दुहवी—दुहवि बजारका एक युवा लागुपदार्थ हिरोइन सहित बिराटनगर रानि बाट पक्राउ परेका छन् ।
लागु पदार्थ सहित जेष्ठ ४ गते प्रहरी चेकजाँच का क्रममा पक्राउ परेका युवाले आफ्नो नाम सचिन गछ्दार बताएका छन । भने उनि दुहवी हाइ प्रोफाइल नेताको छोरा रहेको बुझिएको छ । गछ्दार लाइ २ पटक म्याद थप गरेर रानि प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता ग्यानेन्द्र बस्नेतले जानकारी दिए ।


