटौती गरि अति आवश्यक परेका र आश्रितहरूलाई केही सहयोग गरौँ भन्ने भावबाट क्लबका सदस्यहरूले स्थापना कालदेखि नै समुदाय केन्द्रीकृत कार्यक्रमहरू गर्दै आइरहेका छौँ । यो त्यसैको निरन्तरता हो

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ८५७ पटक पढिएको
  • किवानिस सुन्दरहरैंचाको अध्यक्षमा पार्वती गच्छदार

    सुन्दरहरैंचा / किवानिस क्लव अफ सुन्दरहरैंचाको अध्यक्षमा पार्वति गच्छदार चयन भएकी छिन । बैठकले गच्छदारलाई अध्यक्षमा चयन गरेको छ ।किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले गच्छदारलाई ग्यावल हस्तान्तरण गरेर अध्यक्षमा चयन गरेका हुन  । त्यस्तै क्लबको उपाध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई, लगायत २१ सदस्यीय समिति चयन भएका छन।बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष गच्छदारले बताइन ।

    • प्रकाशित मितिः पुस १०, २०८०
    • २०१ पटक पढिएको
  • नमुना कलेजमा अध्ययनरत विद्यार्थीहरु सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव

    इटहरी । मेरी क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्ट मेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन ।   नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२२का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै क्रिसमस इभेन्ट कार्यक्रममा ईण्डियन,युरोपियन खानाको परिकारको साथमा सांगितिक प्रस्तुति समेत रहेने  कार्यक्रममा अभिभावक,उद्योगी,विद्यार्थी लगायतका एकसय बढीको सहभागिता रहने कलेजका विएचएम कोर्डि

    • प्रकाशित मितिः पुस ९, २०८०
    • १८८ पटक पढिएको
  • सुकुना क्याम्पसमा QAA सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

    सुन्दरहरैंचा / स्थानीय सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायान (Quality Assurance and Accreditation - QAA) प्राप्तिका लागि आफ्नो काममा तीव्रता ल्याएको छ । सोमबार बिहान क्याम्पस सभाकक्षमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षतामा भएको बृहत् भेलामा क्याम्पस सञ्चालक समिति सदस्यहरू‚ लेखा समितिका सदस्यहरू‚ पुनरावेदन समितिका सदस्यहरू‚ सल्लाहकार समितिका सदस्यहरू‚ सञ्चालक समितका पूर्वअध्यक्षहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ पूर्वविद्यार्थी समाजका पदाधिकारी एवम् सदस्यहरू‚ छात्रवृत्ति प्रदान गर्ने सङ्घ संस्थाका प्रतिनि

    • प्रकाशित मितिः पुस ९, २०८०
    • ९५९ पटक पढिएको
  • ई-क्यानको चौथो अधिवेशनको उद्घाटन सत्र सम्पन्न

    सुनसरी / शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल ई-क्यानको चौथो अधिवेशन तथा ७ औ वार्षिक साधारणसभा सुनसरीको धरानमा पहिलो शत्र सम्पन्न भएको छ । धरानको गजुर प्यालेसमा सम्पन्न भएको उक्त अधिवेशनको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष शेषराज भटराईले गरेका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष शेषराज भटराई,महासचिव दीपकराज भुसाल,सचिव भवनाथ हुमागाईँ, कोषाध्यक्ष आसिक कार्की, केन्द्रीय सल्लाहकार विष्णु पोख्रेल,झापा जिल्ला अध्यक्ष मिलन ओली,ई-क्यानका कोसी प्रदेश प्रमुख सल्लाहकार कमल तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनको दोश्रो सत्र पश्चात् नया कार्यसमिति चयन गर्नेछ ।

    • प्रकाशित मितिः पुस ९, २०८०
    • २०० पटक पढिएको
  • एसबिएससी सिङ्गिङ स्टारको उपाधी पथरीको अन्नपूर्ण स्कुललाई

     मोरङ / मोरङको पथरीशनिश्चरेमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्चित विश्वकर्माले पाँचौं संस्करणको एसबिएससी सिङ्गिङ स्टारको उपाधि उचालेका छन्। विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्चितले सो  उपाधि चुमेका हुन् ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भएका थिए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीकै पार्लेन्स सेकेण्डरी स्कुलका प्रशनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित भएका हुन्। प्रतियोगिता

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १८५ पटक पढिएको
  • पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै र प्रशासनिक भवन शिलान्यास

    भोजपुर /भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।तिवारीभञ्याङको शुन्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास

    • प्रकाशित मितिः पुस ५, २०८०
    • २०२ पटक पढिएको
  • पकली माध्यमिक विद्यालयमा अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीको पकली माध्यमिक विद्यालयमा विद्यालयका अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम सम्पन्न भएको छ ।इटहरी वडा नम्बर १७ मा रहेर विगत ७१ वर्ष देखि सञ्चालनमा रहेको पकली माध्यमिक विद्यालयले विद्यालयका अभिभावक एवम सरोकारवालाहरू बिच बृहत भेला कार्यक्रम गरिएको छ । विद्यालयका विद्यार्थीहरूका अभिभावक ,विद्यालयक व्यवस्थापन समितिका प्रतिनिधि , शिक्षक , स्थानीय सरकारको सहभागीमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने , अङ्ग्रेजी माध्यममा पढाइ गरिने ,शिक्षक अभिभावक विच सुमधुर सम्बन्ध बनाएर विद्यार्थीलाई शिक्षा दिने र अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरूलाई छुट्टै योजना लिएर शिक्षा दिल

    • प्रकाशित मितिः पुस ३, २०८०
    • २१५ पटक पढिएको
  • सुकुना माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    सुन्दरहरैंचा / मोरङको  सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयकोे ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन कोशी प्रदेशका  प्रमुख परशुराम खापुङले गर्नुभएको थियो । उहाँले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी जीवनदेखि नै असल कुराको पालना गरेर अघि बढ्न जरूरी रहेको उल्लेख गर्नुभयो ।  कार्यक्रमको विशेष अतिथिको रूपमा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले आजको समय किताबी ज्ञान भन्दा पनि अबको उत्पादन बजारको माग अनुसारको प्रविध

    • प्रकाशित मितिः पुस २, २०८०
    • २२१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]