शिक्षा

    Showing ५७१-५८० of ७८९ items.
  • इटहरीको कस्तुरी कलेजमा विद्यार्थी आकर्षित

    सुनसरी / इटहरी ६ मा रहेको  कस्तुरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । यस विद्यालयमा करिब एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल विद्यार्थीको चाप बढेको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक समेत प्राप्त गरिसकेको कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए ।आगमी दिनका समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दे जाने लक्ष्य रहेको उनले बताए ।  कलेजले २५ बर्ष पार गरेको शुखद अवसरमा १ स

    • प्रकाशित मितिः असार २९, २०८०
    • १,४३३ पटक पढिएको
  • मोडर्न प्रिपेटरी सेकेण्डरी स्कुलले भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता

    सुनसरी / इटहरी ६ रहेको मोडर्न प्रिपेटरी सेकेण्डरी बोर्डिङ स्कूलले २ सय १० भानु औं जयन्तीको अवसरमा कविता प्रतियोगिता गरेर मनाएको छ ।कविता प्रयोगितामा कक्षाका ३० जना बढी विद्यार्थीले आ-आफ्नो कविता प्रस्तुत गरेका थिए ।  विद्यालयका शिक्षकले समेत आ-आफ्नो कविता प्रस्तुत गरेका थिए ।कविता प्रतियोगितामा प्रथम कक्षा ६ मा अध्यनरत रूस्मिता खत्री , दोस्रो कक्षा १० मा  अध्यनरत रेहान कार्की , तेस्रो कक्षा १० मा अध्यनरत उज्ज्वल निरौला भएका हुन् ।पढाइ सँगै विद्यार्थीलाई सीप ज्ञान आवश्यक हुन्छ । विद्यार्थीको सर्वाङ्गिण विकास गराउने शिक्षक अभिभावक हुन् हामिले आफुमा रहको क्षमता देखाउन आवश्यक रहेको विद्य

    • प्रकाशित मितिः असार २८, २०८०
    • २८६ पटक पढिएको
  • इटहरीको ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायको भर्ना खुल्यो

    सुनसरी / इटहरि ५ मा रहेको  ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा भर्ना खुलाएको छ ।एसईई परीक्षाको नतीजा सार्वजनिक भएसँगै इटहरि ५ मा रहेको  ज्योति माविले कक्षा ११ विज्ञान संकायमा भर्ना खुलाएको छ । पछिल्लो समय  विद्यार्थी र तिनका अभिभावक कक्षा ११ को पढाइका लागि राम्रा उच्चमाविको खोजीमा छन् । अभिभावकले आफ्ना छोराछोरीको चाहनालाई साथ दिँदै अहिले आफै पनि कुन विषय पढ्दा राम्रो हुने र अध्ययनपछि रोजगारीको सम्भावना कस्तो छ भन्ने परामर्शमा पनि जुटिरहेका छन् । एसईईमा ल्याएको ग्रेडिङभन्दा पनि कक्षा १२ को ग्रेडिङ र विषयले धेरै महत्त्व राख्छ । विज्ञान र प्रविधि पढेका

    • प्रकाशित मितिः असार २५, २०८०
    • ८७० पटक पढिएको
  • एसइई नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

    काठमाडौ / माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो।राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन्। संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए।जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार स

    • प्रकाशित मितिः असार २१, २०८०
    • २२६ पटक पढिएको
  • भोजपुर नगरपालिकामा यसवर्ष बजेट घट्यो, ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको बजेट

    इटहरी / भोजपुर नगरपालिकाको ८ औं नगर नगरसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरसभाले ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको भोजपुर नगरपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्ररसाद ढुङ्गेलले जानकारी दिए । गत साल २०७९/०८० को बजेटको सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट सार्वजनिक गरेका थिए । “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार–नगर विकासको मूल आधार” भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण,

    • प्रकाशित मितिः असार १२, २०८०
    • ३७९ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्व ८ करोड ७७ लाखको बजेट

    इटहरी / सुन्दरहरैंचा नगरपालिकाको चौथो नगरसभा १ अर्व ८ करोड ७७ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट सुन्दरहरैंचा नगरपालिका सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत गरेकी हुन् । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित  गरेको छ । आगामी वर्ष २०८०/८१ को बजेट सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा  खेलकुद , प्रविधि , खानेपानी , ऐतिहा

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३०३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट

    इटहरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ ।  जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक

    • प्रकाशित मितिः असार १०, २०८०
    • ३६७ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा विद्यालय कर्मचारीको आन्दोलन

    सुनसरी / इटहरी उपमहानगरपालिकाका हाता भित्र विद्यालय कर्मचारीले आन्दोलन गरेका छन् ।आइतबार बिहान १० बजेदेखि ३ बजे सम्म इटहरी उपमहानगरपालिका भित्र इटहरीका विभिन्न सामुदायिक संस्थाका कर्मचारीहरूले उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै आन्दोलन गरेका छन् । आज विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्द गरेको थियोे सो आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् । सामुदायिक विद्यालयका लेखाशाखाका कर्मचारी र कार्यालय सहयोगीहरु कामकाज छाडेर आन्दोलनमा थिए ।देशभर ३५ हजार यस्ता कर्मचारी रहेका छन् । सरकारले ले

    • प्रकाशित मितिः असार ३, २०८०
    • ५३३ पटक पढिएको
  • विद्यार्थी राजनीतिको गुण्डागर्दी, बाइस वर्षपछि सेवा आयोग खुलाउदा आयोगका अध्यक्षमाथि दुर्व्यवहार

    १५ चैत २०७८ मा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले अधिकृतदेखि कार्यालय सहायकसम्म विभिन्न ११५ पदमा आवेदन खुलायो । करारमा 'मनमोजी’ नियुक्त हुँदै आएको पूर्वाञ्चल विश्वविद्यालयमा 'सेवा आयोग’ले २२ वर्षपछाडि विज्ञापन खुलाएको थियो ।               दुई वर्षअगाडि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष भएका महेशराज दाहालले २२ वर्षसम्म विज्ञापन नखुलाएका पदमा पदपूर्तिको प्रक्रिया अगाडि बढाएका थिए । 'म दुई वर्षअगाडि अध्यक्ष नियुक्त भएर आएको हु । त्यहाँ पुगेर जिम्मेवारी लिएपछि थाहा भयो २२ वर्ष भएको रहेछ विज्ञापन खुलाएकै रहेनछ,’ दाहालले भने, 'त्यही भएर आउनेबित्ति

    • प्रकाशित मितिः असार ३, २०८०
    • २४९ पटक पढिएको
  • मकालु बोडिङमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास सहित निर्वाचन प्रकृयाहरुको जानकारी

    इटहरी । निर्वाचन प्रकृयाका विषयमा विद्यालयहरुलाई प्रयोगात्मक अभ्यासका रुपमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको सुनसरीको इटहरीमा रहेको मकालु बोडिङ स्कुलले यस वर्ष पनि निर्वाचनबाट छानेको छ ।    विद्यार्थी अवस्थामै निर्वाचनका सबै प्रकृयाहरुको जानकारी गराउने उद्धेश्य सहित मकालु वोडिङ स्कुलले विद्यालयमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको हो ।  कोरोनाकाल यस निर्वाचन प्रकृया अवलम्वन गर्न नसकिए पनि विगत देखि नै निर्वाचनबाट स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन छनौट गरिदै आएको स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल नेलशनले वताए ।              &n

    • प्रकाशित मितिः असार ३, २०८०
    • २२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]