All Posts By कोशी प्रेस

    Showing ९,१८१-९,१९० of १३,७२१ items.
  • भोजपुर नगरपालिका पुर्ण खोपयुक्त नगरपालिका घोषणा

    भोजपुर । भोजपुर नगरपालिकालाई बिहीबार पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । स्थानीय श्रोतको स्वामित्व र सहभागिता पुर्ण खोप पालिका हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ नगर प्रमुख कैलाश कुमार आलेले नगरपालिकालाई औपचारिक कार्यक्रमका बिचमा पुर्ण खोपयुक्त  नगरपालिका घोषणा गर्नुभएको हो । भोजपुर नगरपालिकाका वडा नं १ देखी १२ वटै वडाहरूमा पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पुरा गरी गत चैत्र ३० गते सम्ममा १६ देखी २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा बिहीबार भोजपुर नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घो

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • २७४ पटक पढिएको
  • नेकपा एमाले सुनसरी जिल्लाको ८ औं जिल्ला अधिवेशनलाई लक्षित गरि रक्तदान

    इटहरी / नेकपा एमाले सुनसरी जिल्ला कमिटिले आफ्नो पाटिको ८ औं जिल्ला अधिवेशनलाई लक्षित गरि रक्तदान कार्यक्रम गरेको छ ।यहीँ जेठ ५ गतेबाट हुने सुनसरी जिल्लाको अधिवेशनलाई लक्षित गरेर नेकपा इटहरी नगर कमिटीको व्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराईको प्रमुख आतिथ्यता तथा नेकपा एमाले सुनसरी जिल्लाका अध्यक्ष रेवती रमण भण्डारीको  अध्यक्षताममा रक्तदान कार्यक्रम गरिएको थियोे । उक्त कार्यक्रमबाट ९० प्रिन्ट रगत संकलन भएको होे । रक्तदान नै जिवन दान हुने भएकाले एमालेले परिर्वतन सँगै स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दै आएको   नेकप

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ३५५ पटक पढिएको
  • इटहरी मदिरा व्यवसायी संघको ८ औँ वार्षिकोत्सब सम्पन्न

    इटहरी / इटहरी मदिरा व्यवसायी संघको ८ औँ वार्षिकोत्सब सम्पन्न समापन भएको छ ।इटहरीको उद्योग वाणिज्य संघको भवनमा एक कार्यक्रम गरि इटहरी मदिरा व्यवसायी संघ इटहरीले आफ्नो ८ औँ वार्षिकोत्सब गरेको हो । इटहरी मदिरा व्यवसायी संघका कार्य क्षेत्र ८ स्थानीय तहमा फैलिएर रहेको सदस्यहरुका विविध समस्या आईपरेको बजार अत्यन्तै अस्यव्यस्थ रहेको अवस्थामा सयौ व्यवसायीहरु पलायन भएको हुँदा इटहरी मदिरा व्यवसायी संघले दिर्घकालिन योजना स्वरुप बजार व्यवस्थापन ८ उप-समिति गठन गरी बजार लाई अस्वस्थ्य प्रतिष्पर्धाको निर्मुल गर्ने सदस्यहरुको आर्थिक स्थिीती मजबुद बनाउने सम्पूर्ण व्यवसायीहरुको हकहितको निम्ती कार्यविधि पत्र

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ३१० पटक पढिएको
  • झापाको जेसीजको नाट्य कार्यशाला गोष्ठी गौरादहमा सुरु

    झापा : झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ ।जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो ।दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटक मार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले बताए ।दुर्व्यसनी विरुद्ध सचेतना फैल्याउन , निबन्ध प्रतियोगिता, स्कुलमा गएर सचेतना फैल्याउने, वक्तृत्वकला प्रतियोगिता तथा नाटक प्रदर्शन मध्ये नाटक प्रदर्शन रोजेर सोही अनुसार अघि बढिएको अध्यक्ष थापाले बताए ।कला साहित्यको पनि विकास हुने व्यवसायी

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • १२८ पटक पढिएको
  • किरण सिवाको ‘बिर्खे दमाईको आवाज’ले चुम्यो राष्ट्रिय कविता प्रतियोगिताको उपाधि

    भोजपुर / नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि सुनसरीका कवि किरण सिवाले प्राप्त गरेका छन्। त्रिधार्मिकस्थल हलेसीमा आयोजित प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको खुला राष्ट्रिय कविता प्रतियोगिता–२०८१ को उपाधि चुमेको हो। आयोजकसँग दर्ता भएका कवितामध्य छनोटमा परेका १६ वटा कविता प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइएको प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको क

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • २७० पटक पढिएको
  • प्रतिवेदन नबुझाउने २१ सहकारी संस्थालाई इटहरी उपमहानगरको खबरदारी

    इटहरी : इटहरी उपमहानगरपालिका भित्रका २१ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन नबुझाएको भन्दै सचेत गराएको छ ।कानुन अनुसार साधारण सभा भएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने भए पनि सहकारी संस्थाले अटेरी गरेको भन्दै उपमहानगरले खबरदारी गरेको हो ।गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन हालसम्म पनि पेस नगरेको हुँदा जेठ १७ गतेभित्र बुझाउन निर्देशन दिएको छ । सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सूचना प्रकाशित गर्दै कानुनी कारबाहीको चेतावनी दिएका छन् ।

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • ५९७ पटक पढिएको
  • कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा

    सुनसरी / नेपालमा हुन लागेको नेपाल कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा भएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पर्शुराम वस्नेतको प्रमुख आतिथ्यतामा सुनसरीको इटहरी स्थित रङ्गशालामा आज भएको छनौट प्रतियोगितामा कोशी प्रदेशका तराइ र पहाडि जिल्लाहरुवाट ३५ जना खेलाडि सहभागि भएको थिए । जस मध्ये १५ जना खेलाडिहरु छनौट भएको सुनसरी कब्बडि सघंका अध्यक्ष तरुण यादवले जानकारी दिनु भएको छ । छानाैटमा सहभागि खेलाडिहरुलाइ शुभकमाना दिनु हुदै कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्सुराम वस्नेतले प्रदेशका सम्पुर्ण खेल र  खेलाडिहरुकालागी आफुले हरसम्भव प्रयास गर्ने बताउनु भयो । 

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • ५०३ पटक पढिएको
  • सन्दीपलाई उच्च अदालतले दियो सफाइ, जिल्लाको फैसला उल्टियो

    काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइ दिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् ।१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध आठ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ६७२ पटक पढिएको
  • रविविरुद्ध संसदपछि सडकमा उत्रियो कांग्रेस

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ।बुधबार तरुणका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ३४३ पटक पढिएको
  • ‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

    काठमाडौं / यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । यबि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ । आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमि

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ४५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]