All Posts By कोशी प्रेस

    Showing १,४३१-१,४४० of १३,५२५ items.
  • भारत सरकारको सहयोगमा भोजपुरको टेम्केमैयुङमा १० करोडको लागतमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण हुने

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब १० करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। स्थानीय कृषकलाई बजारसँग प्रत्यक्ष जोड्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने लक्ष्यका साथ केन्द्र निर्माण गर्न लागिएको हो।भारत सरकारको सहयोगमा निर्माण हुन लागेको परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार परियोजनाको ९५ प्रतिशत लागत भारतीय दूतावासमार्फत व्यहोर्नेछ भने बाँकी पाँच प्रतिशत तथा मूल्य अभिवृद्धि कर ९भ्याट० गाउँपालिकाले बेहोर्नेछ। विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ७२ पटक पढिएको
  • विराटनगर भन्सारमा जाँचपास भइसकेको भारतीय ट्रकबाट करोडौंका अवैध सामान फेला, कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान सुरु

    इटहरी। विराटनगर भन्सार कार्यालयपरिसरमा जाँचपासपछि गन्तव्यतर्फ लागेको भारतीय मालवाहक ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल रानीले पाँच दिनअगाडि नियन्त्रणमा लियो । जाँचपास भइसकेको ट्रकमा कैफियत रहेको सूचना पाएपछि त्यसको अन्तिम परीक्षण गर्न पुनः भन्सार कार्यालयमा बुझाइयो ।यसअघि भन्सार जाँचपासपछि कुनै सवारीमा कैफियत भएमा राजस्व एकाइले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया बढाउँथ्यो । अहिले कैफियत रहेमा भन्सार कार्यालयमै फर्काउने गरिएको हो ।  भारतीय नम्बर बिआर ०१६ ए ३३४७ भएको ट्रक भन्सार कार्यालयमा लगेर अनुसन्धान गर्दा कपडाको प्रज्ञापनपत्रमा जुत्ताचप्पल, चस्मा र ब्युटीपार्लरसमेतका सामान फे

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १३० पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाद्वारा पटक-पटकको निर्देशन अटेर गरी सडक निर्माणमा ढिलासुस्ती गर्ने दुई वटा योजनाको ठेक्का सम्झौता अन्त्य

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति नभएको भन्दै दुई वटा सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको बारेमा जानकारी दिएको हो ।मामाङ्खे–संग्राहलय–हुडाई–तुम्बिम्बा–थावाबुक–याम्फुदिन–कञ्चनजङ्घा आधार शिविर जाने सडक निर्माण योजना र सिरिजङ्घा गाउँपालिकाको केन्द्रदेखि थुम्मा–नागदेवा–हुडाई–फुन्द्रुवा–याङपाङ सम्मको सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले पटकपटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८२ पटक पढिएको
  • झापामा उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’

    इटहरी। झापामा लगातार वर्षा र सम्भावित बाढी–पहिरोबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको छ । झापा बाढीको उच्च जोखिम भएको जिल्ला हो ।जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा स्वयंसेवकहरूलाई विपद्को जुनसुकै अवस्थामा पनि तत्काल परिचालन हुन सक्ने गरी पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बाढी वा पहिरोका कारण राजमार्ग तथा भित्री सडक अवरुद्ध हुन नदिन स्थानीय तह

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १२६ पटक पढिएको
  • रासायनिक मलको अभाव र घट्दो खेतीयोग्य जमिनका कारण झापामा धान उत्पादन घट्ने चिन्ता

    इटहरी । धान रोपाइँको मुख्य सिजनमै रासायनिक मलको चरम अभाव भएपनि झापाका किसान धान रोप्न व्यस्त छन् । नेपालकै प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा आवश्यक मलको एक चौथाइभन्दा कम मात्र आपूर्ति हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता भने बढेको छ ।कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने भएपनि हालसम्म २ हजार ४ सय मेट्रिक टन मात्र उपलब्ध भएको छ । यस्तै ८ हजार मेट्रिक टन डीएपी आवश्यक पर्दा करिब २ हजार ५ सय मेट्रिक टन मात्र आपूर्ति भएको छ । आवश्यकताअनुसार मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न नपाएको र यसले धान

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १०० पटक पढिएको
  • भारी वर्षाको चेतावनीसँगै विराटनगरका खोला किनार र विभिन्न वडामा डुबानको त्रास,७० प्रतिशत नाला साना वर्षाका लागि मात्र उपयुक्त भएको महानगरको स्वीकारोक्ति

    इटहरी । कोशी प्रदेशमा आगामी तीन दिनदेखि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेसँगै विराटनगरका हरेक वर्ष डुबानमा पर्ने बस्तीका बासिन्दामा त्रास बढेको छ । विशेष गरी केसलिया र सिङ्घियाखोलाको किनार तथा विराटनगर–५, ६, ११, १२, १६, १७ र १८ नम्बर वडाका डुबान प्रभावित क्षेत्रका स्थानीयले फेरि बर्खाको सास्ती दोहोरिने चिन्ता व्यक्त गरेका छन् । विराटनगर–१२ का स्थानीय राजेश सहनीका अनुसार दक्षिण–पश्चिम क्षेत्रका बस्ती हरेक वर्ष डुबानमा परे पनि दीर्घकालीन रूपमा पानी निकास गर्ने प्रभावकारी व्यवस्था भएको छैन । उहाँले डुबानपछि पानी बाहिर निकाल्ने उपाय नहुँदा स्थानीयले

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८० पटक पढिएको
  • अविरल वर्षासँगै खोला खोल्सामा आएको बाढीले बगाउँदा खोटाङमा दुईको मृत्यु

    इटहरी । बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धको ज्यान गएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राईलाई घर नजिकै छाङ्गे खोलामा मृत अवस्थामा भेटिएको थियो । यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिला गैरी गाउँस्थित ७१ वर्षीय पर्शुराम परियार खहरे खोल्सा तर्नेक्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार साउन २ गते अपरान्ह ४ बजे घरबाट हिँडेक

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ९० पटक पढिएको
  • खोटाङको प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसी ऐसेलुखर्कमा चाम्लिङ सामुदायिक होमस्टे सञ्चालन,कोदोको ब्राण्डेड तीन पाने रक्सीसँगै रैथाने परिकार र संस्कृतिको प्रवर्धन गरिँदै

    इटहरी। स्थानीय उत्पादन र संस्कृतिको प्रवर्धनका लागि त्रि–धार्मिकस्थल हलेसीमा चाम्लिङ सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकलाई स्थानीय परिकारको अर्गानिक स्वाद चखाउन र समुदायको संस्कृतिमा रमाउन हलेसी चाम्लिङ सामुदायिक होम स्टे सञ्चालनमा ल्याइएको हो ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्क गाउँका चाम्लिङ समुदायले साउन २ गतेबाट सामुदायिक होम स्टे सञ्चालनमा ल्याएका हुन् । होम स्टे सञ्चालनमा आएसँगै हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा ब्राण्डिङ गरिएको कोदोको तीन पाने रक्सी पनि औपचारिकरुपमा बिक्री वितरण सुरु गरिएको छ । त्रि–धार्मिक स्थल हलेसीबाट एक किलोमिटर दुरीमा र

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ११० पटक पढिएको
  • उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न

    इटहरी । उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गाईघाट र चौदण्डीगढी नगरपालिकाको बेल्टारमा एकैसाथ आयोजित कार्यक्रममा सयौँ साइकलप्रेमी, युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । उदयपुर जिल्ला साइक्लिङ संघ र चौदण्डीगढी साइकल सिटीको आयोजनामा सम्पन्न कार्यक्रमको बेल्टारमा नगर प्रमुख कालुमान लामाले उद्घाटन गर्नुभएको थियो । उहाले साइकल स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो विकासको महत्वपूर्ण माध्यम भएकाले यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले कोरा अभियान बालबालिकाको शिक्षा, स्वास्थ्य र

    • प्रकाशित मितिः साउन २, २०८३
    • १५९ पटक पढिएको
  • गुणस्तरीय शिक्षाका लागि पूर्वाञ्चल पब्लिक स्कुलको अभियानः शिक्षकको क्षमता विकासमा निरन्तर लगानी

    इटहरी । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले दक्ष, प्रेरित र समय अनुकूल शिक्षक नै गुणस्तरीय शिक्षाको वास्तविक आधार भएको मान्यता सहित शिक्षकको क्षमता अभिवृद्धिमा निरन्तर लगानी गरिरहेको छ। यसै क्रममा विद्यालयले सम्पूर्ण शिक्षक–शिक्षिकाको सक्रिय सहभागितामा ’शिक्षक अभिमुखीकरण कार्यक्रम–२०८३’ सञ्चालन गरेको छ। कार्यक्रमका मुख्य प्रशिक्षक, शिक्षा तथा व्यक्तित्व विकास प्रशिक्षक टोम गौतमले बदलिँदो समयसँगै शिक्षकले आफ्नो ज्ञान र शैली परिष्कृत गर्नुपर्नेमा जोड दिँदै विद्यार्थी–केन्द्रित शिक्षण, प्रभावकारी कक्षाकोठा व्यवस्थापन, सकारात्मक अनुशासन र आधुनिक प्रविधिबारे व्यावहारिक प्रशिक

    • प्रकाशित मितिः साउन २, २०८३
    • १९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]