मिलन अधिकारी
संखुवासभा / मादी नगरपालिका वडा नम्बर २ को चिरैटे टोल जाने बाटोमा उकालो बाटोको उचाई घाटाई तथा नाली निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् ।
बाटोको उचाई घट्दा र नाली निर्माण नहुदा स्थानीयहरुले उत्पादन गरेका कृषि जन्य सामाग्री बारी मै कुहिने अवस्था थियो । बाटोको स्तरउन्नति भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो परेकाले मादी २ नम्बर वडा कार्यलयको वजेट मार्फत चिरैटे टोल जाने सडकले प्रथामिक्ता पाएको छ ।
आफ्नो टोल जाने बा बाटो निर्माण देखि बाटो विकासका काम गर्दा आफू खुसि भएको स्थानिय पुरानो प्रवृत्दी बाट बाटोलाई स्तर उन्न्ति गर्दा आफुहरुलाई सहज भएको स्थानिय मेनुका अधिकारीले बताउनुभयो । उ
बाटोको स्तरउन्नति गरेर स्थानीयबासिको बर्सो देखि बाटोको समस्या रहेको र आबको दुई बर्ष भित्र स्थानीयहरूलाई आवज जावज गर्न सहज र गाडी समेत फस्न नदने वडा अध्यक्ष रमेश कुमार कार्कीले बताउनुभयो ।
स्थानीयहरुले उत्पादन गरेका कृषि जन्य सामाग्री बजारी करण हुन्छ । बाटोको स्तरउन्नति भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो बाटोलाई व्यवस्थित बनाउन योजनामा अनुगमन गरेका थिए ।


