All Posts By कोशी प्रेस

    Showing ८,३३१-८,३४० of १३,७२१ items.
  • शान्ति जनकल्याण सहकारीको अध्यक्षमा गिरी निर्वाचित भए

    इटहरी | इटहरी २० मा रहेको शान्ति जनकल्याण बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्ष पदका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा चन्द्रकुमार गिरी विजयी भएका छन्।गिरीले कुल १,०७५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी वसन्त कुमार श्रेष्ठले ५१४ मत ल्याएका थिए। गिरी र श्रेष्ठबीचको मतान्तर ५६१ रह्यो। उपनिर्वाचनमा कुल १,६३१ मत खसेकोमा ४२ मत बदर भएको थियो।२०७९ पुस २९ मा सम्पन्न सहकारीको नियमित निर्वाचनबाट इटहरी-२ शान्तिनगर निवासी वीरबहादुर लिम्बू अध्यक्षमा निर्वाचित भएका थिए। तर, २०७९ चैत २८ गते लिम्बूको असामयिक निधन भएपछि अध्यक्ष पद खाली भएको थियो। सहकारीका कार्यवाहक अध्यक्ष चि

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १३१ पटक पढिएको
  • पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित

    सुनसरी | नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेका काफ्ले ९४ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए।जिल्ला निर्वाचन समितिका अनुसार काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएका छन्।  समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्। त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कु

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • १८३ पटक पढिएको
  • शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २९ औ बार्षिक साधारण सभा सम्पन्न

    इटहरी । शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कृषि अनुसन्धान निर्देशनालय तरहरामा सुशासन ,प्रविधि मैत्री, गुणत्मक विकासमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसात गर्दै सुरु गरिएको  २९ औ साधारणसभामा सस्थाका कार्यवाहक अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । २९ औ साधारणसभामाको उद्घाटन नगरप्रमुख  पौडेलले गर्नु भएको थियो ।  आर्थिक वर्ष २०८० ८१ सम्ममा संस्थाले दुई करोड ३१ लाख, ५१ ह्जार, ९४ रुपैँया नाफा कमाएकामा  १ करोड ९२ लाख २६ ह्जार

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • ३६३ पटक पढिएको
  • फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

    सुबास घिमिरे / दुहबी /सुनसरी फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बाह्रौँैँ वार्षिक साधारण सभा मङ्सिर २८ गते दुहबी, सुनसरीको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ । उक्त साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि माननीय भगवती चौधरीले वर्तमान विश्वनै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई  वित्तीय सेवा पु¥याइरहेको बताउनुभएको थियो । प्रमुख अतिथि चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपियाँबचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै गरिव वर्गकै बचत तथा वाणिज्य बैँकबाट प्राप्त कर्जा परिचाल लघुवि

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • ७१६ पटक पढिएको
  • इटहरीका प्रत्येक सामुदायिक स्कुलमा 'एक विद्यालय एक नर्स' कार्यक्रम सुरु

    इटहरी / इटहरीमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु भएको छ। कोशी प्रदेशमै पहिलो पटक इटहरीमा प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा सुरु भएको हो ।इटहरीका सबै सामुदायिक विद्यालयका लागि छनोट भएका नर्सलाई सेवा प्रवेश तालिम प्रदान गरी विद्यालयमा पठाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।‘विद्यार्थीलाई विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो’, इटहरी उपमहानगरका नगर प्रमुख पौडेलले भने ।नगर प्रमुख पौडेलले विद्यालयमा खटिएका नर्सले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्ने बताए। नर्सले

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • ४०० पटक पढिएको
  • इटहरीको मुक्तिनारायण मन्दिरमा श्रीवामन महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू

    इटहरी / इटहरी–२ स्थित ऐतिहासिक मुक्तिनारायण मन्दिरमा श्रीवामन महापुराण सप्ताह ज्ञान महायज्ञको भव्य रूपमा सुरुआत भएको छ। मन्दिर संरक्षण, संवर्द्धन र विकासलाई प्राथमिकतामा राख्दै मन्दिर सेवा समिति, इटहरी–२ आँपगाछीको आयोजनामा यो महायज्ञ बिहीबारदेखि शुरू भएको हो। कार्यक्रम आगामी पौष ३ गतेसम्म जारी रहनेछ।महायज्ञको पहिलो दिन कलश शोभा यात्रा र मण्डप पूजनका साथ कार्यक्रमको शुभारम्भ गरिएको थियो। कलश यात्रामा स्थानीय वासिन्दा, भक्तजन, भजन कीर्तन टोली, र इटहरी २ का विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भए। यस क्रममा, इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले धार

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • २२८ पटक पढिएको
  • चतरा पुलबाट हुने आत्महत्या प्रयास र दुर्घटनाबाट उद्धारका लागि अभ्यास कार्यक्रम सम्पन्न

    सुनसरी / सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित कोशी पुलमा आत्महत्या प्रयास र दुर्घटना उद्धारका लागि Simulation Exercise कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रपट्टी, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस चतराको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा चतरा पुलमा हुने सम्भावित आत्महत्या प्रयास र दुर्घटनाको समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय उद्धारकर्मीहरूको सहभागिता रहेको थियो। अभ्यासले उद्धारका क्रममा अपनाइने विधि, समन्वय र सुरक्षा उपायबारे जानकारी प्रदान गरेको छ।कार्यक्रमको उद्घाटन सुनसर

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • ४८७ पटक पढिएको
  • रामधुनीमा महिला हिंसा विरुद्ध १६ दिने सचेतना मुलुक कार्यक्रम सम्पन्न

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ मा महिला हिंसा विरुद्ध १६ दिने सचेतना मुलुक कार्यक्रम भव्य रूपमा समापन गरिएको छ। "हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता" भन्ने मूल नाराका साथ सम्पन्न यो कार्यक्रम रामधुनी ५ को डागिनथान मन्दिरमा आयोजना भएको थियो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा रहनुभएको थियो भने अध्यक्षता वडा महिला समिति रामधुनी ५ की अध्यक्ष हेमा अधिकारी ले गर्नुभएको थियो। वडा महिला समितिको सक्रिय आयोजनामा तथा रामधुनी नगरपालिकाको विशेष सहयोगमा आयोजित यस कार्यक्रमले महिला अधिकार, लैङ्गिक हिंसा, र समाजमा महिला-पुरुषबीचक

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • २८२ पटक पढिएको
  • रामधुनीमा न्यायिक समितिसँग प्रहरी अन्तक्रिर्या कार्यक्रम सम्पन्न

    सुनसरी / रामधुनी नगरपालिकाले न्यायिक समितिसँग प्रहरी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ। नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख तारा थापाको अध्यक्षतामा भएको यो कार्यक्रमले स्थानीय सरकार र प्रहरी प्रशासनबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको थियो।कार्यक्रम रामधुनी नगरपालिकाको न्यायिक समितिको पहलमा आयोजना गरिएको हो। यस अवसरमा न्यायिक समितिका सदस्य, प्रहरी प्रशासनका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।नगर प्रमुख शंकरलाल चौधरीले कार्यक्रममा बोल्दै न्यायिक समिति र प्रहरी प्रशासनको सहकार्यले स्थानीय तहमा शान्ति, सुरक्षा र कानूनी शा

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • २५३ पटक पढिएको
  • बचतकर्ताको मन जित्दै शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था

    इटहरी : इटहरी २० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०।८१ सम्ममा दुई करोड ३१ लाख बढी नाफा कमाएको छ ।पछिल्लो समय सहकारी संस्थाहरूले बचतकर्ताको रकम अपचलन गरेका घटना बाहिरिरहँदा यस सहकारीले भने बचतकर्ताको मन जित्दै नाफा कमाएको हो ।सहकारीको अडिट रिपोर्टअनुसार आर्थिक वर्ष २०८०।८१ मा उक्त सहकारीले दुई करोड ३१ लाख ५१ हजार ९४ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७९।०८० मा भने सहकारीको नाफा एक करोड २६ लाख ८९ हजार २४२ रुपैयाँ थियो ।तर, पछिल्लोपटक भने सहकारीले अघिल्लो वर्षभन्दा एक करोड बढी नाफा आर्जन गरेको हो । यसरी हेर्दा करिब ८० प्रतिशत ह

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • ३३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]