All Posts By कोशी प्रेस

    Showing ९,८९१-९,९०० of १३,७४३ items.
  • लैङ्गिक हिंसा विरुद्ध इटहरी नमुना कलेजको अभियान, विद्यार्थीहरुले गरे सडक नाटक प्रस्तुति

    इटहरी /  इटहरीको इटहरी नमुना कलेजले लैङ्गिक हिंसा उन्मुलन प्रेरित सडक नाटक तथा ड्रील डान्स प्रस्तुत गरेको छ । “महिला र बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौं” भन्ने नारा सहित कलेजको समाज कार्य विभागले शुक्रबार सुनसरी एवंम् मोरङका विभिन्न स्थानमा उक्त कार्यक्रम संचालन गरेको हो ।समाजकार्य अध्ययनरत ४२ जना विद्यार्थीहरुको समुहले पूर्वको बेलबारी, विराटचोक, डाँगीहाट र इटहरीमा ड्रील साथै नाटक प्रस्तुत गरे । विद्यार्थीहरुले समुदायमा व्याप्त रहेको घरेलु हिंसालाई नाटकको विषयवस्तु बनाएका थिए । बहु विवाहको कारण मानसिक तथा शारीरिक यातना भोगिरहेका महिला दिदीबहिनीहरुले पीडा साहन नसकेर देह त्याग गर्न

    • प्रकाशित मितिः पुस १, २०८०
    • ४६६ पटक पढिएको
  • थारु कल्याणकारिणी सभा सुनसरीको ९ औँ अधिवेशन सम्पन्न

    मोरङ / थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला कार्य समिति सुनसरीको ९ औँ अधिवेशन सम्पन्न भएको छ । था.क.स.को केन्द्रिय महामन्त्रि प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।   अधिवेशनमा थारुको मुद्धामा एकता हुन आवश्यकतामा जोड दिदै बक्ताहरुले धारणा ब्यक्त गरेका छन् । प्रदेश १ मा थारु कोटा आवश्यक्ता रहेको महामन्त्री चौधरीले उठान गरेका छन् । सबै प्रदेशमा थारु कोटाको निर्धारण भएपनि प्रदेश १ मा कोटा निर्धारण नभएकोले यसमा थारु सांसद लगायत हामि थारु कल्याणकारिणी सभा चुकेको बताए ।आन्दोलित थारु जाती राज्य संग माग गरिरहेको अधिकार, माग, मुद्धा संस्थागत रुपले सशक्त रुपमा आवाज उठा

    • प्रकाशित मितिः पुस १, २०८०
    • १५३ पटक पढिएको
  • बेलबारीका जनता त्रासमा रातभर जागै , हात्तीको हुलै गाउँ पसेर ठुलो क्षति गर्दै !

    मोरङ / मोरङ्गको बेलबारी नगरपालिका पछिल्लो दुई सातायता हात्तीको हुलले स्थानीय त्रसित बनेका छन्  ।  साँझ पर्नेबित्तिकै किसानले लगाएको  मकै, कोदो,केरा, आदि बालीनालीमा छिरेर नष्ट गर्ने र बिहान राजमार्ग र आसपासका सामुदायिक वनमा छिरेर बस्ने कारण रातदिन यस क्षेत्रका बासिन्दा आर्जित भएका हुन् ।विगत १५ दिन अघि देखि बेलबारीका वडा नम्बर १०,४,८,१,३ र ११ सबैभन्दा बढी हात्ती प्रभावित बनेकाे हो। रातभर हात्तीको त्रासले यस क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य भएका छन् ।हात्तीको हुल नै गाँउ पसेर बिध्वंस मच्चाईरहेको छ । स्थानीयले यस क्षेत्रबाट हात्ती धपाउन बारम्बार सम्बन्धित पक्षसँग गुहार मा

    • प्रकाशित मितिः पुस १, २०८०
    • १२२ पटक पढिएको
  • पाँचथर : नेकपा एमालेको मध्यपहाडी यात्रा १८ औं दिनमा पूरा, चिवा भञ्ज्याङ पुगेर झण्डोत्तलन

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा १८ औं दिनमा पूरा गरेका छन् । झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा-उत्तोलन गरी गरेका हुन् । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै  शीलालेखको अनावरणसमेत गरे । उनले यात्रामा सहभागी लाखौं नेपाली जन

    • प्रकाशित मितिः पुस १, २०८०
    • १९१ पटक पढिएको
  • आपसी द्वन्द्व, वैमनष्यता, आशंका र दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैनः ओली

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ। शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनु भयो । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने बताउनु भयो । उहाँले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताउनु भयो ।अध्यक्ष ओलीले भन्नुभयो, ‘म असहमती राख्ने स

    • प्रकाशित मितिः पुस १, २०८०
    • २२१ पटक पढिएको
  • पथरी शनिश्चरे २ वडा कार्यालयद्वारा सामुहिक लोक नृत्य च्याम्पियनको उपाधि किरात यायोक्खालाई

    मोरङ / पथरी शनिश्चरे नगरपालिका वडा नं २ले आज शनिबार सामुहिक लोक नृत्य नगर च्याम्पियन -२०८० आयोजना गरेको छ ।शनिबार नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण भन्ने मुल नाराका साथ बुद्ध चोकमा आयोजित लोकनृत्य प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा किराँत यायोक्खा पथरी विजयी भएको थियो । सृजना डान्स सेन्टर प्रस्ट रनरअप र रेडस्टार मावि तेस्रो हुन सफल भएका थिए। प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट नगरमा रहेका मौलिक लोक संस्कृतिको जगेर्ना गर

    • प्रकाशित मितिः पुस १, २०८०
    • २०५ पटक पढिएको
  • नेपालमै पहिलो पानीसंग सम्वन्धी विभिन्न सिप तालिम कोशी प्रदेशमा सुरु

    उदयपुर । पानीसंग सम्वन्धी विभिन्न सिपहरु सिकाउने उद्धेश्यले नेपालमै पहिलो पटक ग्रिन होराजन प्राइभेट लिमिटेडले तालिमको सुरुवात गरेको छ । सिटिइभीटीबाट सम्वन्ध प्राप्त साहकसिक सिप विकास विद्यालयले पानी जन्य सिप सहित खेलकुदका विभिन्न विद्याहरुलाई समेटेर तालिम सुरुवात गरेको हो ।कोशी नदीमा पानी जन्य सिप सिकाउने उद्धेश्यले उदयपुरको वेलका नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमको  प्रमुख अतिथी बेलका नगरपालिका प्रमुखअशोक कार्कीले तालिमको उदघाटन गरे । ग्रिन होराजन प्रालिका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षतामा ६ महिने तालिमको उदघाटन गरियो। तालिमा राफ्टिङ ,क्यानोनिङ लगायतका पानी जन्य सिप तथा साहसिक खेलकु

    • प्रकाशित मितिः पुस १, २०८०
    • १५३ पटक पढिएको
  • शुभलाभ सहकारिइटहरीकाे १६ औं स्थापना दिवसमा रक्तदान, सुगर प्रेसर चेकजाच, दन्त परिक्षण र न्यानो कपडा बितरण

    इटहरी  । शुभलाभ बचत तथा रिण सहकारिसंस्थाले आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान, सुगर प्रेसर चेकजाच र दन्त परिक्षण कार्यक्रम गरेको छ ।  इटहरीमा भएको रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत संकलन भएको थियो ।पछिल्लो समय आम जनसमुदायमा रगतको अभाव रहेको र रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ । स्थापना दिवसकै अवसरमा सुगर प्रेसर चेकजाच र दन्त परिक्षण साथै इटहरी १ मुसहर बस्तिमा न्यानो कपडा बितरण समेत गरेको छ ।उक्त रक्तदान  कार्यक्रमको अध्यक्षता शुभलाभ बचत तथा रिण सहकारिसंस्थाका  अध्यक्ष दिपक पोखरेलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाल रेड

    • प्रकाशित मितिः पुस १, २०८०
    • ४६४ पटक पढिएको
  • समृद्धि संकल्प यात्रा टोली चिवाभञ्ज्याङ पुग्दै

    पाँचथर- नेकपा एमालेले १९ दिन अघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ ।हिजो पाँथरको फिदिममा बसेको टोली आज विहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।गौतमका अनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनु हुनेछ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस १, २०८०
    • १७८ पटक पढिएको
  • ग्रामथान गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र  विषयगत शाखाका प

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ३४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]