All Posts By कोशी प्रेस

    Showing ९,५९१-९,६०० of १३,७३९ items.
  • ओखलढुंगाका भुवनलाई दुबईमा मृत्युदण्ड सजाय

    काठमाडौं / युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए ।आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • १४३ पटक पढिएको
  • पौवादुङमा जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा भयो

    भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकालाई भोजपुर जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ ।  आइतबार सरोकारवाला पक्षको उपस्थितिमा यहाँका ६ वटै वडालाई बालश्रम मुक्त घोषणा गरि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।भोजपुर जिल्लाका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको छ । यो घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थानीय तह बनेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विश्वश्रम संगठनको एआर सी प्रोजेक्ट र गाउँपालिकाको सहकार्यमा बालश्रम मुक्त घोषणा गरिएको हो । गाउँपालिकाले विश्वश्रम

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • १०८ पटक पढिएको
  • आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस,सार्वजनिक बिदा

    काठमाडौं / नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ।नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ ।जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाइँदै आएको हो।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाक

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • १७२ पटक पढिएको
  • इटहरीमा फागुन १० गतेदेखि क्यान इन्फोटेक, यस्तो छ खास

    इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने जनाएको छ । क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिएका छन् ।सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि व

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • २६८ पटक पढिएको
  • इटहरी वितरक संघको १४ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

    इटहरी / इटहरी वितरक संघको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यता तथा इटहरी वितरक संघका अध्यक्ष राजेश खनाल र फस्ट लेडि स्मीता तिम्सिना (खनाल)को सभापतिमा कार्यक्रम भएको थियोे । सम्पूर्ण वितरक व्यवसयीहरुको एकता समृद्ध नेपाल निर्माण आजको आवश्यक्ता रहेको इटहरी वितरक संघका महासचिव खगेन्द्र बिमलीले बताउनुभयो ।संस्थाहरूको समस्या समाधान गर्न साथै मर्यादित बनाउन लागि परेको नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गोबिन्द कर्मचार्यले बताउनु भयो ।उद्योग वाणिज्य संघ र इटहरी वितरण संघ बिच नङ र मासुको जस्तो सम्बन्ध रहेक

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • १२९ पटक पढिएको
  • इटहरीमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरू

    इटहरी / इटहरीमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरू भएको छ ।``खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा आज गतेदेखि वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।आजको पहिलो खेलमा इटहरी २ नम्बर वडाका खेडाली र इटहरी १५ नम्बर वडाका खेलाडी बिच प्रतिस्पर्धा भएको थियोे । इटहरी वडा नम्बर २ ले ३ गोल प्रहार आजको खेलको विजेता भएको हो ।हाप पछिको खेलमा इटहरी १५ ले २ गोल प्रहार गरेको थियोे ।  खेलको म्यान अफ द म्याच इटहरी २ खेलाडी सिजल राईले १ हजार पुरस्कार पाएका थिए ।प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५० हजार

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ३४५ पटक पढिएको
  • एस.ओ.एस चिल्ड्रेन भिलेजद्वारा सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण तथा अभिमुखिकरण कार्यक्रम

    सिताराम चन्द्रवंशी इटहरी / इटहरि उपमाहानगरपालिका ७ बालग्राममा एस.ओ.एस चिल्ड्रेन भिलेज द्वारा सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जम्मा २५ जना सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीहरुको लाई सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ । यस कार्यक्रममा फरक प्रस्तुति बाट आएमा विद्यार्थी हरुलाइ सुचना सामाग्रीले शिक्षा मा गुणस्तर, सूचना प्रविधिको बिकास लाई डाेर्याउन बितरन गरिएको सामाग्रीले निकै प्रभावकारी हुने भनी वडा ७ का वाड अध्यक्ष ले बताए ।

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • १६२ पटक पढिएको
  • षडानन्द नगरपालिका ७ को वडा कार्यालय भवनको उद्घाटन

    भोजपुर / भोजपुरको षडानन्द नगरपालिका ७ को वडा भवन उद्घाटन भएको छ । वडाको सिंहवाहिनी टोलमा निर्मित वडाकार्यालयको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले भवनको उद्घाटन गरेका छन् भवन उद्घाटक कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख उदासले वडाका जनताहरुलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापन गरेर सेवा प्रदान गर्ने वातावरण वनाएकोमा वडाका पुर्व पदाधिकारी र वर्तमान पदाधिकारीप्रति राम्रो काम गरेकोमा प्रशंसा गरे  ।नगर प्रमुख उदासले नगरको प्रशासकीय भवन समेत पहिलो कार्यकालका पदाधिकारीले डिपिआर गरेको र आँफुले त्यहिँ नगर भवन निर्माणको काम विना प्रतिशोध अगाडि वढाएको समेत वताए । उनले सवैको सहभागिता

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • २२० पटक पढिएको
  • षडानन्द नगरपालिकालाई चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि

    भोजपुर / प्रदेश स्तरीय सहिद प्रकाश थापा चौथो स्मृति कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। सहिदभूमि गाउँपालिका-१ घंगरुमा शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई २५–२३, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गर्दै षडानन्द नगरपालिकाले उपाधि जितेको हो। उपाधिसँगै षडानन्द नगरपालिकाले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता दमक नगरपालिकाले नगद ६५ हजार र ट्रफीमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्द नपाका बालकुमार रायमाझी घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे। षडानन्दका कृष्ण रसाइली बेस्ट स्पाइकर, बेस्ट सेट

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • २२० पटक पढिएको
  • इटहरी १४ मा तिन दिने लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न

    इटहरी वडा नम्बर १४ मा  तिन  दिने लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १४ को आयोजनामा  वडा  मा रहेको बिभिन्न समुदायका नागरिकहरुलाइ लैङ्गिक हिंसा सम्बन्धी कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।उपमहानगरपालिकाका  वडा नम्बर १४ का अध्यक्ष रमेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा जनप्रतिनिधि उस्मान मिया, रुक्मिणी देबि चौधरी, डोमनि देबि पासवान, जमिला मियानि वडा सचिव लोकेन्द्र प्रसाद घिमिरे, युवा बिकास केन्द्रका प्रतिनिधि, स्मार्ट छोरी अभियन्ता, स्थानीय समाजसेवी  लगायत  ३ दिनम

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • २५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]