All Posts By कोशी प्रेस

    Showing १०,४४१-१०,४५० of १३,७४३ items.
  • इटहरी नमुना कलेजका विद्यार्थी र पूर्वाञ्चल क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालयबीच अन्तक्रिर्या

    इटहरी / इटहरी नमुना कलेजको समाजकार्य विभागका वद्यार्थी र पूर्वाञ्चल क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालयबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा सशक्तिकरण समूहको समन्वय र सहकार्यमा विद्यार्थी र शसस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया विशेष गरी शसस्त्र प्रहरीले के कस्ता कार्य गर्छन् । चुनौतीहरु कस्ता आउँछन् , चुनौतीको सामना कसरी गरिन्छ लगायत हालको समयमा भएका अनैतिक क्रियाकलाप बारे रहेको थियो। शसस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले विद्यार्थीका जिज्ञासालाई प्रष्ट परेका थिए। पोखरेलले सिमित श्रोत साधनका बावजुत विभिन

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ३२८ पटक पढिएको
  • ऊर्जाशील महिला कृषि समूह इटहरीको तिज कार्यक्रम

    इटहरी / ऊर्जाशील महिला कृषि समूह  इटहरीले तिज विशेष कार्यक्रम गरेको छ ।ऊर्जाशील महिला कृषि समूहकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष दिवश पोख्रेलको सहभागिता थियो ।यसैगरी कार्यक्रममा सचिव घनश्याम गिरी, मायाघरकी अध्यक्ष सुभद्रा प्याकुरेल, घरेलु महासंघ सुनसरीकी अध्यक्ष रन्जु सिग्देल, लायन्स क्लब स्मार्ट सिटीका तृतीय उपाध्यक्ष रन्जना शर्मा टोलका अध्यक्ष, भृकुटी टोलका अध्यक्ष, विभिन्न संघ संस्थाबाट प्रतिनिधिको सहभागिता थियो ।यस अवसरमा महिलाहरुलाइ प्रोत्साहन गर्नु पर्छ भन्ने उद्देश्यले समूहले ३२ वर्षदेखि साइकल रिपेयरिङ्ग गर्दै आफ्नो गु

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १०६ पटक पढिएको
  • परियोजनाको जिल्ला स्तरीय संयुक्त अनुगमन सम्पन्न

    महोत्तरी / वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराको नेतृत्वमा आज भाद्र १८ गते सम्पन्न गरिएको छ । स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, समाज विकास केन्द्र महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • २४३ पटक पढिएको
  • बेलबारीको गुरुकुल पाठशाला “हामी आफ्नो खर्च आफैँ जुटाउँछौ‘‘‘, परिश्रम गरौँ आत्मनिर्भर बनौँ”

    सुन्दरहरैंचा / बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाका बिद्यार्थीहरु “आफ्नो खर्च आफैँ जुटाउँन थालेका छन् ।“हामी आफ्नो खर्च आफैँ जुटाउँछौ‘‘‘, परिश्रम गरौँ आत्मनिर्भर बनौँ” भन्ने उद्धेश्यका साथ सोमबार उनीहरुले  २ दिने उद्यमशीलता परियोजना कार्य सञ्चालन गरेका छन् । यो परियोजना कार्य  रसोमबार र मंगलबार सम्म सञ्चालन हुने छ ।  विद्यार्थीहरुले बेलबारीका मालपोत लार्यन,पुर्व बस स्टेण्ड,पश्चिम बस स्टेण्ड,सिनेमा हल लाईन सहित ४ ठाँउमा  चिया, कफी, स्टेशनरी सामाग्री, चिसो पेय पदार्थ, सलाद, चटपटे,पानीपुरी लगायतका खानेकुराहरुको बिक्री गरेका  छन्  ।गुरुकुल पाठशालाले सैद्धान्तिक ज

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • २११ पटक पढिएको
  • बुढीगांगा गाउँपालिकाको यस्तो बन्यो प्रतीक चिन्ह

    मोरङ / बुढीगंगा गाउँपालिले पालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरेको छ । बुढीगंगा गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरी सार्वजनिक गरिएको हो ।२०८० साउन २१ गते कार्यपालिकाको बैठकको निर्णयले सार्वजनिक सूचना अनुसार पालिकाको प्रतीक चिन्ह लोगोहरू मध्ये बुढीगंगा गाउँपालिका वडा १ का कपिल सुनुवारले डिजाइन गरेको लोगो स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले जानकारी दिए । स्वीकृत भएको लोगो भदौ १५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार राजपत्रमा समेत प्रकाशित गरिएको उनले बताए । राजपत्रमा प्रकाशित लोगोमा हाती, पानी ट्याङ्की, थारु समुदायको

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १२१ पटक पढिएको
  • आठराई गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि रातो बंगलासँग गर्यो साझेदारी

    सुनसरी /  तेह्रथुमको आठराई गाउँपालिकाले रातो बंगला स्कुलसँग शैक्षिक गुणस्तरका लागि साझेदारी गरेको छ । गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम र रातो बंगला स्कुलका डाइरेक्टर शान्ता दीक्षितले साझेदारीका लागि हस्ताक्षर गरेका हुन्  । रातो बंगला स्कुल पाटन ढोका ललितपुरमा एक कार्यक्रमका बिच साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो। शिक्षा विकाश समितिले जेष्ठ महिनामै कार्यक्रम पालिकालाई हस्तान्तरण गरे पछि १६ वटा नि मा वि थप गर्दै गाउँपालिकाले रातो बंगला साझेदारी कार्यक्रमसंग सम्झौता गरेको हो। आठराई गाउँपालिकाको ३० प्रतिशत र रातो बंगलाको ७० प्रतिशत खर्च हुने गरि साझेदारी गरिएक

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २३३ पटक पढिएको
  • सुन्दरहरैंचाको खोर्सानेमा भदौ २५ गतेदेखि “खोर्साने तेस्रो मिनि मेला” लाग्ने

    सुन्दरहरैँचा / भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा वडा नम्बर १२ स्थित खोर्सानेमा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर खोर्साने युवा क्लबले जानकारी गराएको छ । १९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेको अवस्थामा यस्ता क्लबले सो क्षेत

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २२२ पटक पढिएको
  • मानव धर्म सेवा समितिले इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाउने

    सुनसरी / इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा  चित्रकला प्रदर्शनी हुने भएको छ ।समितीले आइतबार एक विज्ञप्ती जारी गर्दै विराट सत्संग समारोह आगामी भदौ १९ र २० गते सुनसरीको इटहरीमा हुने जानकारी दिएको हो। मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको उपस्थितीमा हुने दुई दिवसीय समारोहका लागि तयारी सुरु भैसकेको समितिले बताएको छ। मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना गरिएको समितिका केन्द्र प्रमुख महात्मा चमेली

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १४५ पटक पढिएको
  • दुहबी नगरपालिकाले ८० सुकुम्बासी परिवार लाई सुबिधा सम्पन्न घर दियो

    सुनसरी / दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अति बिपन्न ८० परिवारलाई आवासीय घर हस्तान्तरण गरेको छ ।नगरप्रमुख आवास योजना अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका ८० वटा आवासीय घरहरू नगरका अति बिपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । ८ करोडको लगानीमा २ बिगाहा २ कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको आवासीय बस्तीमा रहेको ८० वटा दुई कोठे घर २०७६ साल फागुनमा शिलान्यास भएको थियो । साढे ४ धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालय सहित खानेपानी, बिजुली जडान गरिएको सुबिधा सम्पन्न घर रहेको नगरप्रमुख वेदनारायण गच्छदारले जानकारी दिए ।आवासीय बस्तीमा विवाह, व्रतबन्ध लगायत विभिन्न उत्सवको लाग

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • ११८ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा

    सुनसरी / भोजपुरको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । विज्ञहरूको समूहले निर्माण गरेको पाश्र्वचित्रमा यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा गुर्नपर्ने कामलाई बृहत्रूपमा समेटिएको उनको भनाइ छ ।पाश्र्वचित्रमा गाउँपालिका, शिक्षक, अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]