नमुना कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल

alt

इटहरी । शैक्षिक गतिविधिलाई अनुसन्धान मुलक वनाउने विषयमा सुनसरीको इटहरीमा  विज्ञहरु विच छलफल सम्पन्न गरिएको छ ।

  इटहरी नमुना कलेजको आयोजनामा कलेजले प्रकासन गरेको नमुना स्मारिका विमोचन सहित शैक्षिक अनुसन्धान मुलक विषय केन्द्रीत छलफल गरिएको हो ।

  त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डिन डा.डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर १का विभिन्न ठाउँका शिक्षा विदहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न कलेजबाट विद्यावारिधी गरेका तथा विद्यावारिधी गर्न अनुसन्धान मुलक विषयवस्तुहरु खेलन गर्न लागेका शिक्षासंग जोडिएका व्यक्तित्वहरुले आ आफनो धारणा कार्यक्रममा राखेका थिए ।IMG_0329

  इटहरी क्षेत्रबाट नै अनुसन्धान मुुलक पठनपाठनका साथै अनुसन्धान कार्य गर्न सकिने कार्यक्रमले राम्रो संदेश दिएको आयोजन नमुना कलेजका प्राचार्य धर्म न्यौपानेले जानकारी दिए । त्यसै गरी अनुसन्धान मुलक विषय तथा नमुना कलेजले आयोजना गरेको कार्यक्रमका विषयमा कार्यक्रमका प्रमुख अतिथी डा . डिल्ली राज शर्माले वताए ।IMG_0341

नमुना कलेजले आयोजना गरेको कार्यक्रमले इटहरी क्षेत्रमा अरुले पनि यस्तै प्रकारको कार्यक्रम आयोजना गर्नु पर्ने संदेश मिलेको विश्वआर्दश कलेजका प्राचार्य गणेश दुलाल वताउछन ।

     भूमि, विद्युत् र सडकका समस्या लिएर सांसद गणेश कार्कीसँग नागरिकको सवाल–जवाफ भूमि, विद्युत् र सडकका समस्या लिएर सांसद गणेश कार्कीसँग नागरिकको सवाल–जवाफ

    इटहरी । मोरङको पथरी शनिश्चरेमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय ...

    कोशीको नाम फेर्न बाटो खुल्यो,दुईतिहाइ जुटाउनुपर्ने कोशीको नाम फेर्न बाटो खुल्यो,दुईतिहाइ जुटाउनुपर्ने

    इटहरी स् कोशी प्रदेशको नाम परिवर्तनको माग अब सडकको आन्दोलनमा मात्रै सीमित न ...

    झापाको दुर्गापुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु झापाको दुर्गापुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

    इटहरी स् झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]