समाचार

    Showing १,९५१-१,९६० of १२,३९० items.
  • भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज निर्वाचित, एमालेका शेरधन पराजित

    इटहरी । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो।ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत पाउँदा रास्वपाका रमेशप्रसाद ओझाले छ हजार १०२ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अजम्बर राई काङमाङले पाँच हजार ६२८ मत प्राप्त गर्नुभएको छ।जिल्लाभरका कुल एक लाख २५ हजार मतदातामध्ये ५८ हजार ६९ अर्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १९१ पटक पढिएको
  • ताप्लेजुङमा हालसम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ एमालेको अग्रता

    इटहरी । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणामअनुसार नेकपा (एमाले) को अग्रता रहेको छ। हालसम्मको परिणामअनुसार छ हजार ७२४ मतसहित एमालेले अग्रता बनाएको हो। समानुपातिकतर्फ नै हालसम्मको परिणामअनुसार श्रम संस्कृति पार्टी दोस्रो स्थानमा देखिएको छ। सो पार्टीले पाँच हजार ४०१ मत प्राप्त गरेको छ। यस्तै पाँच हजार १९७ मतसहित नेपाली कांग्रेस तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार हजार ६४६ मतसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले तीन हजार ४५९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी २९२ मत र सङ्घीय लोकतान्त्रिक राष्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५४ पटक पढिएको
  • इलाम–१ मा एमाले अग्रता कायम, कागतेले ७,४३८ मत पाए

    इटहरी । इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै जानुु भएको छ । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेका कागतेले सात हजार ४३८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ।  श्रम संस्कृति पाटीका बिनोद नेम्वाङले ६ हजार ६४२ मत प्राप्त गर्नुभएको छ। कागते र नम्वाङको मतान्तर सात सय ९६ रहेको छ । यस्तै  नेपाली कांग्रेसका निश्कल राईको ६ हजार ४९३ मत प्राप्त भएको छ । रास्वपाका विमल गदालको चार हजार १३९ मत प्राप्त भएको छ । इलाम– १ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, माइ नगरपालिका, इलाम नगरपालिका–१०, सूूर्योदय नगरपालिका–७ र रोङ गाउँपालिका –५ क

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २०३ पटक पढिएको
  • स्याङ्जा (२ मा रास्वपाका झवि लाल डुम्रे निर्वाचित

    इटहरी । स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झवि लाल डुम्रे विजयी भएका छन्। उनी २५ हजार ३५४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। डुम्रेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले २० हजार ८३०  मत पाएका छन्। यस्तै नेकपा एमालेका खिमबहादुर थापाले  १४ हजार १०८ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका पदकबहादुर विकले ८४८ मत पाए।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १८१ पटक पढिएको
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । उनले ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले  २७ हजार २४९ मत प्राप्त गरिन् । धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले  ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् । साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए । पार्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १३० पटक पढिएको
  • झापा, मोरङ र उदयपुरमा रास्वपाको शानदार ‘क्लिन स्विप’

    इटहरी । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ । दशकौंदेखि पुराना दलको किल्ला मानिएका झापा, मोरङ र उदयपुर जिल्लामा रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गरेको छ। अहिलेसम्म नतिजा आएका झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कूल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको हो । जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन् । जसको परिणामस्वरूप पूर्वका यी तीन जिल्लाका सबै सिटमा रास्वपाले शानदार विजय हासिल गरेको छ । सबैभन्दा ठूलो र रोचक उथलपुथल झापा जिल्लामा देखिएको छ । झापा(५, जहाँबाट नेकपा एमाल

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १४८ पटक पढिएको
  • पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार फराकिलो मतान्तरले  निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गरेका हुन् । निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १२३ पटक पढिएको
  • बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित

    इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८७ हजार ८६१ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएको छ भने १ हजार ३४६ मत बदर भएको छ । निर्वाचन परिणाम अनुसार कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हे

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १८३ पटक पढिएको
  • उदयपुर १ रास्वपाका पारशमणि गेलाल निर्वाचित

    इटहरी। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पारशमणि गेलाल विजयी भएका छन्।गेलाल करिब १९ हजार मतान्तरले विजयी भएका हुन्। उनले ३० हजार ५९० मत ल्याउँदा श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत मात्र ल्याएका छन्।यसअघि उदयपुर २ मा रास्वपाकै सूर्यबहादुर तामाङ सात हजार मतको अन्तरले निर्वाचित भइसकेका छन्। तामाङ १४ हजार ८०२ मत पाएर विजयी हुँदा नेकपा ९एमाले०का अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत पाएका छन्। 

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५४ पटक पढिएको
  • भोजपुरमा श्रम संस्कृति पार्टीको अग्रता

    इटहरी । भोजपुर जिल्लाको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीको ध्रुवराज राईले चौध हजार २४१ मतको साथ अग्रता कायम गरेको छ। नेकपा ९एमाले० को शेरधन राई बाह्र हजार ३१९, नेपाली कांग्रेसको बालकृष्ण थापा ८, २०९, राष्ट्रिय स्वतन्त्रता पार्टीको रमेश ओझाको पाँच हजार ९३७ र  नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ३७२ मत प्राप्त गरेका छन्।अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुङ्मा,भोजपुर, रामप्रसाद, षडानन्द र साल्पासिलोच्छो मत गनिसक्दाको मतपरिणाम रहेको छ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]