मिलन अधिकारी इटहरी / इटहरी कै पुरानो विद्यालय भनेर चिनिने वडा नम्बर १७ मा विगत ७१ वर्ष देखि सञ्चालनमा रहेको पकली माध्यमिक विद्यालयमा ६ सय ३४ जना विधार्थी भएको पकली माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो ।विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा , प्रविधि मैत्री वतावरणमा पढाइको गुणस्तर उकास्न अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरूलाई छुट्टै योजना लिएर शिक्षा दिलाउनु पर्छ भन्ने उदेश्य सहित २०८१ देखि अङ्ग्रेजी माध्यम द्दारा शिक्षण गराउन तर्फ विधालय परिवार अघि बढेको छ । केही समय अगाडि वृहत भेला आयोजना गरिएको थियो । अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न, नमुना विद्यालय बनाउन पहल गरिएको पकली माध्
सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो।निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको जानकारी दिएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।निगम
सुनसरी l खेलकुद महासङ्घ सुनसरीको इनरूवा नगर अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ इनरूवा वडा नं ७ कमिटी गठन भएको छ ।प्रथम सम्मेलनले गणेश सर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । बुधबार इनरूवा ७ चाँदबेलामा भएको कार्यक्रममा सर्माको नेतृत्वमा उपाध्यक्ष अतिस कुमार सिंह सचिव बिसाल खवास, सह सचिव भवानी खवास कोसाध्यक्ष संजय चौधरी सदस्यहरु नबिन चौधरी, साजन चौधरी, हर्ष रुबिन मिया आलम लगायत १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।प्रतिनिधि सभा सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोष
इटहरी / इटहरी उपमहानगरपालिका बाल अधिकार समितिका सदस्यहरूका लागि अनलाइनबाट हुने यौन दुर्व्यहार न्युनीकरण सम्बन्धि कार्यक्रम गरिएको छ । भ्वाईस अफ चिल्ड्रेन सुनसरीको आयोजनामा गरिएको कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ का वडास्तरीय बालअधिकार समितिका सदस्यहरुका लागि अनलाईनबाट हुने बालयौन दुर्व्यवहार रोकथाम सम्बन्धी कार्यशाला कार्यक्रम गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरी वडा नम्बर २ र ३ समितिका २५ जनालाई अनलाईनबाट हुने दुर्व्यवहार न्युनीकरण सम्बन्धि ज्ञान सिकाइको हो । अनलाइनमा नराम्रो काम मात्र नहुने भएर पढ्न पनि सकिने भएकाले यस कार्याशालामा अहिले सम्म १ सय ७० जनाले ज्
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोहन वैद्य किरण नेतृत्वको पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालका युवाहरूले मंगलबार दिउँसो कालोमोसो दल्ने प्रयास गरेका छन्।कालोमोसो दल्ने प्रयास गर्ने समूहका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले उपकुलपतिको कार्यालयमै प्रवेश गरेर कालोमोसो दल्ने प्रयास गरेका थिए। ती युवाहरूले कामु उपकुलपतिले व्यक्तिगत स्वार्थमा डुबी डाक्टरहरूको माग बेवास्ता गरेको आरोप लगाएका छन् ।आन्दोलित डाक्टर, शिक्षक र कर्मचारीहरूले उक्त घटनामा आफूहरूको कुनै पनि संलग्नता नरहेको बताएका छन् । उपकुलपति
इटहरी / इटहरी लेडि जेसीजले सहिद दिवसको अवसर परेर विद्यार्थी सँग जेसीज भन्ने मुलनारा सहित एकदिने विमर्श गरेको छ । इटहरी स्थीत कस्तुरी कलेजको सभाहलमा सहिदको सपना र वर्तमानको बारेमा कस्तुरीका विधार्थी सग विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा मनु मञ्जिल, डा.तारा काफ्ले र मोहन तिम्सिनाले विधार्थी सँग विद्यार्थीहरू सँग अन्तरक्रिया गरेका थिए । सो अन्तक्रिर्यामा उठेका प्रश्नको जवाफ मनु मञ्जिल, डा.तारा काफ्ले र मोहन तिमिसिनाले दिएका थिए ।इटहरी लेडि जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा कार्यक्रम भएकोमा थियोे ।कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिज पुर्व राष्ट्
इटहरी / इटहरीको सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक उत्सब तथा सहिद दिवसको अबसरमा रक्तदान कार्यक्रम गरिएको छ ।संस्थाको सोह्रौ वार्षिको उत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियोे जसमा ४७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा असल बालबचतकर्ता सदस्य, असल ऋणिसदस्य, जेष्ठनागरिक सेयर सदस्य , सेयर सदस्यहरुको परिवार बाट जेष्ठनागरिक सदस्य लाई सम्मान गरियो त्यस्तै सेयर सदस्यका छोराछोरिहरु मध्येबाट २०७९ सालमा सामुदायिक तथा संस्थागत विद्यालय बाट SEE मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उच्चशिक्षा तर्फ सर्वकृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियोे । कार्यक्रमको प्रमु
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा आयोजित बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती माध्यमिक बिद्यालय छथर गाउँपालिका पाँच ओख्रे प्रथम भएको छ । प्रतियोगितामा सहभागी ९ वटा बिद्यालयलाई पछि पार्दै भगवती प्रथम भएको हो । ८ स्वर्ण,९ रजत १ कास्य सहित भगवती माध्यमिक बिद्यालय प्रथम भए सँगै पालिका कप हात पारेको छ । त्यस्तै सरस्वती माध्यमिक बिद्यालय छथर गाउँपालिका २ ८ स्वर्ण,४ रजत र १ कास्य सहित दोश्रो भएको थियो । मचिन्द्र माध्यमिक बिद्यालय छथर ६ ले ४ स्वर्ण १ रजत र ६ कास्य प्रास्त गर्दै तेश्रो भएको थियोे ।विजयी बिद्यालय तथा प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाई गाउँपालिका अ
इटहरी / इटहरी वडा नम्बर १७ को लोकतान्त्रिक टोलमा संघिय सरकारकोे सहयोगमा सडक बनेपछि स्थानीय खुसि भएका छन् । बाटोको निर्माण नहुदा बर्खाको समयमा स्थानीयहरू डुबानमा पर्ने भएकाले इटहरी १७ को लोकतान्त्रिक टोलमा संघिय सरकारकोे सहयोगमा सडक निर्माण हुने भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो भएकाले इटहरी १७ नम्बर वडाले ७० लाखको बजेटबाट ५ सय मिटर बाटो कालो पत्रे बनाउने काम तिब्र रुपमा अघि बढाएको छ । कालो पत्रे नहुदा सडक हिलाम्मे भएकाले अहिले पिच हुँदा खुसि भएको स्थानीय उमेश शाहले बताउनु भयो ।&nb
खोटाङ/ युवा पुस्तामा रुचाएकी युवा नेतृ अनेरास्ववियु उपाध्यक्ष सुशिला तिमिल्सिनाको अभिनयमा पहिलो म्युजिक भिडियो 'जुनी जुनी ’ सार्वजनिक भएको छ । सुसिला तिम्सिना र ऋषी खड्काको अभिनय रहेको ’जुनी जुनी ’ गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा रहेको गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । https://m.youtube.com/watch?embeds_referring_euri=https%3A%2F%2
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.