All Posts By कोशी प्रेस

    Showing १२,१४१-१२,१५० of १३,७४६ items.
  • यौन हिंसाविरुद्धको विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ। यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए।जवाफका क्रममा कोइरालाले उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा स

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १३६ पटक पढिएको
  • एकीकृत समाजवादीका मन्त्री हेरफेर रोकिनुको भित्रि कारण

    काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको आईतबार बसेको बैठकले यस भन्दा अगाडि सरकारमा पठाएका सबै मन्त्रीहरु फिर्ता बोलाउने र नयाँं टीम पठाउने निर्णय गर्यो । सो अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधामनन्त्री शेरबहादुर देउवालाई नयाँं मन्त्रीहरुको सूची समेत पठाएका थिए।       नयाँं मन्त्रीहरुको नाम सो पार्टीको सचिवालयलेनै सार्बजनिक जनाकारी गरायो। सो अनुसार आईतबारर सोमबार दिनभरी उनीहरुले बधाई समेत पाएका थिए। तर जव सोमबार कार्यालय सम सुरु भयो तब मन्त्रीपरिषद् हेरफेर स्थगित भएको प्रचार भयो। एका एक मन्त्रीका अनुहारमा छाएको खुशी औसीको रात झै अध्याँरो हुनपुग्यो ।बजारमा द

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १६१ पटक पढिएको
  • आइतबारको बिदा खारेज

    काठमाडौं । सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हाे ।                   वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदादिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १०३ पटक पढिएको
  • इटहरी ८ का वडाध्यक्ष चौधरीद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

    इटहरी । इटहरी–८ का वडाध्यक्ष रोहित चौधरीले एक जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।इटहरी–५ जनता बस्तीमा बसोबास गर्ने सुमन ढोली करीब चारवर्ष यता मृगौला पीडित भएकाले उनलाई घरैमा पुगेर वडाध्यक्ष चौधरीले आर्थिक सहयोग गरेका हुन् ।औषधि तथा खाद्यान्नका लागि वडाध्यक्ष चौधरीले नगद ८ हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् । औषधि उपचार गर्न समस्या भएकाले सहयोगको अपिल समेत गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • २०७ पटक पढिएको
  • वेदान्त हस्पिटलमा दैनिक अप्रेसन सेवा

    इटहरी । इटहरीस्थित वेदान्त हस्पिटल प्रा. लि. मा बरिष्ठ सर्जनद्वारा दैनिक अप्रेसन सेवा प्रदान गरिने भएको छ । प्रदेश नं.१ मा लामो समयदेखि विभिन्न अस्पतालमा आबद्धरहि ल्याप्रोस्कोपी सर्जरी गर्दै आएका दक्ष, अनुभवी एवम् तालिम प्राप्त सर्जन डाक्टर सुनित अग्रवालले अब वेदान्त हस्पिटलमा दैनिक सेवा दिने भएका हुन् ।  बरिष्ठ सर्जन अग्रवालद्वारा दुरबिनबाट पेट सम्वन्धी सम्पूर्ण सेवा जस्तै पितथैलीको पत्थरी, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पाइल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरीको अप्रेसन गरिने हस्पिटलले जनाएको छ । यस्तै प्रोस्टेट, पिलो, कान चुडिएको, लिङ्‌गको छाला नफर्केको,

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १८३ पटक पढिएको
  • कृषि क्षेत्रमा कालोबजारीविरुद्ध आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

    काठमाडौं । अखिल नेपाल किसान महासंघले आन्दोलनको घोषणा गरेको छ । किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै आन्दोलन को घोपणा गरेको हो । सो संघका अध्यक्ष डा. प्रेम दंगालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको जानकारी दिए ।उनले यतिवेला मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरु नकारात्मक देखिन थालेको, दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीमा चरम मूल्यबृद्धि भएको कारण अनियन्त्रित ढंगबाट महंगी बढेको, कृतिम अभाव सिर्जना भएको र महंगिले उपभोक्ता मारमा परेको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए ।    &

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १४७ पटक पढिएको
  • फेलोसिप प्रदान नगरेकोमा चौतारीको ध्यानाकर्षण

    आर्थिक बर्ष सकिन लाग्दा समेत महासंघले स्थानीय सरकारद्वार प्रदान गर्दै आएको फेलोसिपका विषयमा महासंघले चासो नदिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।पत्रकारको लेखनवृत्तिका लागि प्रत्येक बर्ष धरान उपमहानगरपालिकाले दिँदै आएको बजेट फ्रिज हुने अवस्था आइसक्दा पनि महासंघले त्यसतर्फ महासंघको ध्यान जान नसकेको भन्दै नेकपा एमाले सम्बद्ध पत्रकार संगठन प्रेस चौतारी  नेपाल धरान नगर कमिटीले महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।चौतरा धरान नगर कमिटीका अध्यक्ष रोशन दाहालको नेतृत्वमा गएको पत्रकारको टोलीले ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघ सुनसरीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ धरान उपमहानगरपालिका, नेपाल प

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १२४ पटक पढिएको
  • तत्काल मन्त्री परिवर्तन नहुने सहमति

    काठमाडौँ / बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नहुने सहमति भएको छ।आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो।संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने भन्ने कुरा भएको छ । स्रोतले भन

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • ११९ पटक पढिएको
  • इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने

    नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्ट  बैंकले मेगा  बैंकसँग मर्जर हुने भएको हो । केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गरिएको थियो । उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको स्रोतले बताएको छ । यी दुईबीच मर्जर सफल भए हालसम्मकै सबै भन्दा ठूलो ब

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १३७ पटक पढिएको
  • रुख काटेर विश्व वातावरण दिवस मनाउदै इटहरि उप महानगरपालिका

    आज बिश्व वातावरण दिवसका आवसरमा  बिभिन्न कार्यक्रम  बिश्वभर मनाइरहदा इटहरीमा पनि बिभिन्न संघ संस्था तथा नगर पालिकाले बृक्षा रोपण तथा सरसफाइ गरेर मनाएको छ । तर  इटहरी उपमहानगरपालिका गेटमै   विभिन्न रुख बिरुवा काटेर पनि वातावरण दिवस मनाईएकाे देख्छदा आचम्ममा परेको स्थानीय जीबन चौधरीले  बताए   ।विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । " वातावरण बचाउ र भएको एउटै जिवयुक्त पृथ्वी बचाउ " भन्ने नारा सहित सन

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • २४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]