धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई तालिम

alt

संखुवासभा । कृषि र पशुपालन लाई प्रोत्साहन गर्ने उदेश्यले संखुवासभा जिल्लाको  धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई पशुपालन सम्बन्धि  तालिम प्रदान गरीदै छ ।

                  करुणा फाउन्डेसनको सहकार्य र धर्मदेवी नगरपालिकाको आर्थिक सहयोग र गुडलक एजुकेसन ट्रेनिङ  सेन्टर प्रा. लि को आयोजनामा  तालिम संचालन हुदै आएको हो । नगरपालिका सबै वडाका अपांगता भएका ब्यत्ती लाई पशुपालन तालीम दिएर आर्थिक सुधार गर्ने उद्देश्यका साथ तालीम संचालन गरीएको जनाइएको छ । परम्परागत पशुपालन प्रकृयालाइ नयाँ प्रविधि समावेश गरी अपाङगता भएका नगरवासीलाइ आर्थिक रुपमा सवल बनाउनुनै तालिमको मुख्य उद्देश्य रहेको गुडलक एजुकेसन ट्रेनिङ  सेन्टर प्रा. लि का प्रवन्धक निर्देशक रेवती निरौलाले जानकारी दिए ।
Pashu Talim  (1)

तालीम पश्चात तालीममा सहभागीहरुको सहजीकरणका निमीत्त कृषि औजार वितरण  गरीने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए । 

तालीममा धर्मदेवी नगरपालीका पशुसाखा प्रमुख विशाल खत्री लगायत अन्य पशुविज्ञहरुले सहजीकरण गर्दैछन । 

असार १४ गते मंगलवारदेखी सुरु भएको तालीम ५ दिन सम्म चल्ने साथै यस तालीम मार्फत ४० जना लावान्वित हुने नगरपालीकाले जनाएको छ ।

     तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण तिहार बिदामा पनि झापामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण

    इटहरी ।  तिहार मनाउन घर आएका वा बिदापछि कार्यक्षेत्र फर्कनुपर्ने हतारो ...

    ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ ब्राउन सुगरजस्तो देखिने पदार्थसहित बेलबारीबाट एक जना पक्राउ

    इटहरी । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार् ...

    प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ प्रेम सम्बन्धको विवादले लियो हत्याको रूप, श्रीमती र भारतीय प्रेमी पक्राउ

    इटहरी । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको ह ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]