दुहवी—दुहवि नगर प्रमुख बेद गछ्दारका छोरा चेतन गछ्दार लागुपदार्थ सहित बिराटनगर रानि बाट पक्राउ परेका छन् ।
लागुपदार्थ सहित जेष्ठ ४ गते प्रहरी चेकजाँच का क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका गछ्दार संग भएको लागु औषधको मात्रा घटि देखाएर धरौटीमा निकाल्न शक्ति केन्द्रमा दौडधुप भइरहेको श्रोतले बताएको छ ।
सचिन गछ्दार नाम बताउने चेतनलाइ २ पटक म्याद थप गरेर रानि प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।


