All Posts By कोशी प्रेस

    Showing १२,२५१-१२,२६० of १३,७४६ items.
  • धरान वडा नं. ४ मा एमाले प्यानल नै विजयी

    धरान । धरान उपमहानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले)को प्यानल विजयी भएको छ । वडाध्यक्षमा धनबहादुर राईले ८२६ मत प्राप्त गर्दै माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवारलाई हराएर निर्वाचित भएका हुन् । माओवादीका उम्मेदवारले ६१२ मत पाएका थिए ।पछिल्लो मत परिणाम अनुसार सदस्य(खुल्ला) राजेन्द्र राई, गोरशमान आले, महिला सदस्यमा मीना तामाङ र दलित महिला सदस्यमा लिलामाया गहते विजयी भएका हुन् । एमालेका महिला सदस्यले ८२१, दलित महिला सदस्यले ८१३ खुल्ल सदस्य एउटा चिन्हमा ८०३ र दुईवटा चिन्हमा ७२४ मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवाद केन्द्रका महिला सदस्यले ५५१, दलित महिला सदस्यले ५३६ र खुला सदस्य एउटा

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ६३ पटक पढिएको
  • साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र रुम्दाली राई अध्यक्षमा विजयी

    धनकुटाः गठबन्धन गरेर नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राई धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।एमालेबाट उम्मेद्वार रहेका निवर्तमान गाउँपालिका अध्यक्ष कुमारजंग याख्खालाई उनले पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा याख्खाले राईलाई पराजित गरेका थिए ।पर्यटन व्यवसायी रुम्दाली होटल एशोशिएसन भेडेटारका अध्यक्ष हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वीच चुनावी गठबन्धन भएको थियो । जनता समाजवादीबाट भेडेटारकै अर्का पर्यटन व्यवसायी लीलाराज लावतीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उ

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ६१ पटक पढिएको
  • धरान– वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी

    धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।वडाध्यक्षमा यज्ञमणि आचार्य ७५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका छन् । कांग्रेसबाट टिकट नपाएपछि अधिकारी राप्रपामा प्रवेश गरेर उम्मेद्वार बनेका थिए ।सो वडामा नेकपा एमालेका सुमन श्रेष्ठले १७७ र स्वतन्त्र उम्मेद्वार बिहानसिंह श्रेष्ठले ४७ मत प्राप्त गरेका छन् ।वडा सदस्यतर्फ महिला सदस्यमा रहिसा कसजूले ८८९ मत, दलित महिला सदस्य रीता सुन्दासले ८६०, खुल्ला सदस्य विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ७७ पटक पढिएको
  • पाख्रीवास वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका राई विजयी

    धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार कांग्रेसका महेश राई विजयी भएका हुन् ।राईले ६७७ प्राप्त गरी जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) डिल्ली कुमार भण्डारीले ४९४ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ६६ पटक पढिएको
  • धरानमा एमालेकाे मत घट्दै

    इटहरी । धरानमा हिजोसम्म तेस्रो स्थानमा रहेको नेकपा एमालेले क्रमिक रुपमा मतान्तर सुधार गरिरहेको छ । आइतबार (हिजो राति) १० बजे सर्वजनिक मतपरिणाम अनुसार धरानको मेयरमा नेपाली काँग्रेसका किशोर राई पहिला, स्वतन्त्र उम्मेदवार हर्क साङपाङ दोस्रो र एमालेकी मञ्जु भण्डारी सुवेदी तेस्रो स्थानमा थिइन् । तर, सोमबार (आज) विहान ८बजे प्राप्त अद्यावधिक अनुसार धरानको मेयरमा एमाले दोस्रो स्थानमा उक्लिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार धरानको मेयरमा काँग्रेसका राईले ३३२२ मत ल्याएर अग्रतालाई कायमै राखेका छन् । धरानको मेयरमा एमालेकी भण्डारीको २५०३ मत रहेको छ । स्वतन्त्र उम्

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५६ पटक पढिएको
  • धनकुटा नगरपालिकामा एमालेको अग्रता कायमै

    धनकुटा / धनकुटा नगरपालिकामा नेकपाले अग्रता बनाएको छ । नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले ३१८४ मत पाउँदा कांग्रेसका उम्मेदवारले २४६३ मत पाएका छन् ।त्यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारले २५७१ मत पाउँदा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले २४६७ मत पाएका छन्।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५१ पटक पढिएको
  • धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता

    धनगढी / सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा ८ हजार ७०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ३८२९ मत ल्याउँदै अग्र स्थानमा छन् ।उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले २०८५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्दले ९३८ मत मात्रै पाएका छन् ।सुरुदेखि नेतृत्व गर्दै आएका हमालले ८ हजार ७०० मत गणना हुँदासम्म दलका उम्मेदवारभन्दा १७३८ मत बढी ल्याएर आफूलाई बलियो बनाउँदै लगेका छन् ।अहिलेसम्म धनगढीका वडामध्ये १९ नम्बरमा मात्रै हमाल दलका उम्मेदवारभन

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५१ पटक पढिएको
  • आज बुद्ध जयन्ती पर्व मनाइँदै

    काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६६औँ जयन्ती

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५१ पटक पढिएको
  • रामधुनी १ को वडा अध्यक्षमा नेपाली कांग्रेसमा महेश चौधरीको प्यानलै विजयी

    रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार महेश चौधरीको प्यानलनै विजयी भएको छ ।नेपाली कांग्रेसका महेश चौधरीले १ हजार २ सय ४ मत ल्याएर विजय हासिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार चौधरीले १ हजार ३३ मत पाएका छन् ।यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३ सय १५ मत ल्याउँदा नेकपा एमालेले १ हजार ११३, दलित महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३७४ मत ल्याउँदा एमालेले १ हजार १४५ र खुल्ला सदस्यमा नेपाली कांग्रेसले १ हजार २३५ , १ हजार ३२५ मत ल्याउँदा एमालेले १ हजार २०९ र १ हजार १९३ मत पाएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १२१ पटक पढिएको
  • मतगणना सकिएका स्थानीय तहमा कुन पार्टीले कहाँ जिते काे मतगणना कस्ताे छ ?

    काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना सकिएका ३२ स्थानीय तहमध्ये नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ९ वटा पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा र नेकपा माओबादी केन्द्र ८ वटा पालिकामा विजय भएको छ ।नेकपा एमालेले जितेका नगरपालिका र गाउँपालिका मेयर र अध्यक्ष१. लोकन्द्र बहादुर घले – चामे गाउँपालिका, मनाङ२. छोम्पेल बिष्ट – लेघेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ३. धावासम्डुक गुरुङ (निर्विरोध) – से–फोकसुण्डो गाउँपालिका,डोल्पा४. रिङजिन नामगेल गुरुङ –वारागुङ मुक्तिक्षेत्र गााउँपालिका, मुस्ताङ५.कान्छा घले – ड

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]