चन्दन रौनियार दुहबी / नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाका उपाध्यक्ष शुशिला काफ्ले , सचिव रमेश बाबु थापा, प्रविन अ
इटहरी । केही दिनदेखी अत्याधिक गर्मी बढेको तर्फ मध्यनजर गर्दै इटहरी १४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।इन्खा एकिकृत अस्पतालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा इटहरी वडा नम्बर १४ का वासिन्दालाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । इटहरी उपमहानगरपालिकाको ग्रामिण भेगका वस्तीमा स्वास्थ्यको पहुच विस्तार गर्ने उद्धेश्यले इटहरी १४ मा निःशुल्क स्वास्थ शिविर संचानल गरिएको आयोजकले जनाएको छ ।इन्खा एकिकृत अस्पतालका सञ्चालक डाक्टर खगेन्द्र ओलीको अध्यक्षता तथा स्थानिय अग्रज रामसेवक चौधरीको प्रमुख आतिथ्यमा भएको शिविरमा होमियोपेथिक पदत्तीबाट चेकजाँच गरिनुका साथै भिडियो एक्
इटहरी । गुणस्तरिय स्वास्थ्य सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले स्थानिय स्तरमा विभिन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउने क्रम जारी छ । स्थानिय स्तरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले इटहरी १२ खनारमा निलकमल हेल्थ सेन्टर प्राइभेट लिमिटेडको उद्घाटन गरी सेवा सुरु गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्नेृ अभिप्रायका साथ ४ जना युवाहरुले सञ्चालनमा ल्याएकोमा उक्त अस्पतालको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले उद्घाटन गरेका हुन । यस हेल्थ सेन्टरबाट जेनरल ओ पी डी सेवा,विशेषज्ञ ओ पी डी सेवा,२४ सै घण्टा इमर्जेन्सी सेवा,दैनिक गर्भवती जाँच स
महोत्तरी/ स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने तालिम जेष्ठ २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।एकडारा गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा जेष्ठ २४ गतेबाट शुरु भएको उक्त तालिम समापनको अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउनु पर्ने बताउनुभयो ।“स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरु समस्या लिएर आउने भएकाले उनीहरुको समस्या पत्ता लगाएर समाधानको प्रयास स्वास्थ्यकर्मीहरुले गर्नु पर्छ ।” अध्यक्ष मण्डलले भन्नुभयो “सेवा प्रवाहलाई अझ चुस्त बनाएर सेवाग्राहीलाई
इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरगं सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ । अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो । शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १सय ६०जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतियाविन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए । &
इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव भइ रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा भएको रक्तदान कार्यक्रममा २ सय २८ जनाले रक्तदान गरेका छन । उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा वुल्स ऐलेभेन , किवानीज क्लव इटहरी , रोटरी क्लव अफ इटहरी , इटहरी जेसिज ,इटहरी लेडिज जेसिज लगायतका संघ सस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय २८ज ना महिला पुरुषले रक्तदान गरेका हुन । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा वोल्दै राउतले रक्तदान कार्यक्रमले मानिसहरुलाई जीवन वचाउन महत्वपुर्ण योगदान पुर्याउने देखि ल
इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था इटहरीको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४जनाले रक्तदान गरेका छन । समयसमयमा रक्तदान लगायतका सामाजिक कार्य समेत गर्दै आएको सिटी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४जना महिला पुरुषले रक्तदान गरेका हुन । सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रम सहकारीकी उपाध्यक्ष विष्णु शर्मा नेपालको संयोजकत्वमा भएको थियो ।नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्
धनकुटा । संखुवासभा जिल्लाकाे बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई प्रजनन् स्वास्थ्य सम्वन्धी पाँचदिवसिय तालिम जिल्ला अस्पताल धनकुटामा सञ्चालन भईरहेकाे छ । अनमि र स्टाफ नर्सहरूलाई आफु कार्यरत स्थानबाट महिलाहरूमा हुने चार किसिमका मृत्यु गराउन सक्ने घातक राेगहरू ( आङखस्ने समस्या, स्तन क्यान्सर, पाठ्यघरकाे मुखकाे क्यान्सर दिशापिसाव चुहिने समस्या फिस्टुला लगायतकाे राेगकाे पहिचान र निदान गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमकाे आयाेजना गरिएकाे तालिम संयाेजक स्वास्थ्य तालिम केन्द्र धनकुटाका जनस्वास्थ्य निरिक्षक गजेन्द्र यादवले जानकारी दिनुभयाे । स्वास्थ्य तालिम केन्द
इटहरी । रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीले संयुक्त रुपमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका छन । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भन्ने उद्धेश्यले रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका हुन । सशस्त्र प्रहरी वलको बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्य तथा आयोज रोटरी क्लवका अध्यक्ष संयोग पराजुली र पुर्वाञ्चल सहकारीका अध्यक्ष दिनेश भट्टराईको संयुक्त अध्यक्षतामा रक्तदान कार्यक्रम भएको
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.