All Posts By कोशी प्रेस

    Showing ९,४७१-९,४८० of १३,७२१ items.
  • सुन्दरहरैंचा वडा नं ९ द्वारा खेलाडीहरुलाइ खेलकुदका सामग्री वितरण

    सुन्दरहरैंचा / सुन्दरहरैंचा वडा नं ९ का खेलाडीहरुका लागि वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ । सुन्दरहरैंचा वडा नं ९ वडा कार्यालयले युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।वडा कार्यलले एक लाख रुपैयाँ बराबरको फुटबल १० थान फुटबल, चार थान भलिबल, चार थान भलिबल नेट, चालिस जोर जर्सी लगायतका सामग्री वडाका बिभिन्न खेलाडी समुहलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय युवा क्लबहरू नेपाल मुस्लिम युवा समुह, ज्योति युवा क्लब, कन्चनजंघा युवा क्लब लगायतमा आबद्ध युवाहरूला खेलकुद सामग्री बितरण गरिएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • ३०१ पटक पढिएको
  • इटहरी खानेपानीको चुनाव रोक्ने अनुमति दिएन अदालतले

    इटहरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको तोकिएको निर्वाचन रोक्नुपरेको मुद्दामा अदालतले आदेश दिन इन्कार गरेको छ । गत फागुन २४ सुनसरी जिल्ला अदालतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिए पनि मङ्गलबार भने अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएको हो ।जिल्ला अदालतका न्यायाधीश शम्भु गौतमको एकल इजलासले खानेपानीको निर्वाचन रोक्ने वैधानिक आधार नदेखिएको भन्दै निर्वाचनको कार्यतालिका अघि बढाउन बाटो खोलिदिएको हो । पदावधि सकिएको खानेपानी उपभोक्ता समितिले बनाएको निर्वाचन समितिसमेत अवैध रहेको भन्दै अदालतमा तत्काल चुनाव रोक्नुपर्ने भन्दै गएको २३ फागुनमा निषेधाज्ञाको आदेश माग गर्दै मुद्दा दायर भएक

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • २९७ पटक पढिएको
  • इटहरीमा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी हुँदै

    इटहरी / इटहरीमा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी सञ्चालनमा भइरहेको छ ।इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत बन्दै आएको रमणीय स्थान इटहरी मेट्रिक्समा मंगलबार देखि आगामी चैत्र ३ गते सम्म प्रदर्शनी सञ्चालन हुदै छ ।मंगलबार प्रर्दशनीको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टको प्रमुख आथित्यता तथा प्रर्दशनीका संयोजक नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बालाई

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • २३२ पटक पढिएको
  • तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा ईटहरीमा एक वृद्धाको मृत्यु

    इटहरी / इटहरीमा तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।सोमबार साँझ ६ः५० बजेतिर इटहरी १ पीपल चौकस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४० प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको हो ।मृत्यु हुनेमा इटहरी २ बस्ने ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा सोमबार राति ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।पैदलयात्री रहेकी वृद्धाको तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।सो

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • २५३ पटक पढिएको
  • इटहरीमा चलचित्र ‘सुगुप’को बिशेष सो प्रदर्शन सम्पन्न

    इटहरी / इटहरीमा चलचित्र ‘सुगुप’को बिशेष सो प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा दिनको १२ वजेबाट सो फिल्मको बिशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, पुर्व मन्त्री सर्वध्वज साँवाको समेत बिशेष उपस्थिति रहेको थियो । धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट इटहरीको विशेष शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र‘सुगुप’को लण्डन, काठमाडौको बिग मुभिज तथा नेपालीको विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भईसकेको छ भने अब अन्य ठाउहरुमा देखाउने तयारी रहेको छ ।‘सुगुप’ हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ३७७ पटक पढिएको
  • इनरूवामा चैत ५,६ र ७ गते कुस्ती दंगल प्रतियोगिता हुने

    इनरूवा / इनरूवामा प्रथम मदन भण्डारी कुस्ती दंगल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । आउने चैत ५,६ र ७ गते इनरूवा खेलमैदानमा प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता २०८० आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । कार्यक्रमको आयोजक नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, सह आयोजक नेपाल राष्ट्रिय युवा संघ इनरूवा र ब्यवस्थापनको जिम्मेवारी नेपाल खेलकुद महासंघ इनरूवाले गरेको कार्यक्रममा नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागितामा कुश्ती दंगल प्रतियोगिता सम्पन्न हुने राष्ट्रिय युवा संघ नेपाल इनरूवाका अध्यक्ष रमेश आचार्यले बताउनुभयो । सोमबार इनरूवामा पत्रका

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • १,४४९ पटक पढिएको
  • दोस्रो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८० सम्पन्न, धरान प्रथम

    सुनसरीको रामधुनीमा नेपाल सितोरियो कराते संघ साखा डोजो रामधुनि ४ मानपुरको आयोजनामा सुनसरी जिल्ला स्तरीय कराते प्रतियोगिताको सम्पन्न भएको छ । रामधुनी नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम रामधुनी नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रमको अध्यक्षता हरि राउतले गर्नुभएको थियो। ।कार्यक्रममा जन्तेढुङा गाउपालिका खाेटाङका खेम खडका, सामाजिक बिकास समिति सम्याेजक शुसिला ढुङगाना, वडा अध्यक्ष कमल कार्की लगायत बिभिन्न बिध्यालयका शिक्षक, बिध्यार्थी, स्थानीय समाजसेवी, बुद्धिजीवीका साथै धरान, ईटहरी, बराहक्षेत्र, रामधुनि, दुहबी, ईनरूवा का खेलाडीहरूको उपस्थिति

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • ३५९ पटक पढिएको
  • क्रिम्सन एकेडेमी स्कुलले मनायो ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २ हवाइचौकमा अवस्थित क्रिम्सन एकेडेमीले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित आफ्नो ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । इटहरी उपमहानगरपालिका २ नम्बर वडाका  वडाध्यक्ष  माधव कोइरालाको प्रमुख आथित्यता तथा क्रिम्सन एकेडेमी स्कुलका प्रधानध्यापक गणेश कोइरालाको अध्यक्षतामा ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गरिएको हो ।  कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका नानीबाबूहरुले आफ्ना उत्कृष्ट कला बाट अभिभावकलाई आश्चर्य चकित बनाएका थिए। आफ्नै फरक शैली र फरक शिक्षण सिकाई व्यबस्थापनका कारण पछिल्लो समय अभिभावक माझ लोकप

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • १,६३१ पटक पढिएको
  • चिजन प्यालेस स्कुलले विविध कार्यक्रमका साथ सातौ अभिभावक दिवस मनायो

    सुनसरी / इटहरी ९ स्थित बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले बिविध कार्यक्रमका साथ सातौ अभिभावक दिवस मनाएको छ । स्कुलले शनिबार बृहत कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीको प्रमुख आतिथ्यतामा ‘हामी र हाम्रा धर्म’ शिर्षकमा कार्यक्रम गर्दै अभिभावक दिवस मनाईएको थियो । कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले ‘हामी र हाम्रा धर्म’ शिर्षकमा बिभिन्न प्रस्तुती दिएका थिए । स्कुलका निर्देशक हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सबै जातजाति र समुदायले मान्ने धर्मलाई उत्तिकै महत्व दिईएको थियो । पिजी देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चलाए

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • ६१३ पटक पढिएको
  • इटहरीको समता स्कुलले गर्यो आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको इटहरी ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुखको आथित्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । विद्यालयका विद्यार्थीहरूले विभिन्न जात जातिका नृत्य, गाय

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • १,३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]