All Posts By कोशी प्रेस

    Showing ८,६२१-८,६३० of १३,७२१ items.
  • बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा वडा `३´र`९´ फाइनलमा प्रवेश

    सुनसरी / बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा वडा `३´र`९´ फाइनलमा प्रवेश गरेको छ । भोलि वडा ७ र ८ तृतीय स्थानको लागि खेल खेलाइने छ । प्रतियोगिता चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको दोस्रो दिन  सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडासदस्य चतुरलाल रहनु भएको थियो । अतिथि हरुमा बराहक्षेत्र ९ को वडा सदस्य भगवती खड्का ,बराहक्षेत्र ८ को  वडा सदस्य नबिना बि.क ,बराहक्षेत्र -३ को वडा अध्यक्ष राजदिप लामा,स्थानीय प्रहरी , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेल दोस्रो द

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ७६१ पटक पढिएको
  • बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा उद्घाटन समारोह

    सुनसरी /  बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको पहिलो दिन उद्घाटन समारोहमा सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी रहनु भएको थियो । त्यसै गरि विशिष्ट अतिथिमा बराहक्षेत्र -८ का वडा अध्यक्ष रोशन खड्क रहेकोे थियो । अतिथि हरुमा बराहक्षेत्र ८ र ९ को वडा सदस्य हरु, स्थानीय प्रहरी इन्चार्ज , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेलको उद्घाटन समारोह गरिएको थियो । आज उद्घाटनको दिन बराहक्

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ६४२ पटक पढिएको
  • इटहरी २० तरहराका डिकबहादुर खड्कालाई ४० वर्षदेखि साङ्लोमा, उपचारका लागि सहयोगको अपिल

    इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर २०, तरहरामा बसोबास गर्ने ५७ वर्षीय डिकबहादुर खड्का विगत ४० वर्षदेखि मृगी रोगले पीडित छन्। मृगी रोगका कारण उनको जीवन अत्यन्त कठिन बनेको छ, र उनलाई साङ्लोमा बाँधेर राख्न बाध्य हुनु परेको छ। उनका परिवारले आर्थिक कठिनाइका कारण उपचार गराउन नसकेको र विभिन्न ठाउँमा सहयोगको अपिल गरे पनि हालसम्म कुनै ठोस सहयोग प्राप्त नभएको गुनासो गरेका छन्।डिकबहादुरका ७९ वर्षीय पिता नेरपसिंह खड्काका अनुसार, डिकबहादुरको जन्म २०२४ सालमा तेह्रथुम जिल्लामा भएको थियो। उनी परिवारका पाँच भाई छोरा मध्येका जेठा हुन्। नेरपसिंहले भने, "डिकबहादुरलाई १२ वर्षको उमेरमा, अर्थात्

    • प्रकाशित मितिः असोज २२, २०८१
    • २३८ पटक पढिएको
  • पेट्रोल बोकेर बिराटनगर आँउदै गरेको ट्याङकर भारतको नरपथगछमा दुर्घटना

    विराटनगर । भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको  छ ।२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो । सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो ।ट्याङकरमा चालक अभिषेक मण्डल थिए । यो ढुवानी व्यवसायी सुल्जित सिंहको गाडी हो । ना ४ ख ३१०९ नम्बरको ट्याङकर ११ हजार भोल्टेज बिद्युत प्रसारण लाइनको पोलमा ठोकिएर पल्टिएको बताइएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नवबिनोद पोखरेलले २० हजार लिटर पेट्रोल बोकेको ट्याङकर लोड भएर नेपाल आउने क्रममा फारबिसगञ्जद

    • प्रकाशित मितिः असोज २२, २०८१
    • २४१ पटक पढिएको
  • बेलबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिमा एकजना पनि महिला नपरेपछि चौतर्फी आलोचना

    बेलबारी / मोरङको बेलबारी ३ मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा दलीय भागबण्डाका आधारमा नयाँ समिति चयन गर्दा समेत एक जना महिला समितिमा नपरेपछि चौतर्फी आलोचना भएको छ ।कुनैपनि संस्थामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्राबधान भएपनि नयाँ सञ्चालक समिति र लेखा समितिमा समेत महिला सहभागिता शुन्य रहेको छ  । समितिमा नेपाली काँग्रेस, नेकपा एमाले र माओबादीले भागबण्डाका आधारमा नयाा समिति निर्माण गरेका हुन । समितिको अध्यक्षमा सञ्चालका समितिका पुर्ब अध्यक्ष समेत रहेका प्रदेश साँसद ज्ञानेन्द्र सुवेदी उपाध्यक्षमा माओबादीका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी,कोषाध्यक्षमा काँग्रेसका क्षेत्रीय स

    • प्रकाशित मितिः असोज २२, २०८१
    • २९७ पटक पढिएको
  • दुहबीमा लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि सचेतता मुलक कार्यक्रम

    सुनसरी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ११ मा लागुपदार्थ तथा दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले समाजमा लागुपदार्थको दुव्र्यसनीको समस्या र यसबाट हुने नकारात्मक प्रभावहरूबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको आयोजना प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि मोरङको सुन्दरहैंचाले आयोजना गरेको हो भने दुहबी नगरपालिका वडा नम्बर ११ ले यसमा विशेष सहयोग गरेको थियो। हेल्पिङ युथ सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको हो।कार्यक्रम दुहबी वडा नम्बर ११ को तनमुनामा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथिको

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ४३४ पटक पढिएको
  • मोरङमा एकै दिन २ प्रहरीले गुमाए ज्यान

    मोरङ / मोरङमा दुर्घटनामा परेर आइतबार एकै दिन २ जना प्रहरीले ज्यान गुमाएका छन् । दुर्घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।दुःखद् संयोग, मृतक दुवै जनाको घर संखुवासभा हो । एउटा दुर्घटना पूर्व–पश्चिम राजमार्ग र अर्को दुर्घटना कोशी राजमार्गमा भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ३४६ पटक पढिएको
  • संखुवासभाको मादी नगरपालीकाले चार्डपर्व विशेष शुभकामना आदनप्रदान गर्‍यो ।

    संखुवासभा / संखुवासभाको मादी नगरपालीकाले दशैको शुभकामना आदनप्रदान गरेको छ । मादी नगरका नगरप्रमुखको अध्यक्षतामा मादीनगरपालीकाको सभाहलमा शुभकामना आदनप्रदान गरिएको हो । सो कार्यक्रमा नेपालीहरुले मनाउदै आएका चार्डपर्वको बारेमा समिक्ष गरिएको थियो । हिजो कसरी मनाउदै आइएको थियो आज कसरी मनाउदै छन् । विकृतीका रुपमा देखिएको भन्दै यसलाई रोक्न स्थानिय सरकारले जोडदिएको हो । कार्यक्रमलाई रोचक बनाउन नगरका कर्मचारीले नृत्य प्रदर्शन समेत गरेर थिए ।पुरानो समयको दशै र अहिले दशैमा फरक भएको भन्दै अहिले पिङ समेत राख्न छोडिएको हुँदा अहिलेका पुस्ताहरुले पुरानो दशै विर्सिएको र आज दशैको अनुभव समेत आफुहरुलाई न भएको 

    • प्रकाशित मितिः असोज २१, २०८१
    • २९० पटक पढिएको
  • लेखर्कमा जनजागृति सामाजिक संस्थाको आयोजनाम पुरुष भलिबल प्रतियोगिता हुने

    भोजपुर / जनजागृति सामाजिक संस्था भोजपुरको टेम्केमैयुङ ९ लेखर्कको आयोजनामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा दशैं तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरिएको यो प्रतियोगिता यहीँ असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म लेखर्क विद्यालयको खेल मैदानमा सञ्चालन हुदै छ ।आयोजक संस्थाका संयोजक सुजन लुईटेलका अनुसार, प्रतियोगिता वडा स्तरीय हुनेछ र नकआउट आधारमा खेलाइनेछ। प्रत्येक खेलाडीले आफ्नै साविक वडाको परिचय खुल्ने प्रमाणपत्र ल्याउनुपर्नेछ। खेलाडीहरूले आफ्नो बसोबास र खानपानको व्यवस्था आफैं गर्नुपर्नेछ भने खेलका क्रममा कुनै चोटपटक लागेमा खेलाडी आफै जिम्मेवार हुनेछन्।प्रतियोगितामा उत्कृष

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ६२९ पटक पढिएको
  • जनता क्याम्पस इटहरीमा पूर्व विद्यार्थीहरूको बृहत् भेला हुने

    इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकीकृत गर्ने उद्देश्यले वृहत् भेला आयोजना गरिने भएको छ । जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई क्याम्पससँग जोड्न पहिलो पटक यस्तो भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको हो । हिन्दुहरूको महान् पर्व बडा दसैँको अवसर पारेर जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले वृहत् भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । असोज २२ गते क्याम्पसको सभा हलमा शुभकामना साटासाट गर्दै क्याम्पसको शैक्षिक उन्नयन तथा गुणस्तर विकासका बारेमा छलफल गरिने भएको हो ।&nb

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ४३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]