All Posts By कोशी प्रेस

    Showing १,१८१-१,१९० of १३,५२५ items.
  • माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

    इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।  गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो ।  यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो ।  शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिं

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ७४ पटक पढिएको
  • झापामा विकास बजेटको आधा रकम पनि खर्च भएन

    झापा :  झापामा गत आर्थिक वर्ष विकास निर्माणतर्फ विनियोजित बजेटको आधाभन्दा केही बढी रकम मात्र खर्च भएको छ। जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ५१ प्रतिशत मात्र खर्च भएको हो।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारले झापाका लागि पुँजीगततर्फ विनियोजन गरेको रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु ६ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको छ।  पुँजीगत बजेट खर्चको अवस्था कमजोर देखिए पनि चालुतर्फ भने खर्चको दर उच्च छ। चालु खर्चका लागि विनियोजित रु १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्बभन्दा बढी खर

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १४६ पटक पढिएको
  • बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जना पक्राउ

    इटहरी। सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  गएराति करिब ५ः३० बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा ४१८ किलो गाँजा फेला परेको प्र

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ७६ पटक पढिएको
  • ग्यासका लागि लाइनमा बस्नुपर्दैन, ‘सुविधाको सुविधा’मार्फत मोबाइलमै थाहा पाइनेछ ग्यास कहाँ छ

    इटहरी : कोशी प्रदेशमा देखिएको एलपी ग्यासको अभाव र डिलरमा लाग्ने लामो लाइनको समस्या घटाउन ‘सुविधाको सुविधा’ डिजिटल सेवा सार्वजनिक गरिएको छ।  रातो गुराँस र सुविधा ग्यासको सहकार्यमा ल्याइएको यो सेवामार्फत उपभोक्ताले आफूलाई पायक पर्ने डिलरमा ग्यास उपलब्ध भए–नभएको जानकारी मोबाइलबाटै हेर्न सक्नेछन्।  कम्पनीले ग्यास पठाएपछि कुन डिलरमा ग्यास उपलब्ध गराइएको हो भन्ने जानकारी डिजिटल नक्सामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।  उपभोक्ताले सम्बन्धित डिलरको स्थान, फोन नम्बर तथा त्यहाँ पुग्ने दिशासमेत मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।यसले ग्यासका लागि डिलर खोज्दै हिँड्नुपर्ने तथा घण्टौँ ला

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १४७ पटक पढिएको
  • रेविज प्रभावित क्षेत्रमा खटियो पशु चिकित्सकको टोली

    इटहरी । पशु चौपायामा रेविजको संक्रमण देखिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विज्ञसहितको पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलाममा कार्यरत डा. राघवेन्द्र तिवारीको नेतृत्वमा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकायका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबारदेखि काम थालेको हो ।  टोलीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डे, पशुरोग अन्वेषण प्रयोगशाला, विराटनगरका पशु चिकित्सक सरिलाल चौधरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ताप्लेजुङका डा। रोशन दाहाल

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ६९ पटक पढिएको
  • मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

    ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’मार्फत विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको हो ।  गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गर्ने भएको हो । ‘स्वस्थ्य नागरिक, स्वस्थ्य मैवाखोला’ को अवधारणालाई अघि सारेको नीतिको कार्यान्वयनअन्तर्गत विपन्न नागरिकको स्वास्थ्य बिमा पालिकाले गरी दिनेभएको छ ।  स्वास्थ्य बिमा कार्यक्रमका लागि चालु आवमा ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ७० पटक पढिएको
  • ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव

    इटहरी। ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । मागअनुसार ग्यास सिलिन्डर आपूर्ति हुन छोडेपछि ताप्लेजुङमा खाना पकाउने ग्यासको अभाव भएको हो ।सदरमुकाम फुङ्लिङ बजारसहितका क्षेत्रमा खाना पकाउने ग्यासको अभाव भएको छ । उपभोक्ताका अनुसार पछिल्लो करिव एक सातायता जिल्लामा एलपी ग्यासको अभाव भएको छ । खाना पकाउने ग्यासको अभाव भएसँगै उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् । फुङ्लिङ बजार, सुकेटार बजार, दोभान बजार लगायतका क्षेत्रमा एलपी ग्यासको अभाव भएको छ । खाली सिलिन्डर साट्नलाई विक्री केन्द्रहरुमा सम्पर्क गर्दा ग्यास नभएको व्यापारीले बताउने गरेका फुङ्लिङ नगरपालिका–५ बुद्धचौकका स्थानीय उपभोक्ता विक्र

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १२९ पटक पढिएको
  • कप्तानगञ्ज घटनाबारे ज्ञापनपत्र बुझाइयो, पाँच बुँदे माग

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा(३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर नेपाली कांग्रेस सुनसरीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ । नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४४ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको २३औँ स्थापना दिवस इटहरीमा मनाइयो

    इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाले इटहरी शाखामार्फत सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको छ। स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू स्मार्ट बोर्डमार्फत एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा इटहरी शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थाका अ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १८४ पटक पढिएको
  • धनकुटा उद्योग वाणिज्य संघको प्रगति विवरण सार्वजनिक, आगामी भदौ ६ गते नयाँ कार्यसमितिको निर्वाचन हुने

    इटहरी । धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालमा कोभिड–१९ महामारी व्यवस्थापनदेखि व्यवसायीको हित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र लगानी प्रवद्र्धनसम्म उल्लेखनीय काम गरेको जनाएको छ। नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नजिकिँदै गर्दा संघको वर्तमान कार्यसमितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेको हो। धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालको सुरुवात विश्वव्यापी कोभिड–१९ महामारीको चुनौतीबीच भएको स्मरण गर्दै महामारी नियन्त्रण र व्यवसायीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। संघका अध्यक्ष विजय सन्तोष राईका अनुसार महामारीका बे

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]