इटहरी / देशमा बेरोजगारी समस्या बढेपछि सफ्ट स्किल अर्थात छोटो समयमा सिकिने सिप कफि सम्बन्धि तालिम इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का युवाहरूलाई आत्मनिर्भर बनाउन कफि सम्बन्धि तालिम दिइएको छ ।कफीलाई मन पराउनेको संख्यामा वृद्धि भएसँगै कफीसँग खेल्ने बारिष्टाको तालिम लिने र त्यसैमा रोजगारीको भविश्य खोज्नेहरु अहिले बारिष्टा तालिका केन्द्रमा लाग्नले युवाहरूलाई कफि सम्बन्धि तालिम दिइने भएको हो ।इटहरी उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा संगम कोशी टेक्निकल ईन्च्टियुट प्रा. लि. को प्रविधिक सहयोगमा संचालन हुन गरिरहको १५ दिने कफी मेकिङ्ग ( बारिष्ता) तालिमको उद्घाटन गरिएको हो । इटहरी ३ क
स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङ ले तेस्रो स्व. चुडामणि न्यौपाने स्मृतिमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता भएको छ । कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षता तथा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकार का लेखा समिति अध्यक्ष ऋषि केस पोख्रेल को प्रमुख आतिथ्यतामा भएको थियो ।बुढिगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा उपाध्यक्ष अमृता गछदार, मनमोहन प्राबिधिक विश्वविद्यालय डा. सुवास श्री पोख्रेल, समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिध्यार्थी लगायतको उपस्थितिमा भएको कार्यक्रममा निर्णायक को रूपमा प्
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण हुन थालेपछि स्थानीयबासि खुसी भएका छन् ।बाटोको ड्रेन निर्माण नहुँदा बर्खाको समयमा स्थानीयहरू डुबानमा पर्ने भएकाले इटहरी ३ को धनकुटे टोलको बाटो ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सौ देखि बाटोको समस्याले स्थानीयहरूलाई आवत जावत गर्न समेत अप्ठ्यारो परिरहेको अवस्थामा इटहरी ३ नम्बर वडा कार्यलयको १० लाख लागत र धनकुटे टोलको उपभोक्ताबाट १ लाख ९९ हजार २ सय ७ रूपैयाँको लागतमा बाटोको ड्रेन निर्माण कार्य तिव्र पारिएको वडा सदस्य दिपेन्द्र लिम्बूले बताउनुभयो ।इटहरी ३ नम्बर वडा कार्यलयमा निर्वाचित भएका आएका वडा अध्यक्ष
सुनसरी । इटहरीको राष्ट्रिय जागृति क्लब इलाम सदरमुकाममा जारी इलाम गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ ।राजा क्लबलाई पहिलो खेलमै घर फर्काएको झापाको बिर्तामोड युुनाइटेड भने सेमी फाइनल प्रवेश गरेको छ ।इटहरीको राष्ट्रिय जागृति क्लबलाई ०-३ गोल अन्तरमा पराजित गर्दै बिर्तामोड युनाइटेडले छिमेकी जिल्लामा दोस्रो चरणको यात्रा पक्का गरेको हो ।बिर्तामोड युनाइटेडका लागि युुसुुव थपलियाले २ गोल गरे । अर्को गोल खमिर गिल्सन कन्दङ्वाले गरे । ३ अफ्रिकन खेलाडी सहित मैदान उत्रिएको इटहरी आपसी तालमेल मिलाउन नसक्दा पराजित बन्न पुग्यो ।भोली सोमबारको खेल काठमाडौँको एनआरटी क्लब र सर्लाहीको बागमती युवा क्लबबिच हुनेछ ।हि
इटहरी । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरी उपमहानगरपालिका काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अंक प्राप्त गरेको छ ।संघीय सरकारद्वारा आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक बर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरीले औषत ८१.२५% अंक हाँसिल गर्दा काठमाडौं महानगरपालिकाले ७८.५०% अंक प्राप्त गरेको छ भने धरान उपमहानगरपालिकाले ७१.५०% अंक प्राप्त गरेको छ ।गत बर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उपमहानगरले उत्कृष्ट अंक हाँसिल गरेको थियो । मुल्यां
इटहरी / नेपाली काँग्रेस निकट आदिवासी जनजाति महासङ्घ इटहरी उपमहानगर समितिको अधिवेशन सम्पन्न भएको छ । शनिवार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ इटहरीको प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।इटहरीको इम्पेरियल बेन्क्वीटमा सम्पन्न अधिवेशनले जीवन राईलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गरेको छ । निर्वाचन समिति संयोजन वासुदेव कर्णका अनुसार राईको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत रूपमा चयन भएको हो । उपाध्यक्षमा सृजना राई र वीरेन्द्र चौधरी, सचिवमा सोमिता राई र प्रेम चौधरी, सहसचिव दलबहादुर तामाङ र मञ्जु श्रेष्ठ सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरूमा रेणुका श्रेष्ठ, शान्ता राई र एलीना चौधरी चयन भए
इटहरी / पुस माघको कठ्याङ्ग्रिँदो शीतलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृह जिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शीतलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।सांसद चौधरीले शुक्रबार बर्जु वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४ को भेला समेत रहेको कार्यक्रममा बोल्दै चौधरीले समाज रूपान्तरण र समाजमा व्याप्त गरिबी, असमानता र विभेद अन्त्य गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको ब
इटहरी / इटहरीमा रहेको इटहरी लेडि जेसिजको २२ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।शनिबार इटहरीको दुर्गा पार्टी प्यालेशमा भएको कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्य तथा इटहरी लेडि जेसिजकी वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको थियोे । ।पदस्थापना कार्यक्रममा वर्ष २०२४ की अध्यक्ष इन्दिरा काफ्लेलाई वर्ष २०२३ की अध्यक्ष सुमित्रा भट्टराईले पदभार सहित जेसिज चेन हस्तान्तरण गर्नु भएको थियोे । वर्ष २०२४ का लागि इटहरी लेडि जेसिज इन्दिरा काफ्लेको अध्यक्षतामा उपाध्यक्षहरुमा रुविना थापा, शान्ति कटुवाल , प्रकृति चौलागाई ,
इटहरी / इटहरीका ६ वटा लायन्स क्लब तथा ४ वटा लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि का क्लबहरुको लायन्स भवन इटहरीमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष लायन भुपराज पुरि ले गर्नुभएको छ । प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सि का डिष्ट्रिक्ट गभर्नर लायन विजय हरि सर्माले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कुल २९ जनाले लियो लायन्सको नयाँ सदस्यता लिएकोमा संसारका १७२ बढी देशमा ४८ हजार लायन्स क्लब तथा १४ लाखभन्द बढी लायन सदस
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ। यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ।टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.