All Posts By कोशी प्रेस

    Showing ४४१-४५० of १३,४२४ items.
  • विराटनगरमा सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर फरार, वृद्धको मृत्यु भएपछि चालक पक्राउ

    इटहरी । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ।विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए। तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए।  समयपछि मालप

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ४७ पटक पढिएको
  • इटहरीमा मध्यराति दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीको मृत्यु

    इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीको मृत्यु भएको छ।मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका करिब ३५ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको खुलेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका दुई कर्मचारी मोटरसाइकलमा सवार भएर यात्रा गरिरहेका बेला दुर्घटनामा परेको प्रारम्भिक विवरणबाट खुलेको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब २ः५० बजे इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडर

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ७३ पटक पढिएको
  • झापामा जेई संक्रमण बढ्दै, असोज ५ देखि खोप अभियान

    इटहरी। झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोले फेरि गम्भीर जनस्वास्थ्य चुनौतीको संकेत दिएको छ । पछिल्लो पटक भद्रपुर नगरपालिका–८ का आठ वर्षीय अविनाश टुडुको मृत्यु भएपछि जिल्लामा यस वर्ष जेई संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात र संक्रमितको संख्या १४ पुगेको छ ।अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । करिब १४ दिन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो । घरमै उपचार तथ

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६१ पटक पढिएको
  • विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु

    इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुरमा विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार साँझ पानी तान्ने मोटरबाट विद्युत् सर्ट भई करेन्ट लाग्दा ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका राई हाल महालक्ष्मी नगरपालिका–६ मा बस्दै आउनुभएको थियो । महालक्ष्मी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काम गर्दै आएका राई पानी तान्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।निर्माण व्यवसायीसमेत रहेका राई महालक्ष्मी नगर अस्पताल निर्मा

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ५९ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    इटहरी । सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको हो ।दुर्घटनामा मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहनुभएको छ । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो । दुर्घटना राति करिब २ बजे भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताउनुभयो ।दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बीपी कोइर

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ३२ पटक पढिएको
  • वीरेन्द्र युवा क्लबलाई महिला फुटसल उपाधि

    इटहरी। ताप्लेजुङमा सम्पन्न प्रथम कुलकर्ण खुला महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र यवा क्लब ‘ए’ टोलीले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक कुलकर्ण फुटसल क्बव ‘बी’ लाई ३–१ गोलअन्तरले पराजित गर्दै फुङ्लिङ–५ को वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो ।उपाधि जितसँगै वीरेन्द्र युवा क्लबले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उविजेता बनेको आयोजक ‘बी’ ले १५ हजार रुपियाँ नगद पुरस्कार तथा ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।हरितालिका तिज पर्वको अवसरमा कुलकर्ण फुटसल क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १८ टोलीले सहभागिता जनाएको खेल संयो

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ५४ पटक पढिएको
  • ताप्लेजुङको सुकेटारमा तीन महिनादेखि उडान ठप्प

    इटहरी। ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् । प्रतिकूल मौसम लगायतका कारणबाट तीन महिनायता सुकेटारमा उडान नहुँदा यात्रुहरु हवाई सेवाबाट बञ्चित भएका हुन् ।नेपाल वायु सेवा निगमका ताप्लेजुङस्थित स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार मौसम प्रतिकूलताकै कारण सुकेटार विमानस्थलमा हालसम्म उडान हुन नसकेको हो । यस अवधिमा प्रतिकूल मौसमसँगै कुनैबेला यात्रु नभएका कारण पनि उडान हुन नसकेको स्टेशन इन्चार्ज कार्कीको भनाइ छ । उहाँका अनुसार असारयता अधिकांस समय वर्षा भएको र वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल भई दिँदा सुकेटारमा उडान अवरुद

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • १३१ पटक पढिएको
  • टिम नेपोद्वारा कारागारमा १५० भन्दा बढी पुस्तक हस्तान्तरण

    इटहरी । युवाहरुको सामाजिक संस्था टिम नेपोले जिल्ला कारागार कार्यालय धनकुटालाई १५० थान भन्दाबढी पुस्तक हस्तान्तरण गरेको छ। पुस्तक परियोजना मार्फत कारागारमा रहेका कैदीबन्दीहरुका लागि संस्थाले पुस्तक हस्तान्तरण गरेको हो। संस्थाका जिल्ला प्रतिनिधि दिपिका दाहालले कारागार कार्यालय धनकुटाका सुचाना अधिकारी शुभास भण्डारीलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो। टिम नेपोले कारागार सुधार परियोजना अन्तर्गत नेपालमा रहेका विभिन्न कारागारहरुमा पुस्तकालय स्थापना गर्दै आएको र कैदीहरुको पुनस्र्थापना, पठन संस्कृतिको प्रवद्र्धन साथै कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको दाहालले ब

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ११३ पटक पढिएको
  • बसन्तपुर बजारमा संयुक्त अनुगमन,म्याद गुज्रिएका सामानदेखि व्यवसायिक कागजातसम्म जाँच

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित बसन्तपुर बजारमा विभिन्न व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानको संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा लालीगुराँस नगरपालिका, स्वास्थ्य कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा पत्रकार सहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा मूल्यसूची, साइनबोर्ड, प्यान तथा भ्याट दर्ता, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल प्रमाणपत्र, सामानको लेबल, खरिद तथा बिक्री बिल, खाद्य अनुज्ञापत्र लगायतका विषयमा जाँच गरिएको थियो । त्यस्तै, खाद्य सामग्रीक

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ११४ पटक पढिएको
  • दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क

    इटहरी। इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ ।कार्यालयले बुधबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि कार्यालयबाटै निःशुल्क फाराम भरिदिने सेवा सुरू गरेको हो । यससँगै कार्यालय आसपास खुलेका विभिन्न सेवा केन्द्रमा पुगेर अनलाइन फाराम भरेबापत शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयले जनाएको छ । यसअघि कतिपय सेवाग्राहीले फाराम भर्नका लागि बाहिरका व्यक्तिलाई शुल्क तिर्ने गरेका थिए । एक सय रुपियाँ शुल्क लिएर फाराम भरिने गरिएको थियो । इलाका प्रशासन कार्यालयले जारी गरेको स

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]