भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गर्दै आएको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन थालिएको छ ।अभियानमार्फत १४ वटामध्ये भौगोलिक रुपमा अति नै विकट रहेका नौवटा वडामा अभियान सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।अभियानमार्फत वडास्तरीय तथा पालिकास्तरीय योजना सम्झौता, प्रभावकारी रुपमा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरणसँगै बैङ्कसम्बन्धी सेवासमेत प्रदान
इटहरी / जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको प्रथम साधरणसभा तथा अधिवेशनले पुनः तेजबहादुर पुरीको अध्यक्षतामा नयाँ कार्य समिती बनेको छ । इटहरीको तालतलैयामा भएको प्रथम साधरणसभा तथा वनभोज सहितको अधिवेशनले,बरिष्ठ उपाध्यक्षमा बाशुदेव बराल, उपाध्यक्षहरुमा सुनिल भुषाल,कृष्ण पराजुली,महासचिवमा माधव दाहाल ,सचिवमा भोगेन्द्र , कोषाध्यक्षमा दुर्गा थापा ,सह कोषाध्यक्ष प्रकाश महतो चयन भएका छन् । सदस्यहरुमा केशव गिरी,बासुदेव खरेल, भेषराज बराल,सिताराम राई,बाबुराम गिरी, राजु श्रेष्ठ,गोपाल पुरी,बेल बहादुर थापा, रामकाजी गिरी,कुनाल सान्दुप लामा,रविन अधिकारी,रमेश श्रेष्ठ,शसी चौधरी,कुल बहादुर कार्की
सुनसरी / हाम्रो आवज चेलिबेटि बेचविखनबाट मुक्ति समााज भन्ने मुल नाराका साथ माइती नेपाल तथा पुर्नस्थापना गृह इटहरी सुनसरीको आयोजना तथा प्रोफिलाको सहयोगमा मानव वेचविखन विरुद्धको जोखिममा रहेका तथा प्रभावितहरुलाई जीवन उपयोगी सिप विकास कार्यक्रम अन्र्तगत माइती नेपाल सुनसरीबाट सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरिएको छ । माइती नेपाल सुनसरीले ६ महिने सिप विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिममा सहभागिता जनाएका ५ जनालाई लुगा सिलाउने मेशिन हस्तान्तरण गरेको हो । मानव वेचविखनको जोखिममा परेकाहरुलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको माइती नेपा
इटहरी / नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् ।‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका हुन् ।नेपालमा हिन्दु सनातन धर्मसहित ऊँकार परिवारप्रति चौतर्फी आक्रमण भइरहेकोले त्यसको सङ्गठित प्रतिकार गर्नुपर्ने भएको उल्लेख गर्दै जगद्गुरु देवाचार्यले भनेको उनले बताए ।जगद्गुरु देवाचार्यका अनुसार इटहरीमा हुने धर्मसभामा स्वर्गद्वावारी, मुक्तिनाथ, देवघाट, जनकपुर, पशुपतिनाथलगायतका सन्त–महन्तलाई निमन्त्रणा भएको छ । सभामा ऊँकार
सुनसरी / नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर सभा बैठक स्थगित गरेको विषयलाई लिएर नगरप्रमुखले लगाएको आरोपको खण्डन गरेका छन् । नगरप्रमुख हेमकर्ण पौडेलले हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कामै गर्न नदिएको भन्दै विभिन्न आरोप लगाएका थिए । पौडेलले बुधवार बोलाइएको चौधौँ नगर सभा बैठक तयारी नपुगेको भन्दै सहमतीयै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले स्थगित गरेको भन्दै भ्रम फैल्याएको आरोप लगाएका थिए । त्यसको एक दिन बित्न नपाउँदै उपप्रमुख सहितका जनप्रतिनिधिहरूले आज पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले लगाएको आरोप
इटहरी / इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ । साधारणसभाले अध्यक्षमा मुना प्रसाइ तिम्सीनालाई दिएको छ भने उपाध्यक्ष पद्मादेवी पन्धाक, सचिव जानुकला तामाङ, कोषाध्यक्ष पुनम थापामगर , सदस्य ओमप्रसाद दंगाल,रुद्रमाया भट्टराइ , शोभिता पुरी, कमला निरौलाले निर्वाचित भएका छन् ।निर्वाचित भएकालाई प्रमाण पत्र गरिएको थियो । सुनसरी र मोरङमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको र १० हजार बढी सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औं वार्षिक साधारणसभा इटहरीमा सम्पन्न भएको हो ।कार्यक्रममा ज्येष्ठ नागरिक समाज नेपा
काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।
१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।
इटहरी । नेपाल तरुण दलको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ गयाराम चौधरीको सभापतित्वमा विस्तार गरिएको छ ।विस्तारित कार्यसमितिको उपाध्यक्षमा सुमोद चौधरी ,सचिव चुमन लाल चौधरी र कोषाध्यष नन्द कुमार चौधरी चयन भएका हुन । त्यसैगरी वडा समितिको सदस्यहरुमा सुरेश ऋषिदेव , रामसागर साह ,श्याम ठाकुर ,सिलिप ऋषिदेव रहेका छन lसर्वसम्मत रुपमा विस्तार गरिएको नेपाल तरुण दल इटहरी १५को विस्तारित कार्यक्रम नेपाल तरुण दल इटहरीका सभापति विष्णु क्षेत्रीको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेस इटहरी वडा नम्बर १५ का कार्यवाहक सभापति सत्यनारायण चौधरी , स्थान
काठमाडौं/दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।समितिको बैठकले टेरामक्स खरिद अध्ययन प्रारम्भ गरी ३० दिनभित्र कार्यप्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ । “यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म भएका कामको विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी हुनेगरी कार्यसम्पादन गरे,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.