इटहरीमा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने " इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना हुने "

alt

इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ ।

   इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

  प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा आगामी माघ ७ र ८ गते इटहरीको आपगाछीमा रहेको एरिना फुटसलमा प्रतियोगिता सञ्चालन गरिने इटहरी सुनसरी लियो क्लवका अध्यक्ष समिर केसीले जानकारी दिए ।

३२वटा टिमको सहभागिता रहेन प्रतियोगितामा ८लाख ८६हजार खर्च हुने पुर्व अनुमान गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा इटहरी सुनसरी लियो क्लवका पुर्व अध्यक्षहरु सुजन पुरी ,सफल पौडेल , नवराज खड्का.बादल बराल लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई जानकारी गराइएका थिए । 

मूलखर्कमा प्रथम मझिया स्मृति कप महिला फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख मूलखर्कमा प्रथम मझिया स्मृति कप महिला फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ३ लाख

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप–२ ...

चित्रमा उतारिँदै मौलिकता, रङमा देखिँदै रोङको पहिचान चित्रमा उतारिँदै मौलिकता, रङमा देखिँदै रोङको पहिचान

इटहरी। रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिह ...

विराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई घाइते विराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई घाइते

इटहरी स्  मोरङको विराटनगरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवा ...

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]