संखुवासभा / संखुवासभाको मादी नगरपालीकाले दशैको शुभकामना आदनप्रदान गरेको छ । मादी नगरका नगरप्रमुखको अध्यक्षतामा मादीनगरपालीकाको सभाहलमा शुभकामना आदनप्रदान गरिएको हो । सो कार्यक्रमा नेपालीहरुले मनाउदै आएका चार्डपर्वको बारेमा समिक्ष गरिएको थियो । हिजो कसरी मनाउदै आइएको थियो आज कसरी मनाउदै छन् । विकृतीका रुपमा देखिएको भन्दै यसलाई रोक्न स्थानिय सरकारले जोडदिएको हो । कार्यक्रमलाई रोचक बनाउन नगरका कर्मचारीले नृत्य प्रदर्शन समेत गरेर थिए ।

FB_IMG_1728237751231

पुरानो समयको दशै र अहिले दशैमा फरक भएको भन्दै अहिले पिङ समेत राख्न छोडिएको हुँदा अहिलेका पुस्ताहरुले पुरानो दशै विर्सिएको र आज दशैको अनुभव समेत आफुहरुलाई न भएको  मानव सभ्यतालाई बचाउनु पर्नेमा मादी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृतले जितमान जिमिले जोददिनु भयो  । 

 । IMG-20241006-WA0014


नेपालहरुको महान पर्वको सुरुवातको रुपमा दशैलाई लिएको हुँदा, दशैको शुभ सन्ध्यामा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने गरि अगाडि बढेको बन्दै अहिलेको दशै भड्किदै गएकोमा मादी नगरप्रमुख जीवन लिंथेप चिन्तित बन्नु भएको छ ।


IMG-20241006-WA0016


दशैलागायत चार्डपर्वहरुमा आमूल परिवर्तन  आईरहेको बेला  विकृती रोक्नु पर्ने  विषयको बहस हुँदा, आवस्यकता पनि हो । दशैको शुभकामना फलदायी एक आपसमा भाइ चारा स्थापना गर्न मादी नगरको शुभकामना आदनप्रदानले महत्त्वपूर्ण भुमिका खेलेकोमा सबैले आगामी दिनमा डो¥याउनु पर्नेमा सबैको जोड रहेको छ ।


FB_IMG_1728237768088

कार्यक्रममा मादी नगरपालीकाका उपप्रमुख सुनिता देवी भट्टराई दाहाल, वडाअध्यक्षहरु, विभिन्न शाखाका प्रमुख, नगरका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो ।