All Posts By कोशी प्रेस

    Showing १०,५४१-१०,५५० of १३,७४३ items.
  • खोला पैनी मिचेर बनाएका संरचना भत्काउन इटहरी उपमहानगरपालिकाको अर्को १५ दिने सुचना

    सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिएपछि उपमहानगरपालिकाले १५ दिने अर्को सुचना प्रकाशन गरेको छ ।३५ दिनभित्र टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर खाली गर्नु भनेपछि सो संरचना नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियोे । तर त्यसबिचमा कसैले संरचना नभत्काएपछि उपमहानगरपालिकाले फेरी अर्को १५ दिने सुचना जारी गरेको छ । खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । व्यक्तिका साथै कतिपय संस्थाका भवनहरु खोला पैनी मिचेर बनाइएका छन् भने धेरै ठाउँमा प

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १४३ पटक पढिएको
  • सुनसरी र मोरङमा भारी वर्षा सम्भावना

    सुनसरी / सुनसरी र मोरङमा सोमबार बिहान भारी वर्षा मापन गरिएको छ ।मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।झापा, मोरङ र सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ,” विभागको सूचनामा उल्लेख छ, “झापा, मोरङ, सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महासाखाले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ९१ पटक पढिएको
  • बेदान्त हस्पिटलले १०० रुपैँयामा डाक्टरको सेवा प्रदान गर्ने

    इटहरी / सुनसरीको इटहरी ४ मा रहेको बेदान्त हस्पिटलले महामारीको रुपमा फैलिएको डेङ्गुलाई लक्षित गर्दै फिजिसियन डाक्टरको सेवा १००रुपैँयामा प्रदान गर्ने भएको छ। हस्पिटलमा २४ सै घण्टा सञ्चालनमा रहेको जेनेरल फिजिसियनको सेवा सय रुपैँयामा गर्ने भएको हो।लामो समय देखि सम्पुर्ण रोगको गुणस्तरीय तथा सहुलियत सेवा प्रदान गर्दै आएको बेदान्त हस्पिटल महामारीलाई लक्षित गर्दै जेनेरल फिजिसियनको सेवा १०० रुपैँयामा प्रदान गर्ने हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।           बेदान्त हस्पिटलले २४सै घण्टा बिभिन्न डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भि

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ६७२ पटक पढिएको
  • हराईजन बास्केटबल कोर्टमा साम्पाङको डोजर

    सुनसरी । नेपालकै प्रतिष्ठित हराईजन कप बास्केटबल प्रतियोगिता हुँदै आएको धरान उपमहानगरपालिका १७ स्थित श्री माविमा रहेको हराईजन बास्केटबल कोर्टमा धरान नगरपालिकाले डोजर चलाएको छ। धरानकै पुरानो तथा प्रतिष्ठित बास्केटबल कोर्टमा नगरप्रमुख साम्पाङको नेत्रित्वमा  शनिवार साँझ डोजर चलाएका हुन ।भूतपूर्व गोर्खा लाहुरेहरूको श्रमदानबाट २०४५ सालमा निर्माण भएको धरानकै पहिलो सामुदायिक बास्केटबल कोर्ट भत्काएर नगरप्रमुख राईले सो स्थानमा विद्यालय भवन बनाउने भन्दै डोजर चलाएको बताएका छन् ।उक्त बास्केटबल कोर्टमा सातौँ संस्करणसम्मको हराईजनकप राष्ट्रिय बास्केटबल प्रतियोगिता सम्पन्न भैसकेको छ । यस्तै उक्त

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • २०६ पटक पढिएको
  • नेतृत्व क्षमताको विकास का लागि विद्यार्थीहरु लाई एनसिसी तालिम

    इटहरी । युवा विद्यार्थीमा  राष्ट्रिय एकताको भावना जागृत गराउने तथा  नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाले विद्यालयमा सञ्चालन गर्दै आएको एनसिसी तालिम यस वर्ष पनि सुनसरीमा सुरु भएको छ ।नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सहित केही विद्यालयका विद्यार्थीलाई  अनुशासन, वफादारिता , इमान्दारिता , राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने उद्धेश्य सहित एनसिसी तालिम सुरु गरेको हो ।सुनसरीको धरानमा रहेको श्री पब्लिक हाई स्कुल, बराहक्षेत्रमा रहेको महेन्द्र मा.वि. र ईटहरीमा रहेको

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १९७ पटक पढिएको
  • इटहरीमा मनपरी कर्मचारी सरुवा गरेको भन्दै ज्ञापन , बोधार्थ अख्तियार देखि मन्त्रालय सम्म

    इटहरी । उपमहानगरपालिकाका कर्मचारीहरुलाई मनपरी सरुवा गरेको भन्दै कार्यपालिका सदस्यहरुले सरुवा बदर गर्न माग गरेका छन् । नेकपा एमाले सम्बद्ध कार्यपालिका सदस्यहरुले ज्ञापनपत्र बुझाउँदै उपमहानगरपालिकाले गरेको कर्मचारीहरुको आन्तरिक सरुवा बदर नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् । राजनीतीक पूर्वाग्रहका आधारमा मापदण्डविपरीत सरुवा गरिएको र यस्तो कार्यले कर्मचारीहरुलाई हतोत्साहि बनाएको सदस्यहरुको आरोप छ । दुई दुई वर्षमा सरुवा गर्ने सामान्य नियमसमेत पालना नगरी प्रत्येक वर्ष कर्मचारी सरुवा गर्दा नयाँ ठाउँको अवस्था बुझ्न समय लाग्ने र त्यसले विकास निर्माण कार्य प्रभावित बनाएको दावी गरिएको छ । य

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २९७ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई लेखे चिठी

    सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्।सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्। पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्।कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १६५ पटक पढिएको
  • पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : मन्त्री सुदन किराती

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताए । पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरे , पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए ।

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १४१ पटक पढिएको
  • विराटनगरमा अविवाहित युवतीको नवजात शिशु अस्पतालबाटै गायब

    विराटनगर / विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका ९ मा रहेको अस्पतालबाटै बच्चा गायब बनाइएको हो ।२६ वर्षीया युवतीले सोही अस्पतालमा छोरी जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरीलाई जन्म दिएकी हुन् ।प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएको

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १३९ पटक पढिएको
  • कार्यपालिका सदस्य शेर्पालाई कारवाही गर्न एमाले वडा कमिटिको माग

    इटहरी । कार्यपालिका सदस्य प्रमोद शेर्पालाई संसदीय दलको उपनेताबाट हटाउन नेकपा एमाले १६ नं. वडा कमिटिले माग गरेको छ। पार्टीको हित विपरीतको गतिविधि गरेको भन्दै उनलाई फिर्ता गर्न कमिटिले पार्टीसँग माग गरेको हो । पार्टीको वडा कमिटि अध्यक्ष तथा सो वडाका वडाध्यक्षसमेत रहेका तेजनारायण चौधरीले शेर्पालाई कारवाहीका लागि सिफारिस गरेको पुष्टि गरेका छन् । शेर्पालाई अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य बनाइ पार्टीले संसदीय दलको उपनेतासमेत बनाएको थियो । उनी नेकपा एमाले प्रदेश सचिवालय सदस्यसमेत हुन् । तर कार्यपालिकामा सहभागि उनले लगातार पार्टी हितविपरीत काम गरेको आरोप लागेको छ । पछिल्लो समय शेर्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]