All Posts By कोशी प्रेस

    Showing १२,१११-१२,१२० of १३,७४६ items.
  • रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा बृक्षारोपण

    इटहरीका रोटरीयनहरुले शुक्रबार इटहरी वडा नं १५ मा बृक्षारोपण गरेका छन् । रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा इटहरी वडा नं. १५ को शम्भुनाथ माध्यमिक विद्यालय अगाडि सडकको दुबै किनारमा आप र असोकका गरि झन्डै ४०० बिरुवा रोपेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिनुभयो । सोही क्रममा रोटरीको नयाँ नेतृत्व चयन भएको छ ।रोटरीको नयाँ नेतृत्व जुलाइ फष्टमा हरेक बर्ष परिर्बतन हुने गर्दछ । यही नियम अनुसार शुक्रबार जुलाइ फष्ट देखि बिश्वभरिनै एकैसाथ रोटरीको नेतृत्व परिर्बतन भएको छ । रोटा बर्ष २०२२-२३ का लागि रोटरी क्लब अफ इटहरीको अध्यक्षमा संयोग पराजुली र सचिबमा चेतन

    • प्रकाशित मितिः असार १८, २०७९
    • १२३ पटक पढिएको
  • थारुको सम्मानमा इटहरी चौकको नामाकरण गर्न समाजवादी पार्टीको माग

    सुनसरी । इटहरी चौकको नामाकरण थारु जातिलाई सम्मान हुनेगरि राख्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ । इटहरीमा चौकमा पूर्व राजा विरेन्द्र साहको मुर्ती राखेर विरेन्द्र चौक नामाकरण गर्ने षडयन्त्र भइरहेको प्रति खबरदारी गदै समाजवादी पार्टी इटहरी उपमहानगर समितिले शनिबार पत्रकार सम्मेलन गरि थारुलाई सम्मान हुने गरि चौकको नामाकरण गर्न माग गरेको हो । पार्टीका इटहरी अध्यक्ष डिल्ली सुब्बाले मेयर हेमकर्ण पौडेलले चौकको नामाकरण लोकतान्त्रिक गणतन्त्रको अवमूल्यान हुने किसिमले गरेको जिकिर गर्नुभयो ।उहाँले राजा रजौटाको मूर्ती राखे इटहरीवासीको अपमान हुने र उत्तेजित बनाउने कार्य हुने भएकाले गर्दा त्यसलाई

    • प्रकाशित मितिः असार १८, २०७९
    • ३०४ पटक पढिएको
  • इटहरीमा संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका सामान नष्ट

    इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।    जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।   अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य  प्रविधि तथा गुण नियन्त्रण डिभिजन का

    • प्रकाशित मितिः असार १८, २०७९
    • २१९ पटक पढिएको
  • मानो खाएर मुरी उब्जाउने महिना असार

    पृष्ठभूमिमानो खाएर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज असार १५ धान दिवसका साथै रोपाइँ जात्राको रुपमा मनाउने गरिन्छ । असार १५ को दिन खेतमा धान रोपाइँसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानहरूलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार १५ बनेको छ ।कृषिकर्म अथवा खेतीपाती बाहेक अन्य पेशा व्यवसायमा रहेका मानिसहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । गत साल ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा,आत्मनिर्भरता र समृद्

    • प्रकाशित मितिः असार १६, २०७९
    • २३९ पटक पढिएको
  • धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई तालिम

    संखुवासभा । कृषि र पशुपालन लाई प्रोत्साहन गर्ने उदेश्यले संखुवासभा जिल्लाको  धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई पशुपालन सम्बन्धि  तालिम प्रदान गरीदै छ ।                  करुणा फाउन्डेसनको सहकार्य र धर्मदेवी नगरपालिकाको आर्थिक सहयोग र गुडलक एजुकेसन ट्रेनिङ  सेन्टर प्रा. लि को आयोजनामा  तालिम संचालन हुदै आएको हो । नगरपालिका सबै वडाका अपांगता भएका ब्यत्ती लाई पशुपालन तालीम दिएर आर्थिक सुधार गर्ने उद्देश्यका साथ तालीम संचालन गरीएको जनाइएको छ । परम्परागत पशुपालन प्रकृयालाइ नयाँ प्रविधि समावेश गरी अपाङगता भएका नगरवासीलाइ आर्थिक

    • प्रकाशित मितिः असार १६, २०७९
    • १६६ पटक पढिएको
  • रोटरी क्लब अफ इटहरीको २५औं स्थापना दिवसको अवसरमा रोटरी व्हीलको उद्घाटन

    इटहरी : रोटरी क्लब अफ इटहरीको २५औं स्थापना दिवसको अवसरमा बुधबार सम्मान तथा रोटरी व्हीलको उद्घाटन गरिएको छ।इटहरीको तालतलैयामा आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका संस्थापक अध्यक्ष दिंवगत जानकीनन्दन अग्रवालको परिवारका सदस्यसहित चार जनालाई सम्मान गरिएको छ। जानकीनन्दनकीश्रीमती सुनितादेवी र छोरा महेन्द्रलाई सम्मान गरिएको हो । यस्तै, रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष राजेश अग्रवाल, विवेक हार्डवेयरका सञ्चालक विवेक पोखरेल र टंक दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले रोटरी क्लब अफ इटहरीले सरकार र समूदायलाई वलियो बनाउने काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा पर्यटकी

    • प्रकाशित मितिः असार १६, २०७९
    • ६४ पटक पढिएको
  • नेपाल परिवार नियोजन संघ सुनसरीको पाँच महिने कार्य प्रगति विवरण सार्बजनिक

    नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतका परिवार स्वास्थ्य केन्द्र र क्लिनिकहरुका गत जनवरी देखि मे महिना सम्म पाँच महिनाको अवधिमा २०हजार ८९ जनालाई विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान गरेको  जानकारी गराइएको छ ।          पत्रकार सम्मेलनमा  नेपाल परिवार नियोजन संघ सुनसरी अन्तर्गतको   परिवार स्वास्थ्य केन्द्र प्रमुख कुमार गिरीले सुरक्षित गर्भपतन,परिवार नियोजन साधन , महिला रोग ,एचआईभी भएकाहरुलाई परामर्श ,गर्भवती परिक्षण बचालाई खोप, यौन रोग ,बाझोपन ,युरिन  सम्वन्धी र हिसां सम्वन्धीत विषयमा परार्मश ,साधन वितरण तथा उपचार सेवा प्रदान गरिएको जानकार

    • प्रकाशित मितिः असार १६, २०७९
    • ३०८ पटक पढिएको
  • नेपाल परिवार नियोजन संघ सुनसरी को प्रदेश स्तरीय समन्वय वैठक इटहरीमा सम्पन्न

    इटहरी  । गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ सुनसरी को प्रदेश स्तरीय समन्वय वैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।  नेपाल परिवार नियोजन संघ सुनसरी अन्तर्गत रहेको इटहरी शाखामा बसेको वैठकमा संघले डिएफएटी प्रोजेक्ट अन्तर्गतका विषयमा जानकारी गराएको हो ।   बैठकमा नेपाल परिवार नियोजन संघले सञ्चालन गर्दै आएको अस्ट्रेलियन एड को  डिएफएटी प्रोजेक्टका विषयमा संघका इटहरी प्रमुख कुमार गिरीले जानकारी गराएका थिए । प्रोजेक्ट सुरु भएको छोटो समयमा लक्षित समुदायका नागरिक लाई सामाजिकसंजाल, एस एम एस का साथै   टेलिफोनबाट ७ सय ९४ जना

    • प्रकाशित मितिः असार १४, २०७९
    • ३५९ पटक पढिएको
  • सुन्दरहरैंचामा ३ कर्मचारी पुरस्कृत, प्रक्रिया नपुर्याई भर्ना भएका २ दर्जन कर्मचारी ‘बर्खास्त’

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको दशौँ नगर सभामा उपप्रमुख अकली चौधरीले १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।बजेट प्रस्तुत भइसकेपछि सो नगरसभाले विभिन्न ८ वटा निर्णय पास गरेको छ । जसमा कर्मचारीलाई पुरस्कृत गर्नेदेखि कर्मचारीलाई सेवबाट हटाउनेसम्मका निर्णय रहेका छन् ।नगर सभामा   जनही ५० हजार रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी पुरस्कार वासुदेव सुवेदी र टीकाराम जमरकट्टेललाई दिने त्यस्तै, २ लाख रुपैयाँ राशीको सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार आठौं तहका अधिकृत जीवन चापागाईँलाई दिने  प्रस्ताव नगरसभाले पारित गरेको हो । चापागाई २६ वर्ष १ महिना १३

    • प्रकाशित मितिः असार १४, २०७९
    • १५० पटक पढिएको
  • महिला बचतमा तथा ऋण सहकारी संस्थाको संस्थागत वित्तीय अवस्था व्यवस्थित

    इटहरी । कोभिडको महामारीबाट तंग्रिन नपाउँदै विश्वमै छाएको आर्थिक मन्दी । नेपालका धेरै बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभाव भोगिरहेका छन् । धेरै संस्थाहरुले ग्राहकले मागेको समयमा बचत फिर्ता दिन सकिरहेका छैनन् । तर इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाले भने आफ्नो संस्थागत वित्तीय अवस्थालाई भने व्यवस्थित बनाएको छ । सहकारीले किस्ता संकलन र ऋण परिचालनलाई चुस्त बनाएको हो । महिला बचत सहकारीसँग आर्थिक कारोबार गर्दा कहिल्यै समस्याको सामना गर्नु नपरेको सदस्यहरु बताउँछन् । ‘तीन महिना अघि मात्रै पनि ऋण लिएँ, व्यवशाय सञ्चालनको लागि निकै सजिलो भयो,’ इटहरीका भीम कार्की भन्छन्, ‘लामो समयदेखि

    • प्रकाशित मितिः असार १४, २०७९
    • १७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]