All Posts By कोशी प्रेस

    Showing ९,९३१-९,९४० of १३,७४३ items.
  • उदयपुरको सदरमुकाम गाईघाटमा आगलागी, आगो नियन्त्रण बाहिर

    उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटको एक ग्यारेजमा आगलागी भएको छ। आइतबार साँझ राज अटोबाट आगलागी सुरु भएको थियो। नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। आगो नियन्त्रण बाहिर छ। आगलागीकोे कारण नखुलेको भएपनि आगो नियन्त्रणको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  बजार क्षेत्रमा भएकोले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप विवरण आउनु बाँकी छ । 

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १६६ पटक पढिएको
  • भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम

    सुनसरी / भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा लैङ्गकि हिंसा विरूद्वको १६ अभियानको उपलक्ष्यमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । स्थानीय व्यक्तिलाई जनचेतना जगाउने उदेश्यले लैङ्गकि हिंसा विरूद्वको १६ अभियानको उपलक्ष्यमा भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा देवानगञ्ज गाउँपालिका १ मा रहेको सामुदायिक भवनमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । र्यालीमा महिला हिंसा अन्त्य होस , महिला माथि हुने विभेद अन्त्य गरौं , महिला पुरूष समान व्यवहार गरौं , महिला पनि समाजका व्यक्ति हुन् लगाएतका नारा लगाएर र्याली गरिएको थियोे ।र्याली कार्यक्रम पछि एक कार्यक्रम आयोजना गरि देगानञ्ज गा

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १,९१३ पटक पढिएको
  • इटहरीमा अन्दाजी ५० वर्षीय भूमिकुमारी चौधरीको छुरा प्रहार गरी हत्या

    इटहरी : इटहरीमा छोरासँगको रिसले आमाको हत्या भएको छ ।इटहरी १२ खनारस्थित आज (आइतबार) करिब साढे १२ बजेतिर अन्दाजी ५० वर्षीय भूमिकुमारी चौधरीको छुरा प्रहार गरी हत्या भएको हो ।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार सोही ठाउँका २३ वर्षीय गणेश चौधरीले भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै पुगेर छुरा प्रहार गरेका हुन् ।छोरालाई नभेटेपछि आमालाई नै छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । गणेश लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।प्रहरी निरीक्षक चौधरीले भने, ‘भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न गएको बेला आमालाई भेटेपछि आमालाई नै छुरा

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १,०७५ पटक पढिएको
  • सुन्दरहरैचामा लैङ्गिक हिंसाका लागि उत्कृष्ट काम गर्ने, दुई समुह सहित २४ जना व्यक्ति सम्मानित

    लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता  महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै आएको छ  ।  १६ औं दिनको अवसरमा सुन्दरहरैचा नगरपालिकाले बृहत ¥याली,   सहित  लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सम्पन्न गरिएको छ । उक्त ¥याली सुन्दरहरैचाको नगरकार्यालयबाट अघि बढदै,विराट चोक, हाईबे  हुँदै सुकुना चौरीमा आएर, गीत, नाटक, नृत्य, सम्मन कार्यक्रम सहित सम्पन्न गरिएको हो  । नाट्कमा घरेलु हिंसाको बारेमा प्रस्तुत गरिएको थियो ।र

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • २९१ पटक पढिएको
  • नेकोस कोशी प्रदेशको दोस्रो सचिवालय बैठक इटहरीमा सम्पन्न संकल्प यात्रा’ अभियानको लागी युवा दस्ता तयारी

    इटहरी / नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सुरु भएको ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि नेपाल खेलकुद महासंघ कोशी प्रदेशको दोस्रो सचिवालय बैठक इटहरीमा सम्पन्न भएको छ ।बैठकले मंसिर २८ गते तेर्ह्रथुमको बसन्तपुरमा साथै चिवाभन्ज्याङमा हुने जनसभा कोशी प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । कोशी प्रदेशका कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षता, केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।बैठकमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशको केन्द्रीय कम

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ४०७ पटक पढिएको
  • एनसीएल प्रकरणमा खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ = केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान अन्तर्गत शनिबार राति नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताउनुभयो । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीले जोड दिनुभयो । अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने ओलीले बताउनुभयो । यही सन्देश लिएर नेकपा एमाल

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १८५ पटक पढिएको
  • सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

    बिराटचौक/ मोरङको सुन्दरहरैचा नगरपालिका  ४ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाईते भएका छन् ।  शुक्रबार राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको को। २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार सुन्दरहरैचा ७ का२८ वर्षिय बिक्रम माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा वीपी प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक  सुन्दरहरैंचा ७ का २५ बर्षीय भुपाल मगर र  सोही मोटरसाईकलमा पछाडी सवार ३

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १४२ पटक पढिएको
  • रामधुनीका वडाअध्यक्ष गौतम होटलबाट रंगेहात पक्राउ

    रामधुनी / सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम एक महिलासँग होटलबाट रंगेहात पक्राउ परेका छन् ।शनिबार दिउँसो धरानको एक होटलबाट गौतमलाई परस्त्रीसँग  रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरेका छन् गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानकै सूचनाको आधारमा प्रहरीले वडा अध्यक्ष गौमतलाई पक्राउ गरेको हो । गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २७४ पटक पढिएको
  • झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेको अनुरोध

    सुनसरी / नेकपा एमाले कोशी प्रदेश कमिटीले शुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई आग्रह गरेको छ ।आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै एमालेले कोशी नामकरणसँग असन्तुष्ट पक्षलाई आफूहरुको अभियानलाई अवरोध नगर्न अनुरोध गरेको छ । मंसिर १४ गतेबाट सुरु भएको अभियान मंसिर २६ गतेबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ । तर, एमालेको यो अभियानलाई अवरोध गर्न पहिचान पक्षधरले सो क्षेत्रमा बन्दको घोषणा गरेका छन् ।नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले नामकरणको विषयमा सबै दल बसेर छलफल गर्ने कुरामा एम

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २०४ पटक पढिएको
  • वेलका नगरपालिकाको मदन भण्डारी राजमार्गको सडकको दुर्गती

    सिताराम चन्द्रवंशी बेलका नगरपालिका वडा राजमार्गको कोशी पुल देखि ९,८,३,४,५,र यो मदन भण्डारी राजमार्ग अन्तरगत कोशी पुल देखि आम्बासी सम्मको बेलाका खण्ड भएको सडकको अवस्था हो। अहिले ठाउँ ठाउँमा सडकमा खाल्डो परेर सवारी आवतजावतमा नै समस्या भएको छ । सडकमा भएको खाल्डाखुल्डीका कारण दिनहुँ सडक दुर्घटना भैइरहेको र धेरै ज्यान समेत गएको छ । हाल  लामा लामा दुरिका गाडीहरू जस्तै हायस र बालबहाक ट्रकहरु पनि र विशेष गरि धरान,इटहरी र विराटनगरका अस्पतालमा बिरामी लाने एम्बुलेन्स हिड्ने बाटो भएकाले चाडो भन्दा चाडो मर्मत गरिनु पर्ने भनी नेकपा एमाले वेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेतले गुनासो पुखेका छन्

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]