सिताराम चन्द्रवंशी 

इटहरी / इटहरि उपमाहानगरपालिका ७ बालग्राममा एस.ओ.एस चिल्ड्रेन भिलेज द्वारा सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जम्मा २५ जना सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीहरुको लाई सूचना प्रविधि सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ । 

यस कार्यक्रममा फरक प्रस्तुति बाट आएमा विद्यार्थी हरुलाइ सुचना सामाग्रीले शिक्षा मा गुणस्तर, सूचना प्रविधिको बिकास लाई डाेर्याउन बितरन गरिएको सामाग्रीले निकै प्रभावकारी हुने भनी वडा ७ का वाड अध्यक्ष ले बताए ।IMG_20240218_202243