शिक्षा

    Showing ८१-९० of ७८७ items.
  • मोरङ बुढीगंगामा पाँचौँ जिल्ला स्तरीय वादविवाद तथा खेलाडी सम्मान माघ १६ मा

    विराटनगर । चुडामणि स्मृति प्रतिष्ठानको आयोजनामा आगामी माघ १६ गते मोरङमा पाँचौँ जिल्ला स्तरीय वादविवाद प्रतियोगिता तथा ‘खेलाडी सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुने प्रतियोगिताको विषय ‘कृत्रिम बुद्धिमत्ता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ तय गरिएको छ ।प्रतियोगितामा पक्ष र विपक्षतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हालसम्म ३१ विद्यालयले नाम दर्ता गराइसकेका छन्, जसमा १० सरकारी र २१ संस्थागत विद्यालय रहेका छन् । कार्यक्रम बुढीगंगा–३ स्थित स्मृत

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २६१ पटक पढिएको
  • इटहरीमा “हिसान स्पोर्ट्स मिट २०८२” माघ १५ देखि, २५ सय विद्यार्थी सहभागी

    इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले खेल उत्सवको रूपमा मनाउँदै आएको प्रतियोगिता सुरु हुन लागेको छ । २०६९ सालदेखि खेल उत्सवको रूपमा परिचित "हिसान स्पोर्टस् मिट २०८२" माघ १५ देखी २८ गतेसम्म तय भएको हो । सुनसरी जिल्लाभरिका २५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने महोत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने भएका छन् । १२ औँ संस्करणको स्पोर्ट्‌स मिटमा कक्षा १० सम्म १० विधामा ४१ खेल र कक्षा ११ र १२ का विद्यार्थीको लागी ११ विधाका ३४ खेल हुँदैछ्न् । स्पोर्ट्स मिटलाई विद्यार्थी, अभिभावक र विद्यालयले उत्सवकै रूपमा ग्रहण गर्ने गरेको हिसान सुनसर

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २७८ पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ। माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।अरुण गाउँपालिका वडा नम्बर–७ स्थित सिक्रेटारमा रहेको श्री सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २ गते आयोजित उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तथा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहनु भएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले शिक्षा र खेलकुद क्षेत्रको

    • प्रकाशित मितिः माघ ३, २०८२
    • ३९२ पटक पढिएको
  • इटहरीमा समावेशी शिक्षा नीति व्यवहारमा उतार्न सरोकारवालाबीच बृहद् छलफल

    इटहरी। अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई समावेशी शिक्षामा समेट्न सकिने व्यवहारिक उपायबारे सरोकारवाला पक्षबिच इटहरीमा बृहद् छलफल गरिएको छ । इटहरीमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले समावेशी शिक्षाको नीति कागजमा मात्र सीमित नभई सबै प्रकारका फरक क्षमता भएका बालबालिकासमेतका लागि हुने गरी व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन् । काठमाडौँ विश्वविद्यालयले यहाँ आयोजना गरेको “समावेशी शिक्षा स् नीति र अभ्यास” विषयक कार्यशालामा सहभागी शिक्षाविद् तथा सरोकारवालाहरुले सो कुरामा जोड दिनुभएक

    • प्रकाशित मितिः पुस २९, २०८२
    • ३६५ पटक पढिएको
  • नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ अधिवेशन सम्पन्न, लक्ष्मण (एन्ड्र्यु) पौडेल अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ अधिवेशनबाट लक्ष्मण (एन्ड्र्यु) पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संघको आगामी कार्यदिशा तय गरेको छ।नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा बासुदेब दाहाल (बाशु), बिकल्प राज पोखरेल (बिकल्प) र गीता शिवाकोटी (गीता) निर्वाचित भएका छन्। महासचिवमा भवनाथ हुमागाई चयन भएका छन् भने सचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन्।यसैगरी कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्। सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब प

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २९५ पटक पढिएको
  • इटहरीमा शनिबार ‘फाइनप्रिन्ट फिभर’ साहित्य उत्सव हुँदै

    इटहरी । इटहरीमा शनिबार (भोलि) एकदिने साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना हुने भएको छ। प्रकाशन गृह फाइनप्रिन्टद्वारा प्रकाशित पुस्तकका लेखकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।उक्त साहित्य उत्सवबारे शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा महानायक राजेश हमालसहित छ जना चर्चित लेखक सहभागी हुनेछन्।कार्यक्रममा महानायक राजेश हमालको आत्मपरक कृति ‘युगदेखि युगसम्म’ मा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गर्नेछन्। यस्तै, २०८१ सालको मदन पुरस्कार वि

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ३४५ पटक पढिएको
  • Asia Visionary CEO Award 2026 बाट PVIHM का अभिषेक श्रेष्ठ सम्मानित

    काठमाडौं | World Research Congress र United Research Council को सहकार्यमा Asia Awards द्वारा प्रदान गरिने प्रतिष्ठित Asia Visionary CEO Award 2026 बाट नेपाली शैक्षिक तथा उद्यमशील नेतृत्वकर्ता अभिषेक श्रेष्ठ सम्मानित भएका छन्।एसियाली मुलुकका विभिन्न क्षेत्रका प्रभावशाली नेतृत्वकर्तामध्येबाट दूरदृष्टि, नवप्रवर्तन, संस्थागत विकास र सामाजिक प्रभावका आधारमा छनोट हुँदै श्रेष्ठले यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका हुन्।शिक्षा क्षेत्रमा दीर्घकालीन सोचसहित गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको संस्था PVIHM को नेतृत्व गर्दै आएका श्रेष्ठले युवा पुस्तालाई सीपमुखी, व्यावसायिक तथा अन्तर्र

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ९०८ पटक पढिएको
  • प्रविधि क्षेत्रमा सहभागिता: सबैका लागि समान अवसरको आवश्यकता

    प्रेक्षा आचार्यइटहरी | आजको समयमा प्रविधि हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। शिक्षा, रोजगारी, व्यापार र सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ। यस्तो अवस्थामा सबै वर्गको समान सहभागिता आवश्यक हुन्छ। महिलाको सहभागिता बढ्दै गएको भए पनि अझै पर्याप्त छैन।एक डिजिटल प्रविधि विद्यार्थीको रूपमा हेर्दा, प्रविधि सबैका लागि समान अवसर दिने माध्यम बन्न सक्छ। महिलाले पनि प्रविधि र अन्य क्षेत्रमा सक्रिय सहभागिता जनाउँदा नयाँ सोच र उपयोगी समाधानहरू आउँछन्, जसले समग्र समाजलाई अगाडि बढाउन सहयोग गर्छ।हाल Ladies of Liberty Alliance (LOLA) Itahari ले महिलाको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्च

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ७२२ पटक पढिएको
  • अत्यधिक चिसो बढेपछि दुई दिन विद्यालय बन्द

    इटहरी । अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ । केही दिन यता तराईमा शीतलहर चलिरहेको छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय आउन जान समस्या हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालय बन्द गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जानकारी दिनुभयो । उहाँले अत्यन्तै कमजोर आर्थिक अवस्थाका बालबालिकालाई घरबाट विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गरिएको बताउनुभयो । 

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २२१ पटक पढिएको
  • पूर्व सचिव तथा राजदूत चन्द्रकुमार घिमिरेसँग कस्तुरी कलेजमा विशेष अन्तरक्रिया

    इटहरी | नेपाल सरकारका पूर्व वरिष्ठ सचिव तथा बेलायत (युनाइटेड किङ्डम) का लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेसँग कस्तुरी कलेजका विद्यार्थीहरूबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नेपाल सरकारको उच्च प्रशासनिक पद सचिवमा रही लामो समय सेवा गरेका राजदूत घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका महत्वपूर्ण निकायहरूमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। पछिल्लो समय उद्यमशीलता, निजी क्षेत्र प्रवर्द्धन तथा आर्थिक विकासका क्षेत्रमा समेत उनको योगदान उल्लेखनीय रहँदै आएको छ। उनी २०८१ साल (जनवरी २०२५) देखि बेलायत

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]