इटहरी / छोटो समय मै प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा जनता माविले प्रोत्साहन स्वरुप पुरस्कार पाएको छ । इटहरीको जनता माविले पाँच वर्षको अवधिमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यस वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पुर्वाधार निर्माण गरिरहेकोमा । ९ कोठाको साइन्स ल्याब बनाएको छ । ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरु कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रयोग गर्नेछन् । विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थ
इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पस कमिटी द्वारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।क्याम्पसमा पढ्न आएका नव आगन्तुक कक्षा ११ र स्नातहक प्रथम वर्षका २ हजार बढी विद्यार्थीलाई सांस्कृतिक नृत्य प्रस्तुत सहित स्वागत गरिएको थियो । गायक रिजन डागिले आफ्नो गायन समेत प्रस्तुत गरेका थिए ।क्याम्पसले नव आगन्तुक विधार्थीलाई स्वागत गर्ने तर्फ कुनै चासो न देखाको कारण अखिल (क्रान्तिकारी) ले उक्त कार्यक्रम गरेको कार्यवाहक अध्यक्ष नारान थापाले बताए ।जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारीले क्य
मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका -६ दुलारी स्थित साजीलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको विद्यालयकाे वार्षिकोत्सबमा साेमवार समुदघाटन, प्रतिवेदन प्रस्तुत, मुखपत्र विमोचन, पुरस्कार तथा सम्मान र विविध संस्कृतिक कार्यक्रम भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए । उनले अहिले विद्यालयका चाैर र खेल मैदान मासेर सटर निर्माण भइरहेकाे देख्दा उदेक लागेर आउँने गरेकाे बताए। उनले किताबी ज्ञानभन्दा पनि प्राकृतिक र प्रयाेगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेकाे हाम्रा शिक्षकले ब
इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्र्पोट मिटको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । हिसान सुनसरीको इटहरी स्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गोरखापत्रकर्मी यादव, कान्तिपुर मिडियाकर्मि पत्रकार अर्जुन सुवेदी र ब्लाष्टका भोजराज श्रेष्ठ सहित पुरस्कृत हुनुभएको हो । तीनैजनालाई जनही नगद १० हजार रुपियाँ सहित हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको जानकारी दिएको छ ।हिसानका सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराई र प्रमुख अथिति युवराज शर्माले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । पत्रकार यादव २०६१ सालदेखि शिक्षा
इटहरी वडा नम्बर ४ ले दलित समुदायका नागरिकहरुका लागि दुई दिने कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा मा रहेको दलित समुदायका नागरिकहरुलाइ कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।कार्यक्रमको पहिलो दिन इटहरी वडा नम्बर ४ दलित महिला सदस्य दिलु बराइलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सुरु गरिएको थियो भने कार्यक्रमको दोस्रो दिन कोसी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता साथै जनप्रतिनिधि विशेश्वर पोख्रेल, लक्ष्मी चापागाईं, अमृत बस्नेत, वडा सचिव अर्जुन सुवेदी
इटहरी / इटहरीमा रहेको मोडर्न प्रिपेरोटोरी माध्यमिक विद्यालयमा हजुरबा–हजुरामाका लागि पूर्व प्राथमिक तहका बालबालिकाहरुले आ-आफ्नो प्रस्तुति देखाएका छन् ।शुक्रवार हजुरबुबा-हजुरआमा विशेष कार्यक्रम 'ग्रेण्ड प्यारेन्ट्स डे - २०८०' मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका हुन् ।प्राध्यापक डाक्टर टंक न्योउपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यार्थीका हजुरबुबा हजुरआमाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।आफु बालबालिका र जेष्ठ नागरिक केन्द्रित यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको बताउँदै प्राडा न्योउपानेले कार्यक्रम देखेर आफु खुसी भएको ब
मिलन अधिकारी इटहरी / इटहरी कै पुरानो विद्यालय भनेर चिनिने वडा नम्बर १७ मा विगत ७१ वर्ष देखि सञ्चालनमा रहेको पकली माध्यमिक विद्यालयमा ६ सय ३४ जना विधार्थी भएको पकली माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो ।विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा , प्रविधि मैत्री वतावरणमा पढाइको गुणस्तर उकास्न अङ्ग्रेजी माध्यमद्वारा विद्यार्थीहरूलाई छुट्टै योजना लिएर शिक्षा दिलाउनु पर्छ भन्ने उदेश्य सहित २०८१ देखि अङ्ग्रेजी माध्यम द्दारा शिक्षण गराउन तर्फ विधालय परिवार अघि बढेको छ । केही समय अगाडि वृहत भेला आयोजना गरिएको थियो । अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न, नमुना विद्यालय बनाउन पहल गरिएको पकली माध्
इटहरी,१५ माघ । सुनसरीको इटहरीमा भएको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको दुई दिने "अनेरास्ववियु पाठशाला"सम्पन्न भएको छ ।अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा माघ १४ देखि १५ गते सम्म संचालन भएको "अनेरास्ववियु पाठशाला" आज सोमबार सम्पन्न भएको हो ।कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका अनेरास्ववियुका नेता कार्यकर्तालाई बैचारीक क्षमता अभिबृद्दी गर्ने उदेश्यकासाथ "अनेरास्ववियु पाठशाला"को आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटीका अध्यक्ष जीवी गजलले जानकारी दिए । करिव सय भन्दा बढीको संख्यामा रहेका प्रदेशभरका जिल्लाहरुबाटबाट सहभागि विद्यार्थी नेताहरुलाईलाई आर्टिफिशियल इंटेलिजेंसक
इटहरी । इटहरी स्थित सुष्मा गोदावरी कलेजमा साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरूलाइ साइबर सुरक्षा सम्बन्धी जानकारीमूलक कार्यशाला सम्पन्न गरिएको हो ।कार्यशालामा बिद्यार्थीहरूलाइ फेसबुक तथा सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा प्रयोग गर्ने , ह्याक भएका आइडी कसरी फिर्ता ल्याउने , पासवर्डको सुरक्षा कसरी गर्ने लगायतका विषयहरू समावेश गरिएको थियो । ग्राफिका इन्टरनेश्नल प्रा.ली. एवम् पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक समेत रहेका सुरेश चन्द्र दाहालले बिद्यार्थीहरूलाइ एक दिने प्रशिक्षण प्रदान गरेका थिए ।सहभागी विद्यार्थीहरूले कार्यशालामामा सिकेका जा
इटहरी / इटहरी -६ स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्न एकदिने कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले शनिबार क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गर्दै अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्नका निम्ति सहजीकरण गरेको हो । कार्यक्रममा प्राधापकत्रय विष्णु कार्की, उषाकिरण वाग्ले र पर्शुराम श्रेष्ठले सहजीकरण गरेका थिए ।बिएड, एमएड र बिएमा अंग्रेजी ऐच्छिक विषय लिएर पढ्ने विद्यार्थीहरूको अंग्रेजी भाषागत सीप क्षमता अभिवृद्धि गर्न गोष्ठी आयोजना गरिएको स्ववियु जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.